मन्त्री चौधरीलाई जन्मस्थान मटिहानीमा भव्य स्वागतः जनताको आर्शिवादले क्याबिनेट मन्त्री भएको भनाइ
०५ असार २०७८ | बद्री नाथ झा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्म स्थान महोत्तरीको मटिहानीमा भव्य स्वागत गरेका छन् । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्म स्थान महोत्तरीको मटिहानी आउनु भएकी मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेका हुन ।मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी […]
भ्रामक समाचार फैलाउनेलाई कार्यवाही हुन्छ,मुख्य न्यायाधिवक्ता झा
०५ असार २०७८ | बद्री नाथ झा | जनकपुरधाम हिजो समाजीक संजाल र केहि ओनलाइनहरु ले प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा राजिनामाको विषयमा आएको समाचार प्रतीगम्भीर आपत्ति जनाएका छन् । आफुले राजिनामा दिने मुडमा वा तयारीमा रहेको भनी आएको समाचार भ्रामक रहेको भन्दै उनले आपत्ति जनाएकाछ्न । केही सञ्चारमाध्यममा आएको समाचारको विषयमा उनले […]
अस्पतालबाट उपचारपछि घर फर्के जोशी
०४ असार २०७८ | मुलुक डेस्क श्वासप्रश्वास र मुटुको धड्कनमा गढबढी भएपछि गतसाता ललितपुरको एक अस्पतालमा भर्ना भएका शताव्दी पुरुष सत्यमोहन जोशी आज घर फर्केका छन् । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार जोशी हिडडुल गर्न सक्ने अवस्थामा आएपछि उनलाई घर पठाइएको हो । गत जेठ २६ गते उनी १०२ वर्ष पुरा गरेका छन् । उपचारका […]
पुर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार
०४ असार २०७८ | मुलुक डेस्क पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्। असार २ गते थप उपचारका लागि भारतको राजधानी दिल्ली लगिएका खनालको अपोलो अस्पतालमा उपचार भइराखेको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अपोलेमा उपचार भइराखेको र स्वास्थ्यमा क्रमिक सुधार भइराखेको छ। खनालसँगै दिल्ली गएका […]
पार्टी वैधानिकता दावी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा
०४ असार २०७८ | मुलुक डेस्क जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ । अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् । कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई […]
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
०४ असार २०७८ | मुलुक डेस्क सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न […]
मनराकट्टीमा मन्दिर निर्माण हुँदै
०४ असार २०७८ | मुलुक डेस्क “महोत्तरी मनराशिसवा नगरपालिका वडा नं. २ स्थित कट्टीमा धार्मिक र सामाजिक आस्थास्वरुप दुर्गा भगवती कूलदेवी मन्दिरको निर्माण तिव्र गतिमा हुदैछ । रघुवंशी राजपुतको सामुहिक सहयोग र दानस्वरुप भव्य मन्दिरको निर्माण सम्भव भएको छ ।” धार्मिक आस्था र सामाजिक सदभाव स्वरुप कोरोना कालमा पनि मानव समुदायको धैर्यता र विश्वासलाई मुर्तरुप […]
ज्वालालाई विधयार्थि जनमत संघको २४ घन्टे चेतावनी
०३ असार २०७८ | मुलुक डेस्क प्रहरी झा महाराजगन्ज फर्किए । पालो अब ज्वाला एन्ड कम्पनीकाे जेल या सामाजिक बहिष्कार ! ‘सामाजिक अभियन्ता’संग्रौलाको टोलीले प्रहरीमाथि गरेको दुर्व्यवहार रङभेदको बिरुद, बिद्यार्थी जनमत संगले कडा कार्वाहीको माग गरेका छन। बिद्यार्थी जनमत संगले प्रेस विज्ञप्ति निकालेर कडा कार्वाहीको माग गरेको हो । सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका […]
मुलुकमा बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजा शाहद्वारा दुख व्यक्त
०३ असार २०७८ | मुलुक डेस्क पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र नदीकटानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा-देख्दा दुखित भएको जनाएका हुन् । कोभिड महामारीले मुलुक आक्रान्त भइरहेको समयमा प्राकृतिक विपत्ति थपिएको […]
असई झा पुनः पुरानै ठाउँमा ! कथित अभियन्ता ज्वाला विवादमा
असार ३, २०७८ | मुलुक डेस्क महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् । सामाजिक अभियन्ताहरुसँग विवादको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । उनले […]