प्रतिलिपी अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम

रोशन कुमार मिश्र, महोत्तरी । २०८० फाल्गुन १०, बुधबार “प्रतिलिपी अधिकार सम्बन्धि कानुन कार्यन्वयनको अवस्था र सुधारका क्षेत्रहरू तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम महोत्तरीको जलेश्वरमा संचालन भएको छ । प्रतिलिपी अधिकार र यसको विविध पक्षहरको बारेमा पुण्य माया गुरागाईले कार्यपत्र प्रस्तुत गरेकी हुन् । गुरागाई नेपाल प्रतिलिपी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार […]
७४औं प्रजातन्त्र दिवसको शुभअवसरमा पुर्वराजा ज्ञानेन्द्रद्वारा शुभकामना

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन ०६, आइतवार पुर्वराजा ज्ञानेन्द्र शाहबाट फाल्गुन ०७ काे प्रजातन्त्र दिवसको अवसरमा देश र जनताको नाममा शुभकामना संदेश जारी गरेका छन् । शुभकामना संदेश मार्फत व्यक्त मर्मस्पर्शी प्रतिबद्धताहरु एवं संदेशका मुल विषयहरु बुँदागत रुपमा यसप्रकार रहेका छन् :-१) प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो। प्रजातन्त्रको प्रगति हुँदै जानु […]
काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन सुरु
‘९४ देशका ४० हजार जना सहभागी’

रमेश लुइँटेल, काठमाडौं । २०८० फाल्गुन ०३, बिहिवार ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि विश्व सामाजिक मञ्चको १६औं संस्करणको सुरुवात भएको छ । काठमाडौंमा आजदेखी सुरु भएको कार्यक्रममा ९२ मुलुकका करिब ४० हजार जनाको सहभागिता रहेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा […]
एकडारामा युवाहरुका लागि पत्रकारिता तालिम ।

रोशन कुमार मिश्र, महोत्तरी । २००८० माघ २७, शनिवार एकडारा गाउँपालिकाको सहयोगमा र समग्र विकास केन्द्र महोत्तरीको आयोजनामा एकडारामा युवाहरुका लागि तीन दिने आधारभुत पत्रकारिताको दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गते शुक्रवारदेखि २८ गते आइतवारसम्म तालिम अवधि रहेको कार्यक्रममा स्थानीय दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रमकाे दोस्रो दिन आज शनिवार […]
पोस्ट बक्स: सन्देश र सुचना प्रवाहको माध्यम ।

संजीव सिंह । मुलुक टाइम्स पहिला पहिला नयाँ वर्ष लगायत सुचना र सन्देश आदानप्रदान हेतु अत्याधिक मात्रामा प्रयोगमा आउने गरेको पोस्ट बक्स अहिलेको डिजिटल युगमा न्यून मात्रामा प्रयोगमा आएको देखिन्छ । हुलाक सेवाको आधुनिक रूप १८७८ मा राणा प्रधानमन्त्री रणाेदिप सिंह द्वारा सुरु भएको थियो। उनले पहिलो हुलाक कार्यालय स्थापना गरे जसको नाम “नेपाल हुलक […]
नेपाल-भारत सीमा क्षेत्रका समस्या समाधानबारे अन्तर सम्बन्ध सम्वाद !

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २४, आइतवार “सीमा बन्द हुँदा सीमावर्ती क्षेत्र सहित देशबासीलाई समस्या”“सीमा क्षेत्रमा खाद्यान्न वस्तुमा भन्सार पूर्ण छुट हुनुपर्छ”“सीमा क्षेत्रलाई काठाडौं र दिल्लीको हेर्ने दृष्टिकोण गलत” तथा“नेपाल-भारत नाकालाई पूर्णरुपमा खुला गरिनुपर्छ” नेपाल-भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपायबारे नेपालगन्जमा अन्तर सम्बन्ध सम्वाद कार्यक्रम सम्पन्न […]
मनरा शिसवाले ३२ औं अन्तर्राष्ट्रिय आपाङ्ग दिवस मनायो ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १८, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मनराको आयोजनामा आपाङ्गहरुलाई २० वटा व्हिल चेयर, १२ वटा बैशाखी, लौरो र सम्मान स्वरुप गमछा बितरण गरेको छ । “दिगो विकास लक्ष्यको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यवद्धता” भन्ने मुल नाराका साथ ३२ […]
मनरामा लैङ्गिक हिंसा विरुद्ध सडक नाटकप्रदर्शन

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १६, शनिवार महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं १, मनरामा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन भएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता” महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो। यो वर्ष […]
सुनसरीको देवानगञ्जमा नेपाल भारतको सम्बन्ध माथि चर्चा ।

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर ११, सोमवार सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारतको सम्बन्ध माथि चर्चा गरिएको छ। दूई देशको सम्बन्धलाई काठमाडौं र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्ने सुझाव बहुसंख्यक वत्ताको रहेको थियो । नेपाल भारतको महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक […]
जाजरकोट भूकम्पमा १५४ जनाको निधन

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २४, शुक्रवार जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज […]