संयुक्त खस छत्री नेपालद्वारा बडा दशैंको शुभकामना साटासाट

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २८, आइतवार संयुक्त खस छत्री नेपालको आज गोर्खा प्यालेस बालाजुमा बडा दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संयुक्त खस छत्री नेपालका केन्द्रिय अध्यक्ष तारा बहादुर बस्नेतले गरेका थिए भन्ने प्रमुख अतिथिमा नेकपा एमालेका नेता पुर्व उपप्रधानमन्त्री एवम गृहमन्त्री भिम रावल रहेका थिए। बिशिष्ट […]
श्री दुर्गा भगवती कूलदेवी मन्दिरको समुदघाटन र माताको मुर्तिमा प्राणप्रतिष्ठा ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज २८, आइतवार श्री दुर्गा भगवती कूलदेवी मन्दिरको आज घटस्थापनाको दिन विधिवत् पुजाअर्चना गरि समुदघाटन गरिएको छ । श्री दुर्गा भगवती कूलदेवी मन्दिरको आज घटस्थापनाको दिन विधिवत् कलश शोभा यात्रा, पुजाअर्चना तथा सम्पुर्ण विधिविधान सहित माँतारानीको मुर्तिमा प्राणप्रतिष्ठित गराइएको थियो । उक्त अवसरमा सयौंको संख्यामा भक्तजन र श्रद्धालुजनको उपस्थिति […]
दुर्गा पुजाको शुभ अवसरमा कलश शोभ यात्रा ।

मुलुक डेस्क, महोत्तरी । २०८० असोज २८, आइतवार मटिहानीमा आज बडादशैको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै शान्ति कलश यात्रा एवं शोभा यात्राको आयोजना सम्पन्न भएको छ । श्री आदर्श दुर्गा पूजा समिति मटिहानीको आयोजनामा दुर्गा मन्दिर बाट निस्केको सो शान्ति शोभा यात्राले मटिहानी र मधवापुरको विभिन्न भागको परिक्रमा गरेको थियो ।शोभा यात्रामा […]
प्रहरीद्वारा माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ गिरफ्तार

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २७, शनिवार दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै १ सय २१ दिनदेखि धर्नारत आरती साहका आमा, बुबा र भाइलाई प्रहरीले आज बिहान गिरफ्तार गरेको छ । प्रहरीले आरतीका आमा निर्मला देवी साह, बुबा विनोदप्रसाद साह र भाइ […]
तमिलनाडुका राजपुत र राजपुत समाज नेपालबीच सौहार्दपुर्ण सहकार्य ।
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १६, मंगलवार नेपाल भारतका राजपुत (क्षत्रिय) समाजबीच समन्वय, सद्भाव र सहकार्य गर्ने गराउने सन्दर्भमा चेन्नइमा सौहार्दपुर्ण रुपमा तमिलनाडुका राजपुत र राजपुत समाज नेपालबीच सम्वाद एवं सहकार्य भएको छ । श्रीलंकाको भ्रमणमा रहेका २ सदस्यीय राजपुत समाज नेपाल (Rajput Society of Nepal)का प्रतिनिधि र तमिलनाडु राजपुत बोंदिल संगठन (Tamilnadu Rajput […]
राजपूत समाज नेपालका महिलाहरुद्वारा जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १४, आइतवार मिथिलाञ्चलमा महिला व्रतालुहरुले मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपालको भातृ संगठन महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ । बत्तिसपुतलीस्थित होटेल तपसमा असोज १३ गते शनिवार डा. पल्लवी सिंहको अध्यक्षतामा र राजपुत समाज नेपालको आयोजनामा उक्त कार्यक्रममा करिब ७० भन्दा […]
इन्द्रजात्रा पर्व: मान्यता र महिमा
रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ११, बिहीवार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने […]
मदर्सा गौशिया मस्लेहुदिनको १५ औं बार्षिक उत्सव
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १०, बुधवार महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ धबौलिमा मदर्सा गौशिया मस्लेहुदिनको १५ औं बार्षिक उत्सव कार्यक्रम धुमधाम र उल्लास्मय वातावरणमा मनाईएको छ । बार्षिक उत्सव कार्यक्रममा अतिथिलाई सम्मान गरिनुका साथै विद्यालय अवलोकन गराइएको थियो । मोहम्म्द जमिल अख्तर अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्वमन्त्री […]
भक्तपुर दरबार स्क्वायरले दिएको सन्देश
डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज ०७, आइतवार भक्तपुर तलेजु भवानी मन्दिर परिसर बाट पुर्वराजाको फोटाे र भिडियोहरु सामाजिक संजाल तथा संचारमाध्यम काे भित्तामा छ्याप-छ्याप्ति देख्न सकिन्छ । कोहि कसैले ह्विप जारी गरेर वा ओसारपसार गरेर वा विभिन्न खोखला आश्वासन र दामको भरमा थुपारिएका कुनै तथाकथित राजनीतिक दलको यो भिड होईन। न यहाँ […]
मृतक आरती साह मृत्यु प्रकरणको सय दिन
रमेश लुइँटेल, काठमाडौं । २०८० असोज ०६, शनिवार बिगत आषढ १ गते देखि जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका-९ घर भएकी आरती साहको मृत्यु प्रकरणकाे एकसय दिन पूरा भएको छ । साहको न्यायको लागि उनको आमाबुबा, भाइ, बहिनी, मामा लगायतका परिवारजन काठमाडौंकाे माईतीघरमा धर्नामा बसेको आज एकसय दिन पूरा भएको छ। धनुषाका प्रहरी उपरीक्षक बिश्व राज खड्का […]