बैशाख ९ गते शुक्रबारबाट एसईई संचाल्न हुने ।
मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख ०४, आइतवार कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । यसपालि परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा […]
हिसानको अध्यक्षमा सिलवाल र महासचिवमा भण्डारी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २७, आइतवार नेपाली शिक्षा क्षेत्रका छाता समूह उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन्। चैत २५ र २६ गते सम्पन्न हिसानको आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका […]
हिमालयन ह्वाईटहाउसमा चित्रकला प्रदर्शनी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २६, शनिवार हिमालयन ह्वाईटहाउस विद्यालयका विद्यार्थीहरुद्वारा विद्यालयहातामै रहेकोे चित्रकला हलमा विभिन्न प्रकारका चित्रकला(पेन्टिङ) को प्रदर्शनी सम्पन्न गरेको छ । सबै उमेर, समूह र कक्षाका विद्यार्थीहरु सम्मिलित उक्त प्रदर्शनी चैत्र २३ देखि २५ गते शुक्रवारसम्म चलेको प्रसिद्ध चित्रकार एवं बिधालयका शिक्षक अजय देसारले जानकारी गराए । प्रसिद्ध बिधालय हिमालयन ह्वाटहाउस […]
शंकर श्रेष्ठको “नेपालका मल्लकालीन मुद्राहरु” को लोकार्पण ।
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २६, शनिवार शंकर श्रेष्ठद्वारा संकलन एवं लेखन गरि तयार पारिएको पुस्तक “नेपालका मल्लकालीन मुद्राहरु” को लोकार्पण आज काठमाडौंको अग्रवाल भवनमा एक विशेष समारोहबीच गरिएको छ । लोकार्पण समरोहको अध्यक्षता गरेका लेखक तथा संकलक श्रेष्ठ सानै उमेरदेखिटिकट, नोट एवं मुद्रा संकलनका सौखिन रहदै आएका हुन् । नेपाल फिलाटेलिक तथा नेपाल […]
पुर्वप्रधानमन्त्री केपी ओलीद्वारा “अस्तित्व के सवाल” अवलोकन ।
मुलुक डेस्क, भक्तपुर । २०७८ चैत्र २५, शुक्रवार आभासेतु सिंहद्वारा रचना गरिएको हिन्दी कविता संग्रह “अस्तित्व के सवाल” आज पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई स्वयम् कवियत्री सिंहले भेट गरिन । सिंह मधेशी आयोगका सदस्य समेत हुन । ओलि निवास बालकोट पुगेर ओलिलाई उक्त कविता संग्रह कवियत्री सिंहले भेट गरिन । नारीको अस्तितव रक्षार्थ […]
मनरामा समता र समावेशी शिक्षा कार्यक्रम ।
राम अधार साह, महोत्तरी । २०७८ चैत्र २३, बुधवार समता र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय स्तरको योजना निर्माण तथा समिक्षा कार्यशाला गोष्ठी महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ मनराको कार्यालय भवनमा आज सम्पन्न भएको छ् । नेपाल सरकारको आयोजनामा युनिसेफ, विश्व शिक्षा एवं समाज विकाश केन्द्रको सहकार्यमा उक्त गोष्ठी आज सम्पन्न भएको हो । […]
ललित कलामञ्च बागमती प्रदेश अध्यक्षमा कलाकार अजय देसार ।
मुलुक डेस्क, काठमाडौंमा । २०७८ चैत्र १४, सोमवार ललित कलामञ्च बागमतीको प्रदेश अध्यक्षमा चर्चित कलाकार अजय देसार निर्वाचित भएका हुन् । पेन्टिङको मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाएका युवा कलाकार देसार ललितपुर चापागाउँ निवासी हुन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल अर्न्तगत ललित कला मञ्चको बागमती प्रदेशकाे अध्यक्षमा निर्वाचित भएका देसारसंगै उपाध्यक्षमा राजेश महर्जन, सचीवमा […]
ग्लोबल आइएमई बैंकको मिथिला चित्रकला अंकित क्यालेण्डर सार्वजनिक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १३, आइतवार ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित बैंक सञ्चालक तथा बैंकका उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा क्यालेण्डर सार्वजनिक गरेको […]
डा. राजेन्द्र विमल प्रतिष्ठानको १०औं वार्षिकोत्सव ।
बद्री नाथ झा, काठमाडौं । २०७८ चैत्र १२, शनिवार डा. राजेन्द्र विमल प्रतिष्ठानको १०औं वार्षिकोत्सव तथा वरिष्ठ कवि एवं साहित्यकार डा. राजेन्द्र विमलको जन्मोत्सवको सुखद अवसरमा राजधानीमा आज भव्य र सभ्य कार्यक्रम समपन्न भएको छ् । श्रष्टा र सर्जकबीच समपन्न उक्त समारोहमा विशिष्ट अतिथिको रुपमा लोकप्रिय नेता ईश्वर पोखरेलको उपस्तिथि रहेको थियो । माननिय पोखरेल […]
नेपाल इकोनोमिक्स ओलम्पियाडद्वारा पदक वितरण ।
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०१, मंगलवार २०२१ मा अन्तराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा र वर्ल्ड इकोनोमिक्स कपमा नेपालको तर्फबाट पदक विजेता ७ जना प्रतिस्पर्धीहरुलाई नेपाल इकोनोमिक्स ओलम्पियाडमाले सम्मान र पदक वितरण गरेको छ् । योङ्ग इकोनोमिस्ट सोसाइटी नेपालले आयोजना गरेको तेश्रो नेपाल इकोनोमिक्स ओलम्पियाड २०२२ को राष्ट्रिय प्रतिस्पर्धा फाल्गुन २८ बाट काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा […]