नेप्से र गुडविल बीच ऋणपत्र सूचीकरण सम्झौता

वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ नेपाल स्टक एक्सचेन्जलि. र गुडविल फाइनान्स लिमिटेड बीचप्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु १,०००।– कायम भएको २,५०,००० थान १२% गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) सूचिकरण गर्ने सम्झौता सम्पन्न भयो। कम्पनीले सर्वसाधारण समक्ष एनआइािएल एस क्यापिटल मार्फत् २,५०,००० थान १२% गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला […]
लाखौँको सामसङ

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ विश्वमा सर्वाधिक प्रयोगमा आएको मोबाइल कम्पनीमध्ये सामसङ अग्रणी स्थानमा रहँदै आएको छ। कम मूल्यदेखि महँगो मोबाइलसम्म उत्पादन गर्न सक्षम यस कम्पनीले हालै नेपालमा दुई महँगा मोडल लन्च गरेको छ। सामसङ नेपालले “ग्यालेकसी एस २० र एस २० प्लस” मोडल ल्याएको छ। फाल्गुण ३० देखि बिक्रि वितरणमा ल्याएको […]
यामाहा एनम्याक्स १५५

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ नेपालका लागि इन्डोनेसियन बाट आयातित ब्रान्ड यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले प्रिमियम डिजाइनका “यामाहा एनम्याक्स १५५” स्कुटर नेपालमा भित्र्याएको छ।’’युल इन्जेक्टेड इन्जिन‘‘ र डुयल चैनल एबिएस प्रविधि सहित लन्च भएको यो मोडल अत्यन्तै पावरफुल र उच्चस्तरीय प्रविधि युक्त रहेको छ।साथै यसमा आधुनिक प्रविबि ब्लु कोरको पनि प्रयोग […]
नबिल बैंक र टेस्ला डाईगोनोस्टिकविच सम्झौता

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ टेस्ला डाईगोनोस्टिक र नबिल बैंक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन्। बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ […]
एडिबी र फोन पेबीच सहकार्य

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ शहरदेखि गाउँसम्म बृहत सञ्जाल भएको बैंक कृषि विकास बैँक र फोन पेबीच संझौता भएको छ। सम्झौता अनुरुप फोन पेका सबै सेवा बैँकको मोबाइल बैंकिङबाट लिनसक्ने सुविधा रहनेछ। ग्राहकमाझ अत्यन्तै रुचाइएको बैँक मध्ये एक कृषि विकास बैँकले अब बजारमा मर्चेन्ट विस्तार गर्नेछ, जसमार्फत ग्राहकले मोबाइल बैँकिङ मार्फत किनमेल […]
बनेलीको छुट योजना

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ इटालियन मोटरसाइकल ब्रान्ड बनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनलले यस कम्पनीका साता नयाँ मोडलका मोटर साइकल छुटको योजना ल्याएको छ। युरोपियन ब्रान्ड बनेलीको नयाँ विभिन्न प्रकारको मोटरसाइकलको खरिदमा ३ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट अवसर प्राप्त गर्नेछन्। सयौँ वर्ष पुरानो ब्रान्ड बनेलीको स्थापना इटालीमा सन् १९११मा भएको थियो। […]
रेडमी ८ ए डुअल

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ साओमीको “रेडमी ए” सिरिज अन्तर्गत ’’रेडमी ८ ए डुअल‘‘ लन्च भएको छ। बजेट फ्रेन्डली ब्रान्ड एमआईको नयाँ यो मोबाइलको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। १३ एमपी प्राइमरी सेन्सर सहित एआई सिन डिटेक्सन, पोट्रेट मोड, फेस अनलक र ८ एमपी फ्रन्ट क्यामेराको फिचर रहेको […]
युनाइटेडको सिल्भर जुब्ली

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ वित्तिय कारोवारको क्षेत्रमा २५औ वार्षिक उत्सव अर्थात सिल्भर जुब्ली मनाउन सफल संस्था युनाइटेड फाइनान्सले मुख्य कार्यालय लगायत अनेकौँ शाखा मार्फत विभिन्न प्रकारको सामाजिक कार्यक्रममा संलग्न र सहयोग गरेको छ। यसै क्रममा युनाइटेड फाइनान्स लिमिटेडको २५औँ वार्षिक उत्सवको अवसरमा निजगढ (प्रदेश २)ले निजगढ १०, बारास्थित हाम्रो मामा घर […]
सिल्भर जुब्ली मनाउदै गुडवील

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ मिति २०७६ सालपौष २९गते मंगलवारकादिन यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५औं बार्षिक साधारण सभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्नभयो । उक्तबार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशी ज्यूले आ.व. २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७५ ले वृद्धि गरी रु. […]
अन्तर्राष्ट्रिय बजार लिदैं रुस्लान

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ भोड्काको संसारमा सर्वाधिक लोकप्रिय भोड्का हो रुस्लान भोड्का । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा उत्पादित तथा वितरित रुस्लान भोड्का नेपाली बजारमा पारखीको पहिलो रोजाइको ब्राण्ड हो । आकर्षक प्याकेजिङ्ग र मस्त स्वादले भरिपूर्ण रुस्लानको बजार अब नेपालमा मात्रै सीमित नभएर विदेशतिर पनि विस्तारित भएको छ । बजार विस्तारसँगै […]