शिक्षालयबाट छुट्टिँदाको मनोभाव !
प्रमोद सहनी, रौतहट । २०७९ चैत्र १२, आइतवार यसै विद्यालयका विद्यार्थी म प्रमोद कुमार सहनी यस शिक्षालयबाट छुट्टिँदा मन खिन भइरहेको छ । विदाई शब्दमा नै नरमाइलो र भावनामा लिप्त भएको छु। शिक्षा लिने क्रममा हामीबाट केही गल्ती भएको छ भन्ने त्यो गल्तीहरू अन्जानमा भएको गल्ती सम्झी माफ गरिदिनु हुन सम्पुर्णमा अनुरोध गर्दछन् । जय […]
क्रोधकला शिरोमणि कालू कुमालेलाई ललितपुर महानगर गौरव पुरस्कार ।
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०५, मंगलवार क्रोधकला शिरोमणि, वरिष्ठ परम्परागत मूर्तिकार एवं ललितकला क्षेत्रका जिउँदो सम्पदाको रूपमा रहेका विश्वविख्यात कलाकार प्राज्ञ कालु कुमालेलाई “ललितपुर महानगर गौरव पुरस्कार” प्रदान गरिएको छ । ९० वर्षीय बयोबृद्ध वरिष्ठ कलाकार कुमालेलाई उक्त पुरस्कार पौषको ०२ गते शनिवार ललितपुर महानगरमै आयोजित एक भव्य समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र […]
आँखा

सोइना दाहालकक्षा : मञ्जरी सेकेन्डरी स्कुल २०७९ कार्तिक धन्यवाद ! आँखा तिम्लेदेखाइदियौ आमामलाई धेरै माया गर्नेदेखाइदियौ मामा । अरू पनि धेरै धेरैनाता देख्न पाएँतिम्रै साथ पाई मैलेसंसार हेर्न चाहेँ । कैले तिमी रङ्गीचङ्गीफूल देखाउँछौकैले भने टहटहजून देखाउँछौ । हिमालको हिउँ राम्रोलेक फुल्ने गुराँसतलाउमा तैरिएकासेता राम्रा ती हाँस । बाढी, पैरो, भूकम्प रअरू यस्तै कुरादेख्नु कतै […]
नेपाल भारत सदभावना भ्रमण २०२२
वीरेश राई । सङ्खुवासभा विश्वको पाँचौ अग्लो मकालु हिमालको ताज पहिरिएकी सङ्खुवासभामा आसाम (भारत) का ४३ जना साहित्यकार, कलाकार, पत्रकार र संस्कृतिकर्मीहरु मकालु साहित्यिक समाज (मसास) को निम्तोमा आएका थिए । प्राकृतिक सौन्दर्य र धार्मिक महिमाले भरिपूणर् पूर्वको पहाडी जिल्ला सङ्खुवासभामा आयोजित नेपाल र भारतको साहित्यिक भेटघाट पर्यटकीय, मानविय एवं सद्भाव, सहयोग र मेलमिलापको अनुपम उदाहरण […]
श्री मुन्सिफ मा.वि. साँढामा नव निर्मित भवनको उदघाटन ।
मुलुक डेस्क, महोत्तरी । २०७९ मंसिर १०, शनिवार श्री मुन्सिफ मा.वि. साँढामा नव निर्मित भवनको उदघाटन मंसिर ९ गते शुक्रबारका दिन मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेय र निवर्तमान मेयर संजय कुमार सिंहलेको सँयुक्त रुपमा गरेका छन् । महोत्तरीको मनराशिसवा नगरपालिका ४, साढाँ स्थित श्री मुन्सिफ मा. वि. मा नयाँ भवनको शिलान्यास मंसिर १३ गते सोमवार […]
मानसिक स्वास्थ्य र जनचेतना
वर्तमान आधुनिक समयमा जति विधि, प्रविधि ज्ञान बिज्ञानको विकास हुदै गएको छ त्यतिनै शारिरिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य समस्याले पनि समाजलाई चुनौती दिदै त्रसित बनाई राखेको छ । शारिरिक स्वास्थ्य सरह मानसिक स्वास्थ्य पनि समाजको विकासका लागि स्वस्थ हुनु नितान्त आवश्यक भएकोले यसलाई सबैले राम्रो सँग बुझेर ब्यवहारमा उतार्न आवश्यक छ । मानसिक स्वास्थ्य […]
पाटन संग्रहालयमा “द इसेन्स अफ कलर” कला प्रदर्शनी ।
मुलुक डेस्क, काठमाडौं । २०७९ कार्तिक १९, शनिवार ललितपुरको पाटन संग्रहालयमा ४ दिने “द इसेन्स अफ कलर” कला प्रदर्शनी सम्पन्न भएको छ । ६ बिद्यालायका ३० विद्यार्थीका ३० चित्रहरु चित्रकला प्रदर्शनीमा राखिएको थियोे । संग्रहालयमा प्रदर्शित चित्रकला प्रदर्शनीमा करिब ६ हजारले अवलोकन गरेका छन् । पाटन संग्रहालयमा भएको प्रदर्शनीमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको […]
पत्रकार सुजीतकुमारद्वारा ५ वटा पुस्तक मैथिलीमा अनुवाद ।
मुलुक डेस्क, जनकपुरधाम । २०७९ कार्तिक ०१, मंगलवार पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन । विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जागरण समाज जनकपुरधामले ‘जीवन उपयोगी शिक्षा सहजीकरण पुस्तिका’ भनेर ५ वटा पुस्तक प्रकाशित गरेको छ । नेपाली भाषावाट मैथिलीमा […]
आदर्श विद्या सदनको स्थलगत चित्रकला भ्रमण

मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण ३०, सोमवार कला र कलाकारितालाई निरन्तरतासंगै थप उचाइमा पुर्याउन आदर्श विद्या सदनले आफ्ना विद्यार्थीलाई आज हात्तिवनमा स्थलगत चित्रकला भ्रमण गराएको छ । प्रकृतिको प्रत्यक्ष अवलोकनलाई रंग मार्फत ससाना विद्यार्थीले आआफ्नो क्यानभासमा कोर्दै चित्रकलाको वास्तविकलाई मुर्त रुप दिएको विद्यालयका शिक्षक अजय देसारले बताए । दुई दर्जन विद्यार्थीले प्रत्यक्ष रुपमा सातदोबाटोभन्दा […]
आदर्श विद्या सदनको स्थलगत चित्रकला भ्रमण ।
मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण ३०, सोमवार कला र कलाकारितालाई निरन्तरतासंगै थप उचाइमा पुर्याउन आदर्श विद्या सदनले आफ्ना विद्यार्थीलाई स्थलगत चित्रकला भ्रमण गराएको छ । प्रकृतिको प्रत्यक्ष अवलोकनलाई रंग मार्फत ससाना विद्यार्थीले आआफ्नो क्यानभासमा कोर्दै चित्रकलाको वास्तविकलाई मुर्त रुप दिएको विद्यालयका शिक्षक अजय देसारले बताए । दुई दर्जन विद्यार्थीले प्रत्यक्ष रुपमा सातदोबाटोभन्दा १ किमिको […]