“विछोड्को वियोग”

डा. मनोज कुमार झा । काठमाडौं त्यो दिन त्यो क्षण,ती बितेका पलहरु,तिम्रा ती बोली र भावहरु,ति तिम्रा शब्द र वाक्यहरु,ति हाँसो भित्रका आँसुहरु,ति खुशी भित्र लुकेका पिडाहरु,ति पिडै-पीडा ले भरिएका शब्दहरु।। ति दिनका ठठ्यौली र रातका अंगालोहरु,ति तिम्रा प्रण र समर्पणका वाचाहरु,ति तिम्रा झगडा रुपी प्रेमका वर्षाहरु,ति तिम्रा आलिङ्गनमा बितेका न्यानो पलहरु,ति तिम्रा चिन्ता चाँसो […]
नेपाल र भारतको मुख्य समस्या बाढी डुबान: समाधानतर्फ उदासिन दुवै सरकार !

मुलुक डेस्क, जनकपुरधाम । २०८१ असोज १८, शुक्रवार चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षती भइरहँदा समेत दुवै देशको सरकार उदासिन बन्नु चिन्ताजनक रहेको नेपाल भारत खुल्ला सिमा संवाद समुहमा सहभागी अत्याधिक वक्ताले बताएका छन् । नेपाल भारत खुल्ला सिमा संवाद समुहको आयोजनामा जनकपुरधाममा आयोजित […]
“कुष्ठरोग मिसन आनन्दवन अस्पतालको लापरबाही,बेपत्ता कर्मचारी विवेकलाई मृत घोषित गरेको!”

मुलुक डेस्क, ललितपुर । २०८१ असोज १५, मंगलवार ललितपुरको लेलेमा अवस्थित आनन्दवन अस्पतालको लापरवाहीको कारण अस्पतालकै कर्मचारीको अवस्था अज्ञात रहेको छ । गत शुक्रवार बाढी पहिरोको चपेटामा आएको कारणले कार्यरत प्राविधिक विवेक कुमार सिंहको खोजतलासमा अस्पतालले कुनै किसिमको चासो पनि देखाएको छैन । अहिलेसम्मको अवस्था अज्ञात रहनुमा अस्पतालको ठुलो लापरबाही देखिएको सिंहको परिवारजन र स्थानीय […]
जितियाको अवसरमा राजपूत समाज नेपालका महिलाहरुद्वारा शुभकामना आदानप्रदान ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०५, शनिवार मधेश र मिथिलाञ्चलमा महिलाहरुले सन्तानको सुख शान्ति र दिर्घायुको कामना सहित मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपाल अन्तर्गत महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ । समाजको अध्यक्ष विजय कुमार सिंहको प्रमुखआतिथ्यतामा बत्तिसपुतली स्थित द ग्रील नेसनमा आज शनिवार जितिया […]
किन्डर जोय प्रि स्कुलका बालबालिका रमाए बाल दिवसमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २९, शनिवार काठमाडौंको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा नाचगान गर्दै रमाएका छन् । महानगरको तिनकुने सुविधानगरमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु हर्षित हुँदै खुशी भएका हुन् । कार्यक्रमको क्रममा गीत, नृत्य, स्पोर्ट्स, केक सेलिब्रेसन, म्युजिकल ड्रामा आदि देखाइएको थियो । आफनै […]
राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १३०० मृर्गौला प्रत्यारोपण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धी नेपालको स्वास्थ्य क्षेत्रकै कोशेढुङ्गा सवित भएको छ । १३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको आयोजना गरिएको […]
मनरा शिसवा नगरपालिकाले शिक्षा स्वास्थ्य सहितका क्षेत्रमा २७ जनाको विज्ञापन खुलाए ।
सु-कर्म को बिरोध र अवरोध किन ?

डा. मनोज मुक्ति । काठमाडौं इतिहास साक्षी छ, दिसाभ्रमित, दिग्भ्रमित भएको हाम्रो समाजलाई जब जब सु-कर्म र सु-कर्मीले देश र समाजलाई सु-कर्मको बाटो देखाउन जमर्को गर्छ तब तब पथ-भ्रष्ट विधर्मी जमात र आसुरी शक्ति आत्तिने गर्दछन र त्यस्ता पवित्र मानवतावादी सतकर्मलाई रोक्न र त्यसमा विघ्न-बाधा गर्न खुट्टा उचाल्ने गर्दछ, खुट्टा तान्ने असफल प्रयास गर्दछ र […]
एक वर्षमा १५ जनाको सफल कलेजो प्रत्यारोपण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १२, शनिवार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा १०० प्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । कलेजो प्रत्यारोपण शल्यिचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलिले कलेजो प्रत्यारोपण […]
मैथिली पुस्तक ‘अन्हार घरमे डिबिआ’ शब्द-चित्रको जनकपुरमा लोकार्पण ।

मुलुक डेस्क, धनुषा । २०८१ जेष्ठ २०, आइतवार पत्रकार सुजीतकुमार झाद्वारा मैथिलीमा लिखित ‘अन्हार घरमे डिबिआ’ शब्द-चित्रको लोकार्पण जनकपुरमा एक कार्यक्रम बीच शनिवार सम्पन्न भएको छ । पत्रकार झाको ‘अन्हार घरमे डिबिआ’ १६ औ कृति रहेको छ । राजा जनकको नगरी, माता सीताको घर, भगवान रामको ससुराली संगै वर्तमानमा मधेश प्रदेशको राजधानी तथा मिथिला र […]