महाकवि विद्यापतिकृत ‘पुरुष-परीक्षा’ को नेपालीमा लोकार्पण ।

रमेश लुइँटेल, काठमाडौं । २०८०साउन २६, शुक्रवार मैथिली महाकवि विद्यापतिकृत पन्ध्रौँ शताब्दीको प्रसिद्ध कथासङ्ग्रह ‘पुरुष-परीक्षा’ को नेपाली भाषा अनुवाद आज पाठशाला नेपालको सभाहलमा एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत “पुरुष-परीक्षा” मुल कृति(संस्कृत)को नेपाली संस्करणको आज काठमाडौंमा लोकार्पण गरिएको छ । उक्त समारोहमा प्रमुख अतिथि नेकपा एमालेका […]

सहकारी कार्यबिधि कार्वान्वयन गराउँदै मन्त्री चौधरी ।

मुलुक डेस्क, काठमाडौं । २०८० साउन २२, सोमवार भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने तयारी गरेकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यबस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यबिधिहरु तत्काल कार्वान्वयनमा […]

“राज्यको मुल प्रवाहमा मधेशीको पहुँच सामान्य “

रमेश लुइँटेल , काठमाडौ । २०८० जेष्ठ १९, शुक्रवार राज्यको मुल प्रवाहमा मधेशी समुदायको पहुँच सामान्य रहेको एक प्रतिवेदनको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । निजामती, न्याय, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायत प्रशासनिक क्षेत्रमा मधेशी समुदायको संलग्नता सरदरमा १०% (प्रतिशत) रहेको सर्वेक्षणमार्फत प्राप्त तथ्यांकको नतिजाले पुष्टि गरेको छ । मधेसी आयोगले ८१ औ बैठकमा “राज्यको मुल प्रवहमा […]

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान प्रदान । र १३० मुस्लिम जनप्रतिनिधिलाई पनि सम्मान।।

मुलुक डेस्क, नेपालगञ्ज । २०८० जेष्ठ ०५, शुक्रवार मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी […]

“मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” रासस अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिने ।

प्रेमचन्द्र झा, राैतहट । २०८० बैशाख ३१, आइतवार नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएको छ । रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना […]

चाेरीकाे घटना वृद्धि भएपछि सर्वसाधारणलाई सतर्क रहन जिप्रका धनुषाको आग्रह !

बद्री नाथ झा, जनकपुरधाम । २०८० बैशाख २७, बुधवार विगत केही दिन यतादेखि जनकपुरधाम सहित आसपासकाे क्षेत्रमा चाेरीकाे घटनामा व्यापक वृद्धि हुँदै गएपछि विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले सर्वसाधारणहरुलाई आग्रह गरेको छ । जिप्रका धनुषाले मंगलबार एक सूचना जारी गर्दै ठूलो परिमाणमा नगद वा गरगहनाहरु घरमा नराख्न हुन , सुरक्षित स्थान ( बैंक […]

शहरका पोलहरुमा रहेको अन्य तारहरु काटिने- मेयर बालेन

मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २२, शुक्रवार शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका […]

जनकपुरधाम-जयनगर रेल अब दैनिक ४ पटक चल्ने ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २४, शुक्रवार जनकपुरधाम-जयनगर चल्ने रेलको नयाँ समय तालिका अनुसार दैनिक ४ पटक चल्ने भएको छ । वैशाख १ गतेदेखि नयाँ समय सारिणी सार्वजनिक गर्न लागिएको हो । कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन हुने भएको छ ।कुर्था-जयनगर: बिहान ७:१५ – ९:१५जयनगरबाट-कुर्था: बिहान ९:३० – ११:३०कुर्था-जयनगर: मध्यान्ह […]

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्र सम्बन्धमा

मुलुक डेस्क, काठमाडौं । २०७९ फागुन १९ , शनिवार २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा निर्वाचन आयोगबाट निर्णय भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने […]

प्रेस मञ्च नेपाल सर्लाही शाखाकाे तेस्राे जिल्ला अधिबेसन सम्पन्न ।

कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन १९, शुक्रवार प्रेस मञ्च नेपाल सर्लाही शाखाकाे तेस्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । अधिवेसनले नाैं सदस्यीय कार्य समिति चयन गरेकाे छ । अधिवेसन जिल्ला समन्वय समितिकमे सभाहलमा सम्पन्न भएको हो । राज्यबाट पछाडि पारिएका समुदायकाे पहिचान तथा सशक्तीकरण तथा संघियताकाे मुद्दालाई संस्थागत गर्न पत्रकारहरू निष्पक्ष भएर कलम चलाउनु […]