महोत्तरी गाउँपालिका अध्यक्षलाई उत्कृष्ट पालिका पुरस्कार ।

मुलुक डेस्क, महोत्तरी । २०८२ जेष्ठ २६, सोमवार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ। महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा नेतृत्व, पहल, योगदान र उल्लेखनीय प्रगति गरेकोमा प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत […]
श्री मुन्सिफ माध्यमिक विद्यालय साँढा ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ १९, सोमवार श्री मुन्सिफ माध्यमिक विद्यालय साँढा २०११ सालमा स्थापना भएको विद्यालय हो । महोत्तरीको मनरा शिसवा नगरपालिका-४, साँढामा अवस्थित यस विद्यालयमा कक्षा ० देखि १२ सम्मको कक्षा संचालन हुने गर्दछ । शिक्षक र कर्मचारी गरि २१ जना जनशक्ति रहेकोे यस विद्यालयमा करिब १३०० विद्यार्थी अध्ययनरत रहेका छन् । […]
श्री माध्यमिक विद्यालय सहसराम ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ १६, शुक्रवार श्री माध्यमिक विद्यालय सहसराम २०२१ सालमा स्थापना भएको विद्यालय हो । महोत्तरीको मनरा शिसवा-८, सहसराममा अवस्थित यस विद्यालयमा कक्षा ० देखि १० सम्मको कक्षा संचालन हुने गर्दछ । शिक्षक र कर्मचारी गरि १७ जना जनशक्ति रहेकोे यस विद्यालयमा करिब १००० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा थप […]
नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै।

मुलुक डेस्क, काठमाडौं । २०८२ बैशाख ०३, बुधवार नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी […]
अनेरास्ववियु मकवानपुरमा जिल्ला अध्यक्ष बर्तौलाको नेतृत्वमा क्लीन स्वीप ।

सन्तोष भट्टराई, मकवानपुर । २०८१ चैत्र ०७, बिहीवार अनेरास्ववियु मकवानपुरले जिल्ला अध्यक्ष अमृत बर्तौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रभावशाली नतिजा निकाल्दै विद्यार्थी राजनीतिमा आफ्नो मजबुत उपस्थिति देखाएको छ। जिल्लाका प्रमुख क्याम्पसहरूमा भएको निर्वाचनमा अखिलले विभिन्न पदमा विजय हासिल गर्दै विद्यार्थी हक, हित, अधिकार र मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मीले […]
एसईई परीक्षामा मधेशमा ८८ हजार ८५८ परिक्षार्थी सामेल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०७, बिहीवार मधेश लगायत देशभर आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को सुरुवात भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक कक्षा-१० का ५ लाख १४ हजार […]
एसइईमा केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने: मुख्यमन्त्री सिंह ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०५, मंगलवार माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा २०८१ लाई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन मधेश प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्नेगरी निश्चित विधि र प्रक्रिया तय गरेर प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिमार्फत प्रदेशका सबै जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रेस विज्ञप्ति […]
नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०३, आइतवार चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरुलाई दुई दिने क्षमता अभिबृद्धि प्रशिक्षण दिएको छ । ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरुलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सुचनासञ्चार र सीप विकासका विषयहरुको प्रशिक्षण दिइएको हो । आइतबारदेखि भएको प्रशिक्षणमा विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसी […]
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०३, आइतवार उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १७ गते सम्म काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको छ। नेपालको […]
नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०२, शनिवार मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको […]