बजेट २०७८ : के घट्यो, के बढ्यो ?
जेष्ठ १६, २०७८ | मुलुक डेस्क कोरोना महामारीबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहले कारोबारयोग्य आयको १ प्रतिशत मात्र कर तिरे पुग्ने सरकारले लघु, घरेलु, साना तथा ठूला उद्योगी व्यवसायीलाई ९० प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष (आव) को बजेट प्रस्तुत […]
प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति गठन
बद्री नाथ झा | जनकपुरधाम | जेठ १५,२०७८ जनकपुरधाम, जेठ १५ । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तैयार गर्न प्रदेश सरकारले उच्च स्तरीय तीन सदस्यीय समिति गरेको छ । अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाउनु […]
सकारद्वारा ४० माइक्रोनको प्लाष्टिकमा रोक
बद्री नाथ झा | जनकपुर | जेष्ठ १५, २०७८ सरकारले ४० माइक्रोन सम्मका प्लाष्टिकमा रोक के भन्छन सर सफाइ अभियन्ता। सरकारले ४० माइक्रोसन सम्मका प्लाष्टिकको उत्पादन एबम बिक्री वितरणमा रोक लगाएको घोषणा ले नेपाल लाई सफा र सुंदर बनाउने अभियानमा लागेका अभियन्ता हरुले आ -आफ्नो समाजिक संजालको माध्यम ले खुशी व्यक्त गरेका छन। सरसफाई अभियन्ता […]
विवेकशील साझाका नेता उज्जवल थापा भेन्टिलेटरमा
जेष्ठ १४ २०७८ | मुलुक डेस्क विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा […]
प्रदेश सरकारद्वारा गुणस्तरहिन सेनिटाइजर खरिद
बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १४ २०७८ प्रदेश सरकारले पत्रकारका लागि खरिद गरेको सेनिटाइजर गुणस्तरहिन, वितरण नगर्न आग्रह। प्रदेश २ का आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले नेपाल पत्रकार महासंघ प्रदेश कमिटीको समन्वयमा पत्रकारहरुलाई वितरण गरिरहेको स्यानिटाइजर विषयमा छानविन गर्ने भएको छ । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड विपरित रहेका आरसीपी इन्डस्ट्रीज पर्साबाट उत्पादित […]
जेष्ठ १८ देखि अन्तर्राष्ट्रिय उडान सुचारु
जेष्ठ १४ २०७८ | मुलुक डेस्क आगामी जेठ १८ गतेदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो। उल्लेखित देशहरुमा साताको एक दिन उडान हुनेछन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको […]
प्रधानन्यायाधीशले गठन गरे संवैधानिक इजलास
जेष्ठ १४ २०७८ | मुलुक डेस्क प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइका लागी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन्। राणाले गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्द मोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ छन्। संवैधानिक इजलासमा विघटनविरुद्ध दर्ता भएका ३० वटा रिटमा आजदेखि सुनुवाइ सुरु हुँँदैछ। प्रतिनिधिसभा विघटनको सिफारिस […]
महतो द्वारा महामारीमा सहयोग
बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १४ २०७८ राजेन्द्र महतो द्वारा आफ्नो संसदीय कोषबाट करोनाको महामारी ८० लाख रुपैया प्रदान। धनुषा छेत्र नम्बर तीन का सांसद राजेन्द्र महतो द्वारा आफ्नो संसदीय कोषबाट ८० लाख रुपैया करोनाको महामारी लाई मध्य नजर गर्दै धनुषा जिल्लामा कोविड-१९ नियन्त्रण तथा अक्सिजन व्यवस्थापनको लागि प्रदान गर्नुभएको छ । धनुषा […]
पत्रकार माथि प्रहरीको ज्यादती
बद्री नाथ झा | महोत्तरी जलेश्वर | जेष्ठ १३, २०७८ रिपोर्टिंगमा गएका पत्रकार चौधरीमाथि दुव्र्यवहार महोत्तरीका एपिवन का पत्रकार नविन चौधरीमाथि दुव्र्यवहार भएको छ । सडकको पीसीसी ढलान २० घण्टा नबित्दै भत्किएको समाचार संकलनमा गएका चौधरीमाथि सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले दुव्र्यवहार गरेका हन् । जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहिन सडक ढलान […]
डिएसपीको गुन्डागर्दी शैली
‘भिडियो खिचेको थियो भने त्यसलाई सम्झाएर डिलिट गर्न सकिन्थ्यो, त्यसरी पिट्नुचाँहि गलत हो ।’ – एसपी वेलबहादुर पाण्डे जेष्ठ १३, २०७८ | मुलुक डेस्क पर्सा — एउटा सर्जिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट र लौरोले हिर्काएको सीसीटीभी भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । डीएसपीले गरेको कुटपिटको सबैले आलोचना गरेका छन् । उनलाई कारबाही […]