दोस्रोपटक नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाको जीवन यात्रा !

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २९, बुधवार काठमाडौंमा जारी १४औं महाधिवेशनमा आकांक्षी शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका हुन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएका देउवा १३औं महाधिवेशनमा पनि सभापतिमा निर्वाचित भएका थिए। पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाको जिवनी ? शेरबहादुर देउवाको जन्म वि.स. २००३ जेठमा डडेलधुराको असीग्राम गाविस-५ मा भएको हो। […]
कांग्रेस सभापतिमा देउवा

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २९, बुधवार पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवा पाए भने कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । तर निर्वाचन समितिले अन्तिम आधिकारिक मत घोषणा गर्न बाँकी छ […]
हृदयेश त्रिपाठीद्वारा “जनता प्रगतिशील पार्टी” गठन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २८, मंगलवार सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको हो । सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएका छन् । मधेशवादी दल हुँदै […]
कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार नेपाली कांग्रेसले १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार विभिन्न पदमा उम्मेदवारी दिएका […]
कांग्रेस मतदान : बिहान ८ देखि साँझ ५ बजेसम्म
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार कांग्रेसको नेतृत्व चयन गर्न सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् । निर्वाचनमा २९ प्रकारका मतपत्र […]
रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधि सहमत
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार नेपाली कांग्रेसका उपसभापति एवं सभापतिका प्रत्याशी विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार महाधिवेशन प्रतिनिधिहरूको सम्मानमा जावालखेलमा आयोजना गरेको कार्यक्रममा निधिले यस्तो प्रस्ताव गरेका हुन्। पौडेललाई सर्वसम्मत सभापति बनाउँदा न्याय पनि हुने र पार्टीमा एकताको सन्देश पनि […]
रामेछापकि २६ वर्षीय विनिता खड्का कांग्रेसमा केन्द्रीय सदस्यमा उम्मेदवार
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी खड्काले बिहीवार उम्मेदवारी दिने घोषणा गरेकी हुन । उनि जम्मा २६ वर्षकी भएकी छन् । नेविसंघको पृष्ठभुमिबाट आएकी खड्काले खस आर्यतर्फको महिला कोटाबाट उम्मेदवारी दिन लागेकी […]
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ मतदाता
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २५, शनिवार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ मतदाता हुने भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ। समितिले प्रकाशन गरेको मतदाता नामावलीमा ४ हजार ७४३ प्रतिनिधि कायम गरिएको छ। कांग्रेसले सातै प्रदेश, जनसम्पर्क समिति लगायतबाट प्रतिनिधि चयन गरेको हो। यिनै प्रतिनिधिले नेतृत्व […]
डा. अमरेश सर्लाही कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर २२, बुधवार नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा हिजो देखि क्षेत्रीय अधिवेशन सुरु भएको हो । सर्लाहीमा यश अघि तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चौथो निर्वाचन अधिकृत खटाएको थियो । चारवटा निर्वाचन […]
सप्तरीको छिनमस्ताका उपाध्यक्षले अध्यक्षको दाँत भाँचे
मुलुक डेस्क, सप्तरी । २०७८ मंषिर २१, मंगलवार सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलमाथि उपाध्यक्ष उषाकुमारी मण्डलले कुर्सीले कुटेर दाँत भाँचेकी छन् । किसानलाई गहुँको विऊ वितरण कसरी वितरण गर्ने भन्ने विषयमा अध्यक्ष मण्डलले आज दिउँसो कार्यपालिका बैठक डाकेका थिए । बैठकमा विवाद चर्केपछि अध्यक्ष मण्डल बाहिर निस्किन लाग्दा उपाध्यक्ष मण्डलले कुर्सी प्रहार गरेकी थिईन् […]