वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६
नेपालका लागि इन्डोनेसियन बाट आयातित ब्रान्ड यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले प्रिमियम डिजाइनका “यामाहा एनम्याक्स १५५” स्कुटर नेपालमा भित्र्याएको छ।’’युल इन्जेक्टेड इन्जिन‘‘ र डुयल चैनल एबिएस प्रविधि सहित लन्च भएको यो मोडल अत्यन्तै पावरफुल र उच्चस्तरीय प्रविधि युक्त रहेको छ।साथै यसमा आधुनिक प्रविबि ब्लु कोरको पनि प्रयोग गरिएको छ।
दोहोरो एक गियर सम्पेन्सन प्रणाली टेलिस्कोपिक फ्रन्ट फोक्र्स, दह्रो चेसिस लगायतका थुप्रै अन्य विशेषतायुक्त यो स्कुटर महिला र पुरष दुवै लक्षित रहेको छ। हलुका तौलको ट्युबलर फ्रेमका साथ निर्मित यामाहा एनम्याक्स विभिन्न रंगमा उपलब्ध रहेको छ। रु ४ लाख ५९ हजारदेखि शुरुवाती मुल्य रहेको छ।