मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया ।

मुलुक डेस्क, २०८१ असार ३०, आइतवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।काठमाण्डौ उपत्यका भित्रका अंगदान हुन सक्ने अस्पतालहरुमा कार्यरत न्युरो तथा अन्य शल्यचिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फोरेन्सिक विशेषज्ञ, महानगरिय प्रहरी कार्यालय अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका […]
१० औं अन्तर्राष्ट्रिय योग दिवस: आफु र समाजका लागि योग ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०७, शुक्रवार “आफु र समाजका लागि योग” भन्ने मुल नाराका साथ आज जुन २१ अर्थात १० औं अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनरा शिसवा नगरपालिका १ स्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा मनाइएको छ । योग दिवसको अवसरमा आज विहानैदेखी विद्यालयको प्राङ्गणमा प्रमुख अतिथिको रुपमा मनरा शिसवाका मेयर मोहन […]
मनरा शिसवामा महिला प्रजनन स्वास्थ्य सम्बन्धि निःशूल्क शिविर

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ३१, बिहीवार महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. ६ सरपल्लो स्वास्थ्य चौकीमा महिला प्रजनन स्वास्थ्य सम्बन्धि रोगको को निःशूल्क जाँच अपरेसन शिविर संचालन भएको छ । मनरा शिसवा नगरपालिकाको आयोजनामा र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा यो शिविर संचालन भएको हो । यस शिविरमा बथनाहा र सरपलोको […]
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १३, बिहीवार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहको अध्यक्षतामा भएको यस कार्यक्रममा वर्ष भरी केन्द्रले गरेका प्रगति विवरण कार्यकारी निर्देशक डा. पुकार चन्द्र […]
अटिजम सम्बन्धि सन्देशमुलक म्युजिक भिडियो ‘स्वीकार’ सार्वजानिक ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २१, बुधवार हाम्रो समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन । सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै वालवालिकालाई अटिजम भएको पहिचान हुन्छ। जसमा वालवालिकाले अन्य सामान्य वालवालिकाभन्दा फरक व्यवहार देखाउने गर्दछन् र यो […]
मनरामामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १९, मंगलवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम मनाइएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ यो दिवस कार्यपालिकाको कार्यालय मनरामा मनाइएको छ । उक्त कार्यक्रममा स्वेच्छाले राजिनामा दिएका FCHV सम्मानजनक विदाई र […]
एकडारामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १९, मंगलवार महोत्तरीको एकडारा गाउँपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम मनाइएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ यो दिवस कार्यपालिकाको कार्यालय एकडारामा मनाइएको छ । उक्त एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको […]
रूपन्देहीमा पतञ्जलीले एक अर्ब लगानीकाे आयुर्वेदिक औषधालय खोल्ने ।

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १०, शुक्रवार भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधालय पनि सञ्चालन गर्ने जनाएको छ। योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग […]
मस्तिष्क मृत्यु पश्चात अंग दान र प्रत्यारोपण सम्बन्धी अन्तरकृया
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १८, बिहीवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरुको उपस्थितिमा अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तरकृया कार्यक्रम आयोजना सम्पन्न भएको छ । उक्त कार्यक्रममा बि एण्ड बि अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा. जे एल बैद्य, शहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. […]
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १ महिनामा २८ जनाको प्रत्यारोपण
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १६, मंगलवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण स्थापनाको ११ वर्ष अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११२७ जनाको मृगौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत भाद्र महिनामा मात्र २८ जनाको प्रत्यारोपण सम्पन्न भएको छ जसमध्ये २७ […]