आयोगमा सर्वोत्कृष्ट “मधेशी आयोग”
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०३, बिहिवार राज्यको अधिकार सम्पन्न आयोगको हैसियतले “मधेशी आयोग” आफ्नो स्थापनाको तेस्रो वर्ष मै सर्वोत्कृष्ट आयोग बन्न सफल भएको छ् । २०७५ सालमा नेपाल सरकारद्वारा सम्वैधानिक आयोगको रुपमा गठित मधेशी आयोगले आयोगमध्ये सर्वोत्कृष्ट ठहरिएको छ् । मधेशी आयोगले दायित्व अनुसार निदानात्मक र उपचारात्मक कार्य गर्दै आएको छ । मधेश […]
“पञ्चहरुको पञ्चेबाजाको कालो चिठ्ठा” – डा. मनोज कुमार झा
डा. मनोज कुमार झा, काठमाडौं । २०७८ चैत्र ०६, आइतवार विगतका केही महिनादेखि अत्यन्तै आक्रमक रुपले प्रस्तुत हुन खोज्दै गरेको “राष्ट्रिय प्रजातन्त्र पार्टी” (राप्रपा) भन्ने पुर्व पञ्चहरुको राजनीतिक पसल/दोकानका कामदारहरुको भाषण सुनेर अब वाक्क-दिक्क लाग्न थाल्यो ! झुठको पुलिंदा बाँधदै आफु चोखिन खोज्नु र अरु माथी हिलो छ्याप्ने गतिविधिले तिब्रता दिइएको देखिंदै छ, खुनखार राष्ट्रवाद […]
मधेश प्रदेश सरकारले करोडौंको अनुदान लूटाउँदै !
बद्री नाथ झा, जनकपुरधाम । २०७८ चैत्र ०६, आइतवार “चुनावको मुखैमा करोडौंको अनुदान बाँड्दै मधेश सरकार, जसपाकै पुर्व-प्रदेश अध्यक्ष सक्रिय” जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारले करोडौंको अनुदान बाँड्ने तयारी गरेको छ। स्थानीयसहित तीनै तहको निर्वाचन नजिकिँदै गर्दा मतदाता नै प्रभावित पार्नेगरी मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले अनुदान दिने तयारी गरेको […]
“नेपालको तरंगित राजनीति र ब्यवस्थापन !”
डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फाल्गुन २९, आइतवार अहिले पुरै विश्व नै तरंगित छ, रुस-युक्रेन युद्धको कारण विभिन्न शंका-उपशंका-त्रासको वातावरण शृजना भएर सम्पूर्ण मानवजाती नै आतंकित देखिन्छ । महाविनाशको भयले सबैको मन-मस्तिष्कमा घर गरेको यो विकराल अवस्थामा हालै संयुक्त राष्ट्र संघमा नेपालले देखाएको “निर्देशित भुमिका” र होलिवाइनको प्रभाव र दबाबमा लादिएको नेपालको वर्तमान […]
जनकपुरधाममा शहीद द्वारको उदघाटन
बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन २८, शनिवार जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरिएको शहिदद्वारको हिजो शुक्रवार साँझ उद्घाटन गरिएको छ। तेस्रो मधेश आन्दोलनपछि देशमा स्थानीय तहको निर्वाचन हुँदा मधेशवादी दलले कैयौँ स्थानीय तहमा जनतालाई विभिन्न लोभलालचमा पार्दै प्रदेश सरकार मा बहुत को सरकार मा नेतृत्व हात पार्न […]
जनतान्त्रिक स्थानीय तह निर्वाचनको तैयारीमा
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २७, शुक्रवार “जनतान्त्रिक तराई मुक्ति मोर्चाले निर्वाचनमा सहभागितासँगै आन्दोलनको पनि उदघोष गरेको छ ।” यहि आउदो बैशाख ३० गते हुने चुनावको लागि डा. मनोज कुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा प्रेस विग्यप्ती जारी गरिएको छ । “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” हुँदै “राष्ट्र बचाउ अभियान” जस्तो महान उद्देश्य प्राप्तिका लागि […]
मधेश प्रदेशका वनमन्त्री शत्रुधन महतोमाथी घुसको आरोप !
बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गु२४, मंगलवार मधेश प्रदेशका एकजना मन्त्रीले एउटा काम गराएवापत १५ हजार रुपैया घुस लिएको आरोप एकजना व्यवसायीले लगाएका छन् । उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले ती व्यवसायीसँग वातावरण निरिक्षण प्रतिवेदनका लागि १५ हजार रुपैया घुस लिएका हुन् । सर्लाही जिल्ला हरिपुर ५ का आयुश महतले इटा […]
अन्ततः एमसीसी (MCC) संसदबाट पारित
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गु१५, आइतवार नेपालका लागि राष्ट्रिय बहस एवं अमेरिकाका प्रतिष्ठाका विषयको रुपमा रहेको अति बिबादित एव चर्चित ‘एमसीसी’ अन्तत: प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिपक्षीको अवरोधका साथै सत्ता साझेदार दलकै नेताहरुको चर्को विरोधको नाटकीय दृष्यबीच एमसीसी कम्प्याक्ट संसदबाट पास भएको हो। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि त्यसलाई जोगाउनका लागि १२ बुँदे […]
तमलोपाको केन्द्रीय सभा सम्पन्न ! पार्टी अध्यक्ष बृषेशचन्द्र लाल ।
मुलुक डेस्क, जनकपुर । २०७८ फाल्गुन १५, आइतवार तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाकाे केन्द्रीय सभा मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा आज सम्पन्न भएको छ् । नवगठित तमलोपाकाे अध्यक्षमा बृषेशचन्द्र लाल र बरिष्ठ नेतामा डा. विजय कुमार सिंह नियुक्त भएका हुन् । तमलोपाको सम्पन्न सभामा अध्यक्ष रविशंकर कर्णले पार्टिको नव अध्यक्ष नेता लाललाई पदभार हस्तान्तरण गर्दै बरिष्ठ […]
MCC टेबुल हुनु र हिंस्रक झडप एकैसाथ हुनु पुर्व नियोजित हो!
डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फाल्गुन ०८, आइतवार आज संसदमा MCC टेबुल भएको विरोध र हिंस्रक झडप एकैसाथ हुनु पुर्व नियोजित षड्यन्त्र हो । विदेशी शक्तिको बद्नियत, नेताहरूको सत्ता र पैसाको खेल एवं देश र जनताको लागि दुर्भाग्यपूर्ण परियोजना तथा परिस्थिति रहेको छ् । MCC मुलुकलाई द्वन्दमा लगेर भयानक दुर्घटना निम्त्याउने ललिपप् हो […]