श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मनरा, महोत्तरी ।

संजीव सिंह, महोत्तरी । मुलुक टाइम्स मुलुकमा बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा स्थापित भएको विद्यालय हो – श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मनरा। शिक्षाको मुल मर्म र उदेश्यलाई पूरा गर्ने लक्ष्यसाथ अगाडि बढदै गरेको यो विद्यालय मधेश प्रदेशको महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, मनरामा अवस्थित रहेको छ । २०४६ सालमा मनराका स्थानीय […]

चित्तौडगढमा शिक्षकबिचको अश्लील भिडियो भाइरल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १०, बिहीवार राजस्थानको चित्तौडगढको गंगरारमा अवस्थित सालेरा गाउँको विद्यालयबाट प्रिन्सिपल र शिक्षिकाबिचको अश्लील भिडियो भाइरल भएको छ । भिडियो भाइरल भएपछि दुबै शिक्षकलाई निलम्बित गरिएको छ । विद्यालय परिसरमा कार्यालयभित्र दुई शिक्षकहरू अनुचित व्यवहारमा संलग्न भएको क्रियाकलाप सीसीटीभीमा कैद भएको छ । विचलित फुटेजले गाउँलेहरूमा आक्रोश मात्र पैदा गरेको […]

गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १०, बिहीवार सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ ।नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउन […]

व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन : काउन्सिल अध्यक्ष शाही ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २२, सोमवार दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताएका छन् । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताए । मुनाफारहित सामाजिक शैक्षिक […]

आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक : मुख्यमन्त्री सिंह

मुलुक डेस्क, महोत्तरी । २०८१ पौष १९, शुक्रवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन्। शुक्रबार बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको […]

श्री ३ चन्द्र माध्यमिक विद्यालय, कलैया, बारा ।

संजीव सिंह, काठमाडौं । मुलुक टाइम्स शिक्षाको क्षेत्रमा मुलुककै अग्रणी, पुरानो र प्रतिष्ठित विद्यालयमध्ये एक विद्यालयको नाम हो- श्री ३ चन्द्र माध्यमिक विद्यालय, कलैया, बारा । बाराल जिल्लाको सदरमुकाम कलैयामा अवस्थित यो विद्यालयको स्थापना वि. सं. १९८४ सालमा भएको हो । राणाकालिन श्री ३ महाराजको नाममा यो विद्यालयको नामाकरण गरिएको छ । यस विद्यालयमा +२ […]

त्रिभुवन विश्वविद्यालयले ५०औँ दीक्षान्त समारोह ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष १८, बिहीवार नेपालको पुरानो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयले ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ७४ हजार १४९ विद्यार्थीमध्ये १४ हजार ३०८ विद्यार्थीलाई उपाधि प्रदान गर्दै ५०औँ दीक्षान्त समारोह मनाएको छ । कार्यक्रमलाई त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए । त्रिविका […]

महोत्तरीको प्रसिद्ध श्री ल. च. मु. विद्यालय जलेश्वर

संजीव सिंह । महोत्तरी शिक्षाको क्षेत्रमा मुलुककै ख्यातिप्राप्त र महत्त्वपूर्ण तथा महोत्तरी जिल्लाको पुरानो, प्रतिष्ठित र चर्चित विद्यालयमध्ये एक विद्यालयको नाम हो- श्री ल च मु माध्यमिक विद्यालय । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित यो विद्यालयको स्थापना वि. सं. २००८ सालमा भएको थियो । जग्गा दाताहरु लक्ष्मी चण्डी मुरारका को नाममा यो विद्यालयको नामाकरण गरिएको […]

धुम्रबराह माध्यमिक विद्यालयको जग्गामा ब्यबसायिक भवन बनाउन सुरु ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०६, आइतवार काठमाडौँ महानगरपालिका-४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय भएका छन। विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भएको भेटिएको छ। २०७६साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भै […]

किन्डर जोय प्रि स्कुलका बालबालिका रमाए बाल दिवसमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २९, शनिवार काठमाडौंको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा नाचगान गर्दै रमाएका छन् । महानगरको तिनकुने सुविधानगरमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु हर्षित हुँदै खुशी भएका हुन् । कार्यक्रमको क्रममा गीत, नृत्य, स्पोर्ट्स, केक सेलिब्रेसन, म्युजिकल ड्रामा आदि देखाइएको थियो । आफनै […]