संजीव सिंह । मुलुक टाइम्स

पहिला पहिला नयाँ वर्ष लगायत सुचना र सन्देश आदानप्रदान हेतु अत्याधिक मात्रामा प्रयोगमा आउने गरेको पोस्ट बक्स अहिलेको डिजिटल युगमा न्यून मात्रामा प्रयोगमा आएको देखिन्छ ।
हुलाक सेवाको आधुनिक रूप १८७८ मा राणा प्रधानमन्त्री रणाेदिप सिंह द्वारा सुरु भएको थियो। उनले पहिलो हुलाक कार्यालय स्थापना गरे जसको नाम “नेपाल हुलक घर” थियो।
हुलाक वा नेपालको हुलाक प्रणाली चिठी र सामानहरू ढुवानी गर्न प्रयोगमा ल्याइनथ्यो । नमुनाको रुपमा रहेको यस्तो धरोहरलाई प्रयोगमा ल्याउन र संरक्षण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण जरुरी देखिन्छ ।