जलेश्वर नगरपालिका साक्षर घोषणा ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०९, मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका साक्षर घोषणा भएको आज एक बृहत कार्यक्रम मार्फत सार्वजनिकीकरण गरिएको छ । साक्षर घोषणा सार्वजनिकीकरण कार्यक्रम-२०८०, जलेश्वर नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । मधेश प्रदेशको तेस्रो साक्षर पालिकाको रुपमा जलेश्वर नगरपालिका […]
भारतीय साहित्यकारद्वारा जलेश्वरनाथ महादेवको दर्शन
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार पूर्वोत्तर हिन्दी अकादमी सिलाङ, मेघालयको नेतृत्वमा “प्रेम र सदभाव”को नारा सहित भारतको झण्डै २० राज्यबाट ८५ जना कवि साहित्यकारहरू एकदिने सांस्कृतिक र ऐतिहासिक पर्यटन प्रबर्द्धनका क्रममा विश्व प्रसिद्ध मन्दिर जलेश्वरनाथ महादेवको दर्शन अवलोकन गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको निमन्त्रणामा भारतबाट आएका […]
एउटै विद्यालयमा ३० वर्षभन्दा बढी पढाएका शिक्षकको बिदाइ ।
मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०६, शनिवार रौटहटबाट म्याग्दी आएका जहुर आलम ३० वर्षभन्दा बढी समय दुर्गम बस्ती धवलागिरि गाउँपालिका-५ मल्कबाङस्थित जनजागृति माविमा पढाएर बिदा भएका हुन् । छन्त्याल समुदायको बाहुल्य रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुपर्ने विद्यालयमा ३० वर्ष ६ महिना शिक्षण गरेका आलमले २३ वर्षदेखि निरन्तर प्रधानाध्यापकका रुपमा […]
देशभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा
रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ३, बुधबार नेपाल शिक्षक महासंघद्वारा नयाँ बानेश्वरदेखि माइतीघर मण्डलामासम्म सडक जाम गरेर आन्दोलन गरेको छ । शिक्षक विधेकमा भएका त्रुटिहरुलाइ सच्चाउनु पर्ने भन्दै आन्दोलन गरिएको हो । आन्दोलनमा देशभरीको ७७ वटै जिल्लाबाट निजामती शिक्षकहरुको उपस्थित रहेको थियो । आज बाट सुरु भएकोआन्दोलनमा माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनकारिको भनाइ […]
मोती जयन्तीमा महफिल~ ए~ काव्य उपासनाकाे गाैरवमय प्रस्तुति “महफिल काव्य सङ्गम”
संजीव सिंह, काठमाडौं । २०८० भाद्र २८, बिहिवार आज १५८ ओैँ माेती जयन्ती । यस अवसरमा नेपालका राष्ट्रिय विभूति, नेपाली साहित्यकाे माध्यमिक कालका प्रवर्तक, नेपाली कवितामा शृङ्गारिक धाराका प्रवर्तक, नेपाली भाषाका पहिला गजलकार, पहिला नेपाली समालोचक र जीवनीकार, समस्यापूर्ति कविता रचनाका पहिला अभियन्ता, नेपालका पहिला साहित्यिक सङ्गठक तथा भानुभक्त आचार्यका रामायण र अन्य कृतिहरूका पहिला […]
मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २८, बिहिवार नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले […]
बीपी साहित्य महोत्सव सुरु ।
रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २४, आइतबार आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो । सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ । समितिका अनुसार महोत्सवमा प्रत्येक […]
बैँसालु लालीगुराँससंगको लहसाइ
अगनसिंह थापा, काठमाडौं । २०७९ चैत्र २९, बुधवार “पत्याइनसक्नु गरि लालीगुराँशको सौन्दर्यले वनपाखा उज्यालिएको छ !” साच्चै निरन्तर दौडिरहने बाहिरी बिचारको शृङ्खला ठ्याम्मै बन्द भएको छ । मन मोहित पारेको छ, एक से एक बैँसालु गुराँसको सौहाद्रता र सुरम्यताले । अन्नपूर्ण पदयात्राका रंगीबिरंगी गुराँसको संगतबाट रमाइलै रमाइलो, मिठासै मिठासको माहोल बनेको छ । पाँचै ज्ञानेन्द्रीयहरूको […]
धीरेन्द्र प्रेमर्षिको “कोन सुर सजाबी?” सार्वजनिक ।
संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २०, सोमवार भाषा, साहित्य र संगितका त्रिवेणी एवम् मैथिलीका महान साधक तथा वर्तमान समयका सुत्रधार धीरेन्द्र प्रेमर्षिको गीती पुस्तक (गीतक पोथी) “कोन सुर सजाबी?” को दोस्रो संस्करण प्रकाशित भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १८ वर्ष पुर्व पहिलो संस्करण प्रकाशित भएको थियोे । पाठकको चाहना र लेखकको प्रयासमा पुनः यो […]
शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु ।
संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १७, शुक्रवार २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारदेखि सुरु हुँदैछ। परीक्षा आज चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० […]