असार दोस्रो साताबाट स्मार्ट लकडाउन

असार ३, २०७८ | मुलुक डेस्क कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो। अहिले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा असार ७ गतेसम्म थप भएको थियो। त्यसपछि पनि निषेधाज्ञा कायमै […]

पशुपति शमशेरद्वारा बाढी पीडित क्षेत्र अवलोकन

असार २, २०७८ | मुलुक डेस्क स्थानीयसँग कुराकानी गर्दै राप्रपा अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका बाढी पीडितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न राप्रपा अध्यक्ष राणाको माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। ‘प्राकृतिक विपत्तिको मारमा परेका […]

नेकपा माओवादी केन्द्र सर्लाही द्वारा कोभिड नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान

२ असार २०७८ | कृष्ण सिंह | सर्लाही नेकपा माओवादी केन्द्र सर्लाहीले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मलंगवा अस्पतालसहित लालवन्दी, इश्वरपुर, हरिपुर, चक्रघट्टा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सर्लाहीका सदस्य, प्रदेश कमिटी सदस्य, महिला नेतृहरु लगायतका सदस्यहरुको टोलीले स्वास्थ्य संस्थाका प्रमुखलाई […]

बाढीपहिरोको बहाबले २० लाख प्रभावित हुने !

२ असार २०७८ | मुलुक डेस्क यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय […]

सर्लाहीमा विषाक्त रक्सी सेवनबाट ८ जनाको मृत्यु

१ असार २०७८ | कृष्ण सिंह सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा न-५, पडरिया गाउँमा चार दिनको भित्रमा ८ जना ब्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५ जना स्थानीय सहित ३ जना भारतीय नागरिकहरु रहेका छन् । उनीहरु सबैको नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित स्थानीय देवराज कापरको भट्टी पसलमा विषाक्त […]

प्रदेश २ सरकारको बजेट पौने ३४ अर्ब, कुन शीर्षकमा कति बजेट ? (पूर्णपाठ )

१ असार २०७८ | मुलुक डेस्क प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८।०७९ का लागि पौने ३४ अर्ब बजेट ल्याएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।जसमा चालु तर्फ १५ अर्ब, […]

रानीको राज्यमा ब्रम्हलुट

१ असार २०७८ | मुलुक डेस्क महोत्तरीमा ५६ लाखको सडकमा हिलैहिलो, सांसद रानी शर्माले लाखौँ रुपैँया भ्रष्टाचार गरेको आरोप महोत्तरीको निर्वाचन क्षेत्र नं.३ (ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा ५६ लाख रुपौया हालेर लाखौं अनियमितता गरेको आरोप लागेको छ । सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी […]

सातै प्रदेशले सार्वजनिक गरे बजेटः बागमतीको आकार सबैभन्दा ठूलो, गण्डकी ३० अर्बमा खुम्चियो

१ असार २०७८ | मुलुक डेस्क प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०७८/७९ लागि  बजेट प्रस्तुत गरेका छन् ।   यसैक्रममा गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपियाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपियाँ छ । प्रदेशको […]

प्रदेश १ मा घटेर आयो बजेट : स्वास्थ्य र कृषिलाई प्राथमिकता (पूर्णपाठ)

सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री टंक आङ्बुहाङ। तस्बिर : रविन भट्टराई १ असार २०७८ | मुलुक डेस्क ब्ध गराउने, साना सिंचाई पूर्वाधार विस्तार गर्ने, कृषिबजार तथा कृषिउपज भण्डारण पूर्वाधार विकास गर्ने, पशु उपकरण खरिदमा सहयोग, थोपा सिंचाई कार्यक्रम लागु गर्ने र प्राङ्गारिक तथा जैविक खेती प्रर्वद्धन गर्ने लगायतका कार्यक्रम समेटेको छ। आगामी आर्थिक वर्षमा समग्र कृषि […]

महोत्तरीमा प्रहरीको गोरखधन्दा

१ असार २०७८ | बद्री नाथ झा | महोत्तरी तस्करसँग सेटिङ्ग गरेर पैसा लिएको भिडियो खिच्दा पत्रकारलाई प्रहरीले गरे दुुर्व्यवहार महोत्तरीको औरही नगरपालिका वडा ४ मा रहेको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामविश्वास साहले घुसलिईरहेको समयमा पक्राउ परेका छन ।सोमबार सम्सीबाट बर्दिवासतर्फ जादै गरेको आराध्या ब्रदर्श बर्दिवासको मार्बल बोकेको ओभरलोड भएको भारतीय नम्बरप्लेटको […]