दोष

जानकी चलाउनेकाठमाडौं २०७८ फाल्गुन २४ गते मंगलबार आजभोली मस्त बजार तातेको छ,पक्ष विपक्षमा भेडाँहरु कुर्लेका छ,नाराबाजी तथानाम गाली र गलौज,सराप्दै धिकार्दै खिसिट्याउ गर्दैछन,यो यस्तो त्यो त्यस्तो भन्नेहरु हो,एक छिन ठन्डा दिमाखले सोच त,दोष पिडीत वा पिडकको मात्र होरु नाबालिका अन्तरअङग अभिनय गर्छिन,वयस्क भूमिकामा लठठ् जवानका साथमा,जवानिका भाका र शब्दहरु गुन्गुनाँउदै,हामी फुरुङग परी प्रसँसा गर्छौ,उत्तेजक युगल […]

सिरानी भिज्यो

आभा सेतु सिंहकाठमाडौं सधैँ सिरानी भिजिन्छआज पनि भिज्योतर अनौठो बद्लावमा । सधैँ मेरो वेदनाकोकेन्द्रबिन्दु तिमी बन्थ्यौंआज तिम्रो वेदनाकोकेन्द्रबिन्दु म किन बने ?गम्भीर प्रश्नलेआज मेरो सिरानी भिजायो । सधैँ मेरो प्रश्नलाई तिमीउफ्रीउफ्री जवाफ दियौआज तिम्रो प्रश्नको खोजीर त्यसको जवाफमामेरो सिरानी भिज्यो । तर न त प्रश्न बनेन त जवाफ दिनु पर्योकिनभनेतिम्रो विशाल हृदयकोसपाट बोर्डमाप्रश्नको गुन्जाईस देखिएन । साच्चैँ तिमी आफैमाअश्वमेघको […]

विह्वलवादकाे वास्तविकता

कृष्ण विह्वल, ललितपुर । २०७८ फाल्गुन १७, मंगलवार विह्वल भनेको दुःख, चिन्ता, शोक, भय, भ्रम, तनाव, गम्भिरता, आदि कारणले गर्दा मनमा अशान्ति हुने अवस्था हो । वास्तवमा मानव जीवनको हर बखतमा पनि विह्वलभावले निरन्तर रुपमा पछ्याई नै रहने गर्दछ जसलाई सजिलै निराकरण गर्न मुस्किल पर्दछ । विह्वलभाव वा विह्वलता हरेक मानव जीवनको जुनसुकै अवस्थामा पनि […]

गजल

शान्ति शर्मा | २०७८ पौष झस्किएर आधारातमा जाग्छु आजभोलिअञ्जुलीमा जून-तारा माग्छु आजभोलि हिमालचुली हाँसिदिन्छ आगँनीमा घामलाज लाग्छ छायासँग भाग्छु आजभोली पारिजात मुस्काउराउँछ नयाँ चन्द्र ठानीपछ्यौरीले आफ्नो मुहार ढाक्छु आजभोली परेलीमा इन्द्रेणी छ रङ्ग मायालुकोछातीभित्र यौटा तस्वीर राख्छु आजभोली कि यो कुरा मलाई था छ कि त तिमीलाईकिन होला आफैँ राम्री लाग्छु आजभोली

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २६, सोमवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए । सर्माले भने,‘ सीसीएमसीले गरेको निर्णय […]

कविता – साचो चाहिन्छ

२०७८ पौष १५, बिहीबार झुटो होइन, यो खबर साँचो छ यो मनलाई मायालुको खाँचो छ। शरिर भन्दा आत्मालाई छुने होस् सँगै नाच्ने गाउने, सँगै रुने होस्। मान्छे भरपर्दो, इमानदारी होस् सुन्दर मुहार त्यो जुङ्गाधारी होस्। हात थाम्ने सधैं आसपास बस्ने फकाइ, रिझाइ, अङ्गालोमा कस्ने बढी गुलियो, हल्का काँचो चाहिन्छ आन्नदी जीवनको साचो चाहिन्छ। झुटो होइन, […]

मधेशी आयोगको अभिमुखिकरण कार्यक्रम

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १३, मंगलवार मधेशी आयोगद्वारा मधेशी समुदायको सशक्तीकरण अभियान अन्तर्गत लोकसेवा तयारी कक्षा अभिमुखिकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ् । मधशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तको प्रमुख आतिथ्य एवं अयोगका सदस्य तथा बागमती प्रदेश संयोजक आभा कुमारीको अध्यक्षता र नगर उपप्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरत मणि […]

अनेरास्ववियु सर्लाही क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न

कृष्ण सिंह, सर्लाही । २०७८ पौष ०७, बुधवार नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सर्लाही क्याम्पस मलंगवाको क्याम्पस सम्मेलन सम्पन्न भएको छ। सर्लाही क्याम्पसकाे हलमा अनेरास्ववियु सर्लाही क्याम्पसकाे दोस्रो सम्मेलनको प्रमुख अतिथी, विशिष्ठ अतिथि र पूर्व कमिटि स.सचिव लगायत सम्पूर्ण विद्यार्थीहरुको उपस्थित रहेको थियोे । प्रमुख अतिथीको रूपमा अनेरास्ववियू सर्लाही क्याम्पस कमिटीको अध्यक्ष धर्मेन्द यादव सहित […]

सिर्जना र अनुभूति भव्य रूपमा सम्पन्न

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०६, मंगलवार रीडर्स् हब, काैशलटारमा सिर्जना र अनुभूति अन्तर्गत सीता – राजेन्द्र अर्याल कृत “अनुपमा” गीत संग्रह र “आजकाे मान्छे” कविता संग्रहका बारे भावकीय संवाद भव्य रूपमा सम्पन्न भयाे । मूर्धन्य संगीतकार दीपक जंगमकाे अध्यक्षता तथा वरिष्ठ गीतकार राजेन्द्र थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. कुमार काेइराला, […]

माध्यमिक तह शिक्षककाे १५ सय ४४ पदमा खुला विज्ञापन ।

मुलुक डेस्क, काठमाडौं ।२०७८ मंषिर २८, मंगलवार शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । चैत्र १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट […]