पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

२० जेठ, २०७८ | मुलुक डेस्क पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन […]

महोत्तरीका स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल सञ्चालन

२० जेठ, २०७८ | मुलुक डेस्क कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका  पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो। निवर्तमान सांसद डा सुरेन्द्रकुमार यादव तथा […]

प्रदेश नं.२का सामुदायिक रेडियोहरुका समस्याहरुबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

२० जेठ, २०७८ | कृष्ण सिंह प्रदेश नं.२ सरकारले निति तथा कार्यक्रम ल्याउन लागेको पुर्व सन्ध्यामा सामुदायिक रेडियोहरुका विभिन्न समस्या समाधानको माग राख्दै सामुदायिक रेडियो प्रशारक संघ( अकोराब ) प्रदेश नं.२ समितीले प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतलाई आज (बिहिबार) ध्यानाकर्षण पत्र बुझाएको छ । सामुदायिक रेडियो प्रशारक संघ अकोराब प्रदेश नं.२का अध्यक्ष मनाेज यादव […]

सबलद्वारा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

२० जेठ, २०७८ | मुलुक डेस्क कोरोना भाइरस रोग न्युनीकरणका लागि सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा र खडक नगरपालिकालाई बिहिवारअत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्तनगरपालिकाहरुमा सेभ द चिल्ड्रेनको साझेदारीमासंचालित समुन्नतिकार्यक्रमअन्तर्गत खडक नपा–९ स्थित मैन्हासहश्रबाहु आइसोलेसन र सुरुङ्गानपा–९ मा रहेको कोभिड अस्पतालका लागितीनलाख ३१ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरिएको जानकारी सबल नेपालको फिल्ड […]

सर्लाहीमा लकडाउनको खासै प्रभाव देखिएन

कृष्ण सिंह | जेठ १९, २०७८ जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार सदरमुकाम व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकको निर्णयबाट कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । सर्लाहीमा पनि नयाँ भेरियन्टसहित कोरोना भाइसको दोस्रो संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि […]

धनुषामा सडेगलेको अवस्थामा युवकको शव फेला

१९ जेष्ठ, २०७८ | बद्री नाथ झा जनकपुरधाम उपमहानगरपालिका ७ बसहियाका बैद्यनाथ झाको घरमा सिरकले छोपेको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव बुधबारबेलुका फेला परेको हो। घरको बाहिर मूलगेट र कोठाको समेत ताल्चा बन्द रहेको अवस्थामा सिरकले छोपेको र शरीरको ७० प्रतिशत भाग सडेगलेको अवस्थामा सिरकमा शव भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी […]

जनतान्त्रिक युवा संघ प्रदेश २ ई. जिबछको नेतृत्वमा

१९ जेष्ठ २०७८, मुलुक डेस्क राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापनाका लागि लामो समयदेखि संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त आन्दोलनलाई निर्णायक बनाउन “नागरिक संवाद अभियान” देशव्यापी रुपमा संचालित छ । प्रदेश नं २ का सबै जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको मोर्चाले अब आफ्नो संगठन स्थानीय स्तरसम्म विस्तार गर्नको साथै आफ्नो वर्गीय एवं भातृ–संगठन समेत […]

रहस्यमयी राजपरिवार हत्याकाण्ड

१९ जेष्ठ, २०७८ | संजीव सिंह “२०५८ जेष्ठ १९ गते राती ९ः१५ मा नारायणहिटीमा अकल्पनिय दरवार हत्याकाण्ड भयो । तत्कालिन राजा वीरेन्द्रसहित १० जना राजपरिवार सदस्यको हत्या भयो । एक्काइसौं शताब्दीमा विश्वमा नघटेको दुर्लभ घटना बन्यो – नेपालको राजदरवार हत्याकाण्ड । हत्याकाण्ड भएको आज ठीक २० वर्ष पुरा भएको छ । मुख्य हत्यारा युवराज दीपेन्द्रलाई […]

नारायणहिटी दरबार हत्याकाण्डको प्रतिवेदन

१९ जेष्ठ २०७८ | मुलुक डेस्क ‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन’को ठहर थियो– राजदरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रबाटै राजारानीसहित आफू र अन्य सात जनाको हत्या भयो । र, घटनाको सम्भावित कारण बन्यो– ‘देवयानीसँगको विवाहमा दरबारको अस्वीकारोक्ति ।’ नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रवार राति घटेको घटनाको यथार्थ […]

हड्ताल निषेधित क्षेत्र

१९ जेष्ठ २०७८ | मुलुक डेस्क २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी  सरकारले विभिन्न २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी गरेको छ ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थ, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो । सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा […]