कक्षा १२ को परीक्षाफल प्रकाशित

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १७, शुक्रवार कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजामा सात हजार ६३ जनाले ३.६१ देखि […]

श्री मुन्सिफ मा. वि. साढाँमा नयाँ भवनको शिलान्यास

राम अधार साह, महोत्तरी । २०७८ मंषिर १३, सोमवार महोत्तरीको मनराशिसवा नगरपालिका ४, साढाँ स्थित श्री मुन्सिफ मा. वि. मा नयाँ भवनको शिलान्यास आजै भएको छ । २०११ सालमा स्थापना भएको यश विद्यालयमा नगरपालिकाको सहयोगमा ४ कोठाको दुई तल्ले भवनको शिलान्यास मेयर संजय कुमार सिंहले गरेका हुन् । यश क्षेत्रको शिक्षाको विकासमा यो मुन्सिफ मा. […]

तिलाठी कोइलाडीका सबै संस्थागत विद्यालयमा एकैखाले पाठ्य पुस्तकलागू हुने

मुलुक डेस्क | राजविराज | २०७८ मंसीर २ गते बिहीवार तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्य पुस्तकलागु हुने भएको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार बसेको संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्य पुस्तकलागू गर्ने निर्णय गरेको हो । संस्थागत विद्यालयहरुले आगामी शैक्षिक सत्रदेखि आफू […]

काठमाडौं विश्वविद्यालयका कलाका विद्यार्थीद्वारा नेपाल आर्ट काउन्सिल बबरमहलमा कला प्रर्दशनी हुने

मुलुक डेस्क, काठमाडौं |२०७८ कार्तिक २८ गते, आइतवार काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस् अन्तर्गत आर्ट एण्ड डिजाईन विभागका, स्नातक ( BFA ) अन्तिम वर्षका विद्यार्थीहरुका UN / CONFINED नामक BFA Exhibition Project 2021 को आयोजना यही २०७८ मंसिर १ गते अपरान्ह ३:०० बजे बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा हुने भएको छ् । सो कला प्रदर्शनीको […]

सरपल्लोमा साइकल वितरण

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १४, आइतवार महोत्तरी जिल्ला मनराशिसवा नगरपालिका वडा न. ७ सरपल्लोमा बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत श्री सरयू मुनिलाल माध्यमिक विद्यालय सरपल्लोमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ । श्री नव सरयू मुनिलाल माध्यमिक विद्यालयका प्र.अ. बृजलाल सहनीको अध्यक्षता र प्रमुख अतिथि पुर्व संघीय स्वस्थ्य राज्य मन्त्री सुरेन्द्र कुमार […]

सर्लाही क्याम्पस गेट अगाडी अनेरास्ववियुद्वारा टायर बालेर प्रदर्शन

कृष्ण सिंह, सर्लाही । २०७८ कात्तिक १२, शुक्रवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार बिहान मलंगवा स्थित सर्लाही क्याम्पस अगाडी टायर बालेर प्रदर्शन गरेका छन् । विगत लामो समयदेखि उक्त क्याम्पस प्रमुख विहिन रहेका कारण विद्यार्थीहरुको पठनपाठनमा कठिनाइ उत्पादन भइरहेकोले क्याम्पस प्रमुख नियुक्त गर्ने माग तथा दिपावली पर्व आउन अझ केहीदिन बाँकी रहेको […]

मनकामना रत्न अम्बिका विद्यालय तुम्लिङटारमा टेलिस्कोप स्टेसन बन्ने

वीरेश राई, संखुवासभा । २०७८ कार्तिक १०, बुधवार मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारमा मनराम समुहबाट अमेरिकी नागरिक किथ र केलि लगायत लाई विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्दै सहयोग प्राप्त गरियो । विद्यालयको अवलोकन भ्रमणका क्रममा उनीहरूबाट रू १ लाख ५० हजार टेलिस्कोप स्टेसन बनाउने कार्यका लागि विद्यालयलाई चेक हस्तान्तरण गरे । विद्यालयमा रहेको जुनियर […]

क्लिक इन्टरनेशनलद्वारा धनुषा साईन्स कलेजमा शैक्षिक सेमिनारको आयोजना।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार शिक्षा क्षेत्रमा काम गर्दै आएको काठमाडौँको क्लिक इन्टरनेशनलले देशभरी को मुख्य शहरसगैं जनकपुरमा पनि शैक्षिक सेमिनारको आयोजना गरेको हो। उच्च शिक्षाका लागि विदेशमा पढ्न विशेष गरि जपान र क्यानाडाको लागि धनुषा साईन्स कलेजका बिधार्थीहरुको लागि उक्त कार्यक्रम आयोजना गरिएको बिजय पाडेंले जनाए । पाडेंका अनुसार क्लिक […]

कविता

जनता हैन जन्तु छ सुभाषकुमार कर्ण | २०७८ आश्विन १३, बुधवार जनता हैन जन्तु छ, चुप लगाएर बस्नु छनेताको बोलबाला छ जनता मुकदर्शक छके बोलुन बिचरा जनता सुन्ने कोइ नेता छैनचोर फटहा हरु को चारै तिर मस्ती छ बिहान हल्ला गर्छन जनता भ्रष्टाचार कोदिउँसो दात कोट्याउदै भेटछन दारु भट्टीमानेताको सबै सन्तान राज गरून् वर्सौ वर्सौ […]

धनुषाको लक्ष्मीनियाँमा साईकल वितरण ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन ११, सोमवार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ स्थित श्री लक्ष्मीनिया जनता मा.वि. कुम्ह्रौडा विद्यालयमा छात्रालाई साइकल वितरण गरिएको छ् । व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा अध्यक्ष गंगा साहको अध्यक्षतामा उक्त साईकल वितरण कार्यक्रम सम्पन्न भएको थियो । लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवको प्रमुख अतिथ्यमा प्रदेश सरकार, प्रदेश नं […]