आज शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ३, शुक्रवार यो वर्षको अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । आज लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट प्रष्ट देखिनेछ । खगोल […]

अदालत परिसरमै वकिल र प्रहरीबीच घम्साघम्सि

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २५, बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सि भएको छ । घम्साघम्सीको क्रम तिब्र हुँदै गएपछि झडपकका क्रममा बार महासचिव लिलामणि पौडेलसहित ६ वकिल घाइते भएका छन् । महासचिव पौडेलसहित पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण, […]

जनकपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा २ जनाको मृत्यु

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २४, बुधवार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक र बस एक आपसमा ठोकिद्दा दुई जनाको ज्यान गएको छ । मकवानपुरमा दुबैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित […]

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथमा पूजाअर्चना

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १३, शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेको छ । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन । मुक्तिनाथको दर्शन भ्रमणका लागि राष्ट्रपति भण्डारी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ […]

नेपाल बार परिसरमा कानुन व्यवसायीबीच कुटाकुट

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात […]

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा क्षेत्री

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०९, मंगलवार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिसद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो। संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो। प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोख्रेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। […]

एसेम्बलिङ्ग उद्योग स्थापना गर्न मुख्यमन्त्री राउतको आग्रह

राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०६, शनिवार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्नु भएको छ ।धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाइल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार उद्योग ऐन ल्याई सकेको उल्लेख गर्दै उद्योग सञ्चालन गर्न आग्रह गरेका छन ।उनले उद्योगीलाई उद्योग सञ्चालनको तयारी थाल्न […]

रुपन्देहीमा प्रहरीको गोलीबाट तीनको मृत्यु, ५० बढी घाइते ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २४, आइतवार रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। अस्पतालमा ८ जना स्थानीय उपचारका लागि आएकोमा ३ जनाको मृत्यु भएको र १ जनाको अवस्था गम्भीर भएको अस्पताल प्रशासन प्रमुख सुशील गुरुङले बताए । त्यस्तै अस्पतालमा ५ जना घाइते […]

बडा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा ।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन २२, शुक्रवार बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । देशभरका शक्तिपीठमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा र आराधना गरी हर्षोल्लासका साथ मनाउने परम्परा छ । दशैंको पहिलो दिन बिहीबार घटस्थापनामा शैलपुत्री देवीको […]

विपद् जोखिम न्युनीकरणका लागि तिलाठी कोइलाडीको पहल

मुलुक डेस्क | आश्विन १८ २०७८, सोमवार विपद् जोखिम न्युनीकरणका लागि बाढी पूर्व सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने गरेको सोमबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताए । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा युनिसेफको आर्थिक तथा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा राजविराज नगरपालिका र रुपनी गाउँपालिकासँगको सहकार्य एवम् समन्वयमा सञ्चालित समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीको तदर्थ […]