रामनगर गाँउपालिकामा कामकाज डेढ महिनादेखि ठप्प
२५ जेष्ठ २०७८ | कृष्ण सिंह सर्लाही जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे रामनगर गाउँपालिकामा विगत डेढ महिना भन्दा बढि समय देखि कार्यालयको सम्पुर्ण कामकाज ठप्प हुँदा समस्या उत्पन्न भएकाे छ । एकजना निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार महताे कार्यरत रहेपनि थप दुइजना गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख कृष्ण कुमार यादव र त्यस पछि गिरिश कुमार झाले मन्त्रालयबाट […]
प्रतिगमनको पक्षधरहरुलाई मन्त्रीपरिषदबाट हटाइएको प्रबक्ता यादब २४ जेष्ठ, २०७८ | बद्री नाथ झा | जनकपुरधाम प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री र सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र कुमार यादवले केन्द्रमा गरेको नौटंकीको प्रभावका कारण प्रदेश २ मा घटेको घटनाको कारक रहेको वताएका छन । उनले जनता समाजवादी पार्टी का नेताहरुले प्रतिगमनको पक्षमा […]
असार १ गतेबाट विद्यार्थी भर्ना तथा शैक्षिक सत्र सुरु
२४ जेष्ठ, २०७८ | मुलुक डेस्क भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ […]
जसपा महन्थपक्षका सांसदले गरे प्रदेशसभा वैठक वहिष्कार
२४ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम जनता समाजवादी पार्टी महन्थपक्षका प्रदेश नं २ का सांसदहरुले प्रदेशसभाको वैठक वहिष्कार गरेका छन । आइतवार रातीमा जसपाका उपेन्द्रपक्षले आफुखुसी चारवटा मन्त्रीलाई वरखास्त गरेपछि त्यसैको मौन विरोध जनाउदै सोमवार दिउसो २ बजे वस्ने प्रदेश नं २ को प्रदेशसभा वैठक वहिष्कार गरेको बुझीएको छ । जनता समाजवादी […]
धनुषामा निषेधाज्ञा ७ दिन थप
२४ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम आज राती १२ बाट ७ दिनका लागी निषेधाज्ञा थप गरिएको हो । जिल्ला कोभिड नियन्त्रण तथा सुरक्षा समितीको आज बसेको बैठकबाट, जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि हाल संक्रमणको चुनौति कायमै रहेकाले थप ७ दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको छ । साथै नेपाल रेडक्रस सोसाईटी, प्रदेश […]
एकैसाथ सरुवा सर्लाही अस्पताल र जनस्वास्थ्य प्रमुखको
जेठ २१, २०७८ | कृष्ण सिंह सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको एकैसाथ सरुवा भएको छ ।कोरोना भाइरस (कोभिड -१९) सम्बन्धि कार्यक्रमहरु चलिरहेकै अवस्थाको बिचमै दुइवटै स्वास्थ्य निकायका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संजिव सिंह र जनस्वास्थ्य प्रमुख श्रवण नायकको सरुवा भएको छ । दुवै प्रमुखहरुको प्रदेश […]
महन्त महतो समुहका प्रदेश २ का ४ मन्त्री बर्खास्त
२३ जेष्ठ, २०७८ |बद्री नाथ झा प्रदेश २ को सरकारबाट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरिएको छ । जसपाको ठाकुर–महतो समुहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार अबेर […]
सर्लाहीमा युवा सर्वसाधारणको सहयोगमा जुटदै
२३ जेष्ठ २०७८ | कृष्ण सिंह सर्लाहीका यूवा विकट परिस्थितिमा पनि सामाजिक कार्य तथा सर्वसाधारणको सहयोगमा जुट्दै कोरोना संक्रमण नियन्त्रणका लागि सरकार द्वारा जारी निषेधाज्ञाको समयमा पनि सर्लाहीका युवाहरु सामाजिक काममा सक्रिय बनेका छन् । यस्तो विषम परिस्थितिमा पनि सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा रहेको नेपाल समाज सेवा सर्लाही नामक संस्थासँग आवद्ध युवाहरूयुवाहरुले सामाजिक […]
मन्त्री सोनल भन्छन राउत संसदीय दलको नेता बनेको जानकारी छैन
२३ जेष्ठ, २०७८ | बद्री नाथ झा | जनकपुरधाम जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षका नेताले प्रदेश नम्बर २ मा पार्टीको संसदीय दलको नेता चयन भएको बारेमा अनविज्ञता जनाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आइतबार जसपा प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई चयन गरेको छ । […]
श्रीपुरका लक्ष्मीनारायण यादव जनतान्त्रिकको केन्द्रिय सदस्य मनोनीत
२३ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम बिगत लामो समयदेखि “राज संस्था एवं हिन्दु अधिराज्य पुनःस्थापना” लगायतका बिभिन मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले जारी राष्ट्रवादी आन्दोलनलाई निर्णायक बनाउन “राष्ट्रिय नागरिक संवाद अभियान” लाई निरन्तरता दिंदै आफ्नो संगठन विस्तार कार्यलाई युद्ध स्तरमा अगाडी बढाएको देखिन्छ । यसैक्रममा मोर्चाले पदिय जिम्मेवारीका साथ […]