नेपाल बार परिसरमा कानुन व्यवसायीबीच कुटाकुट

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात […]

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा क्षेत्री

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०९, मंगलवार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिसद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो। संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो। प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोख्रेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। […]

सवारी दुर्घटनामा जनता मार्ने, २ लाख दिएर उम्किने

अनुसा थापा | कार्तिक २०७८ ०६ गते आइतवार देशैभरि या उपत्यकामा भनौ दशैंमा भाँडा र निजी गाडीमा घर गएकाहरु धेरैले सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाए । यो वर्ष ठुलो मानवीय क्षति भयो । दशैं मान्न गएकाहरु यसरी सवारी साधन दुर्घटनामा परि ज्यान गुमाउँदा अधिकांशको घरमा रुवाबासी चल्यो । यस वर्ष घटस्थापनाको दिनदेखि पुर्णसम्म सवारी […]

एसेम्बलिङ्ग उद्योग स्थापना गर्न मुख्यमन्त्री राउतको आग्रह

राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०६, शनिवार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्नु भएको छ ।धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाइल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार उद्योग ऐन ल्याई सकेको उल्लेख गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरेका छन ।उनले उद्योगीलाई उद्योग सञ्चालनको तयारी थाल्न […]

रुपन्देहीमा प्रहरीको गोलीबाट तीनको मृत्यु, ५० बढी घाइते ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २४, आइतवार रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। अस्पतालमा ८ जना स्थानीय उपचारका लागि आएकोमा ३ जनाको मृत्यु भएको र १ जनाको अवस्था गम्भीर भएको अस्पताल प्रशासन प्रमुख सुशील गुरुङले बताए । त्यस्तै अस्पतालमा ५ जना घाइते […]

सामा चकेवा

डा. राम दयाल राकेश | आश्विन २०७८, २४ आइतवार मैथिली संस्कृति संसारमा सबैभन्दा सम्पन्न र समृद्धशाली संस्कृतिको रूपमा सुप्रसिद्ध र सुपरिचित छ । यस संस्कृतिमा दाजु–भाइ र दिदी–बहिनीको बीचको स्नेहिल सम्बन्धलाई अभिव्यंजित एवं अभिव्यक्त गर्ने तीनवटा लोकोत्सव प्रत्येक वर्ष बडो उत्साह एवं उमङ्गसहित मनाइने लामो परम्परा छ । सर्वप्रथम यस पवित्र सम्बन्धलाई उद्घाटित एवं उजागर गर्ने पर्व […]

बडा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा ।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन २२, शुक्रवार बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । देशभरका शक्तिपीठमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा र आराधना गरी हर्षोल्लासका साथ मनाउने परम्परा छ । दशैंको पहिलो दिन बिहीबार घटस्थापनामा शैलपुत्री देवीको […]

विपद् जोखिम न्युनीकरणका लागि तिलाठी कोइलाडीको पहल

मुलुक डेस्क | आश्विन १८ २०७८, सोमवार विपद् जोखिम न्युनीकरणका लागि बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने गरेको सोमबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताए । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँगको सहकार्य एवम् समन्वयमा सञ्चालित समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको तदर्थ […]

साहलाई ज्यान मार्ने मुद्दामा ७ वर्ष कैद ।

राजन झा, जनकपुर । २०७८ आश्विन १८, सोमवार पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमकाण्ड मुद्दामा ७ वर्ष कैद ठहर गरेको छ् । उच्च अदालतले आईतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरेको छ । षड्यन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ । […]

लक्ष्मीनियाँका जुगेश्वर साह को मोटरसाइकल दुर्घटनामा मृत्यु ।

राजन झा, जनकपुर । २०७८ आश्विन १५, शुक्रवार जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ स्थित सोहनीमा सवारी दुर्घटनामा परि जुगेश्वर साहको मृत्युु भएकोे छ । सोहनी –१ मा बिहीबार साँझ ज २ त ९२८ नम्बरको ट्याक्टर ले बिपरित दिशा बाट आउदै गरेको ज १२प ८००७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल सबार चालक सोहनी-१ बस्ने […]