फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १०, आइतवार फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन हुनुभएको छ । क्लबकाे हिजाे सम्पन्न ११ औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा […]

राष्ट्रिय जनगणनामा मगही भाषा अंकित हुर्नुपर्ने माग ।

कृष्ण सिंह, सर्लाही । २०७८ आश्विन १०, आइतवार मगही भाषाका अगुवाहरुले २०७८ सालको राष्ट्रिय जनगणनामा आफ्नो भाषा मैथिलीको सट्टा मगही लेख्न अनुरोध गरेका छन् । कविर पथ धर्मसभा नेपाल सर्लाहीका जिल्ला प्रतिनिधि महात्मा बिजय महतोको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष महात्मा आलोक साहेवको प्रमुख आतिथ्यतामा सनिवार सर्लाहीको बरहथवामा आयोजित वृहद कविर पथ धर्म जिल्ला सम्मेलनमा बोल्दै […]

पुर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा कन्या माविका छात्राहरुसंग ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार जनकपुरधाम भ्रमणमा रहेकि नेपालकी पुर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामको एक विद्यालयमा फिल्टर रहित खानेपानी बोतल वितरण गरेकि छिन । पुर्व युवराज्ञी हिमानी शाहले सोमवार जनकपुरधामस्थित सकल भवन कन्या माविका छात्राहरुलाई खानेपानी बोतल वितरण गरेकि हुन । हिमानी ट्रष्टको माध्यमले वितरण गर्न जनकपुरधाम आएका हिमानीले कन्या माविका करिव […]

विश्वास सफलताको आधार

हेमलता सुवेदी, काठमाडौं । २०७८ आश्विन २, शनिवार ’विश्वास’ भन्ने शब्दलाई हामी बोलीचालीको भाषामा सामान्य अर्थमा लिने गर्छौ तर यो शब्द आफैमा धेरै मह्त्वपूर्ण र शक्तिशाली छ । यो केवल एक शब्द मात्र न भएर यस पृथ्वीमा मानव जगतको बलियो आधार र यस भित्र रहेको अन्तरनिहित शक्ति हो जसद्वारा सारा संसार चलेको छ । आफू […]

असोज १ देखि काठमाडौंका विद्यालय खुल्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरु खुला हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आज सोमवार निर्णय गरेको हो । ‘स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ […]

काठमाडौंको विद्यालय खोल्ने-नखोल्नेबारे अन्यौल !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी गराए । उनले भने, “काठमाडौँ उपत्यकाका अन्य स्थनीय तह […]

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने ।

मुलुक डेस्क, काठमाडौंमा । २०७८ भाद्र १६, बुधवार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । […]

गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु आजदेखि खुल्दै !

मुलुक डेस्क, २०७८भाद्र १५, मंगलवार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालयहरु आज (भाद्र १५) देखि खुल्ने भएको छ् । नगरपालिकाले आजदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरु खुल्न दिने निर्णय गरेको छ । शुक्रवार सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको नगरपालिकाको आइतवार जारी विज्ञप्तिमा उल्लेख छ। सामाजिक एवम् भौतिक दुरी र सबै स्वास्थ्य निर्देशनहरु […]

सर्लाहीको गोडैतामा छात्राहरुलाई साइकल वितरण

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ११, शुक्रवार बिहिवार आयोजित उक्त साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव, उपमेयर अंजना कुशवाहा, शिक्षा इकाई प्रमुख रामाअधार सिंह कुशवाहा, नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव, सुनिल कुशवाहा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षकलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कक्षा १२ को परीक्षा भौतिक रुपमै सञ्चालन हुने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन हुने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलमा समितिका सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर मात्रै विद्यार्थीलाई भौतिरु रुपमा उपस्थि गराई परीक्षा […]