महोत्तरीको मनरासिशवा नगरपालिकामा दर्जनौं निलगाई देखा पर्यो

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७ महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको […]
२०७८ सालमा १९ दिन सार्वजनिक बिदा

मुलुक डेस्क, फाल्गुण २० | २०७७, विसं २०७८ सालमा १९ दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)का अनुसार २०७७ सालको बैशाखदेखि चैतसम्म १९ दिन सार्वजनिक बिदा हुने देखिएको हो । समितिले स्वीकृत गरेको पात्रो अनुसार बैशाखमा एक दिन सार्वजनिक बिदा रहेको छ भने जेठमा पनि एक […]
अध्यक्ष यादवद्वारा कोइलाडीमा विद्यालय भवनको शिलान्यास

मुलुक डेस्क / राजविराज, २०७७ माघ २८, बुधबार तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा निर्माण हुने विद्यालय भवनको बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवे शिलान्यास गरेका छन् । उक्त विद्यालय भवनको निर्माण स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गरिने छ । आफ्नो संंसदीय निर्वाचन क्षेत्रको विकासका लागि स्थानीय […]
अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीहरुको स्वतः नियुक्ति

मुलुक डेस्क, वर्ष : ०३ | अंक | २१ माघ २०७७, संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको माघ २१ गते बुधबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको शपथ ग्रहण भएको छ । मंसिर ३० […]
सलाम शहीद पत्रकार उमा सिंह

मुलुक डेस्क, वर्ष : ०३ | अङ्क २० | मंसिर /पौष २०७७, जनकपुरधाममा प्रथम ‘महिला शहिद उमा सिंहको स्मृतिमा विभिन्न संघ संस्थाहरुले १२औँ स्मृति दिवस भनाएका छन् । वि.स. २०६५ साल पुस २७ गते राती करिब ७ः३० बजेको समयमा अहिलेको जनकपुरधाम उप महानगरपालिका वडा १४ रजौल स्थित गोविन्द कार्कीको घरमा डेरा लिई बसेकी उनलाई एक […]
‘दुर्गा मा.वि. मा मन्दिर निर्माण हुने’

रामअधार साह, वर्ष : ०३ | अङ्कः २० | मंसीर २०७७ ‘तमसोमा ज्योतिर्गमय’ अर्थात अन्धकारमा उज्यालोको किरण छर्नु । समाज र व्यक्तिलाई शिक्षा र संस्कारमार्फत सुसंस्कृत, परिष्कृत एवं सभ्य बनाउने मूल मर्मका साथ महोत्तरीमा स्थापित ‘श्री दुर्गा मा.वि. विद्यालय’ मनराका पूर्व विद्यार्थीहरुद्वारा विद्यालय प्रांगनमा विद्याकी देवि माता सरस्वतीको मन्दिर निर्माण हुने भएको छ । नेपालकै […]
नेता सुरेन्द्र सिंहको निधन

मुलुक डेस्क, वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ राजनीतिज्ञ सुरेन्द्रप्रसाद सिंहको असमायिक निधन भएको छ । उनी ६५ वर्षका थिए । राजनीति शास्त्रमा स्नातक गरेका नेता सिंह विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहदै आएका थिए । सार्थक परिवर्तनका संवाहक सिंहको स्वभाव सरल एवं व्यवहार अति नै मिलनसार थियो । राजनीतिक जीवनसंगै सामाजिक सुधार […]
घटस्थापनाको साइत बिहान ११ः४६ र टीकाको साइत १०ः१९ मा

मुलुक डेस्क, वर्षः ०३ | अङ्कः १९ | असोज २०७७ चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादसैं पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ। मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत […]
मधेशी कर्मचारीद्वारा युनियन निवार्चन स्थगन माग

मुलुक डेस्क, वर्ष : ०३ | अङ्कः१८ | भाद्र २०७७ नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निजामती कर्मचारीहरुको पेशागत संरक्षण, पहिचान र मर्यादालाई वैज्ञानिक र व्यवस्थित बनाउन गरिन लागिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगनको माग गरेको छ । २०७७ असोज २४ गते हुने भनिएको निर्वाचन सम्बन्धी कार्यक्रमप्रति मञ्चको गंभीर ध्यानाकर्षण भएको र निर्वाचन प्रक्रियाका सम्बन्धमा मिति […]
लक्ष्मीनीयाँमा ब्रम्हलुट स्थानीयादेखि अख्तियारसम्म एकजुट

दिपक कुमार सिंह, वर्ष :०३ | अङ्क : १८ | भाद्र २०७७ जनकपुर – ढल्केवर सडक-खण्डको राजमार्ग मै पर्ने प्रदेश २ को राजधानी जनकपुर देखि १ किलोमिटर उत्तरमा पर्ने धनुषा जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिका मधेश जनबिद्रोहको उदगम-स्थल हो, उक्त गाउँपालिकाले धनुषा जिल्ला र समग्र देश कै राजनीतिमा गहिरो प्रभाव/दखल राख्दछ । २००७ सालको क्रान्तिदेखि हालसम्मका सबै […]