प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश भएका छन् ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार आज बसेको संबैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने […]
महोत्तरी सदरमुकाम जलेश्वरमा सडकको दुर्दशा !

रोशन कुमार मिश्र, महोत्तरी । २०८० पौष ०८, आइतवार महोत्तरीको सदरमुकाम जलेश्वरको विकास झल्किने केही दृश्यहरु। जलेश्वर महादेव मन्दिर र संसारी माई जस्तो प्रसिद्ध मन्दिरको नामले प्रख्यात ऎताहासिक नगरी जलेश्वरको विकासको जिम्मा नगरवासी र नगरप्रमुखको होइन र? हो भने वर्षाैदेखिको दयनीय अवस्थामा सुधार किन आएन?जलेश्वर महादेव मन्दिरको अगाडि संसारी माईको बाटो हुँदै जलेश्वर अस्पताल जाने […]
हत्यारा योगराज ढकाल ‘रिगल’ फेरि पक्राउ

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १६, बिहिवार बिहिवार सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए ।सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश […]
काष्ठमण्डप सर्वसाधारणका लागि खुल्दै
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २१, सोमवार काठमाडौंको काष्ठमण्डप सोमबारदेखि सर्वसाधारणका लागि खुल्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै विशेष कार्यक्रमबीच यसको लोकार्पण गर्दै छिन । २०७२ सालको भूकम्पबाट पूर्णतः क्षति पुगेको काष्ठमण्डपलाई पूर्ववतः स्थितिमा पुगेपछि सर्वसाधारणका लागि खुला गरिएको हो । नेपाल भाषामा काष्ठमण्डपलाई ‘मरुसतः’ भनिछ । बेलायतको डरहम विश्वविद्यालयले गरेको अध्ययनअनुसार काष्ठमण्डपको […]
काठमाडौ मुद्रण उद्योग संघद्वारा निर्वाचन आयोगलाई ध्यानकार्षण
मुलुक डेस्क, काठमाडौं | २०७८ फाल्गुन २७ गते शुक्रबार निर्वाचन आयोगवाट स्थानीय तहको निर्वाचनका लागि आवश्यक विविध निर्वाचन सामाग्रीहरु छपाई गर्ने सम्बन्धमा मिति २०७८।११।२२ मा प्रकाशित सुचनाप्रति काठमाडौ मुद्रण उद्योग संघले बिरोध जनाएको छ । साथै काठमाडौ मुद्रण उद्योग संघले केही सिमित मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई मात्र छपाई प्रक्रियामा सहभागि गराउने मनसायले अनावश्यक योग्यता सहितको […]
भन्सार महसूलप्रति खुला सीमा सम्वाद समूहको ध्यानाकर्षण
मुलुक डेस्क, काठमाडौं | २०७८ फाल्गुन २५ गते बुधबार नेपाल सरकारले भन्सार ऐन २०६४,भन्सार नियमावली २०६४ र आर्थिक ऐन २०७८ को हवाला दिएर एकसय रुपैया भन्दा वढि मुल्यको भन्सार तिर्नुपर्ने र भन्सार महसुल नतिरी समान आयात गर्द जफत हुनुका साथै कानुनी कारवाहीको दिइएको धम्की प्रति हाम्रो ध्यानाकर्षण भएको छ । परापुर्वकाल देखि नै नेपाल भारतविच […]
जनमत पार्टीको प्रश्न : विदेशमा रहेका नेपालीको नोट चल्ने, भोट नचल्ने ?
बद्रीनाथ झा | जनकपुर | माघ १७, २०७८ जनमत पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सरकारले स्थानीय तहको मिति तोक्ने तयारी गरिरहेका बेला जनमत पार्टीले विदेशमा रहेका नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेको हो । अध्ययन र रोजगारीको सिलसिलामा विभिन्न देशमा लाखौंको संख्यामा नेपाली […]
बरहथवा नगरपालिका वडा नं. १७ को नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राउत
कृष्ण सिंह सर्लाही, मङ्सिर २७ गते मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउनुभएको छ । सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो । प्रदेश […]
सर्लाही आईडलको फाइनल
मंषिर १२ मा हुने ।कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १०, शुक्रबार विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ । मंषिर १२ गते फाइनल प्रतिस्पर्धा हुने विसेस सर्लाही आयोजकले जनाएको छ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेसको हलमा हुने उक्त प्रतियोगिताको सेमिफाइनल ११ गते हुने […]
विश्व चर्पी दिवसमा विद्यालयमा सरसफाई
मुलुक डेस्क | राजविराज | २०७८ मंसिर ०३ गते शुक्रबार विश्व चर्पी दिवसको अवसरमा शुक्रबार तिलाठी कोइलाडी गाउँपालिकाको दुई वटा विद्यालयमा सरसफाई गरिनुको साथै सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको छ । शौचालयको महत्व नाराका साथ युनिसेफको सहयोगमा गाउँपालिका र सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजद्वारा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा सरसफाई […]