राजनेता रामराजा सिंहको आज ११ औं पुण्यतिथी
संजीव सिंह, काठमाडौं । २०८० भाद्र २७, बुधवार रामराजाप्रसाद सिंह (बि स १९९१ – २०६९) नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१ मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए। राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व […]
संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष नेम्वाङको निधन
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २६, मंगलवार संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए […]
आरती साह न्याय प्रकरण:
मधेशी आयोगले सरोकारवालासंग छ्लफल गरायो ।
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २५, सोमवार मधेशी आयोगले आरती साह मृत्यु प्रकरणको विषयलाइ लिएर आज आयोगको सभाकक्षमा सरोकारवालाहरु संग प्रारम्भिक र गहन छलफल गरेको छ । पिडित पक्ष, गृह मन्त्रालयका प्रतिनिधि, प्रहरी प्रधान कार्यालयका प्रतिनिधि, न्यायधिवक्ता, ओरेक, इनसेक, समतामूलक समाज निर्माण महाअभियान लगायत विभिन्न सरोकारवालाहरूको उपस्थितिमा प्रारम्भिक पहल गरेको छ । यो केशमा […]
समाजसेवी राम स्वार्थ सिंह “महन्त जी” को ३२ औं पुण्यतिथि ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २४, आइतबार महोत्तरी मनरा शिसवा नगरपालिकाका समाजसेवी राम स्वार्थ सिंह “महन्त जी” को ३२ औं पुण्यतिथि मनरामा मनाइएको छ । “महन्त जी” को उपनामले सर्वाधिक चर्चित रहेका सिंह एक कुशल प्रसाशक, नेता र समाजसेवीको रुपमा आफ्नो पहिचान कायम गरेका थिए । सिंह मनरा शिसवा नगरपालिकाको प्रथम मेयर संजयकुमार […]
आरती साह न्याय प्रकरण: आज ८५ औं दिन
सरकारको विरुद्धमा माइतीघरमा धर्ना र सामुहिक मुण्डन !
रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २२, शुक्रवार आरती साह न्याय प्रकरणको लागि काठमाडौं माइतीघरमा धर्ना ।धर्नामा बसेको ८५ औं दिन पुग्न लाग्दा पनि सरकार आँखामा चस्मा र कानमा तेल हालेर बसेको भन्दै अन्धो र बहिरो सरकारको विरुद्धमा आरती साहको परिवार, आफन्त र सहयोगीले सामुहिक कपाल मुण्डन (नौकेस) गरेको छ । हिन्दु वैदिक सनातन धर्म […]
मधेशी आयोग र भारतीय मानवअधिकार आयोगबीच सहकार्य हुने ।
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २१, बिहिवार मानवअधिकार संरक्षण र सम्बर्द्धनको लागि मधेशी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य गर्ने भएको छ । भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त तथा भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिस अरुण मिश्र बीच भएको द्विपक्षीय भेटवार्तामा दुवै अधिकारमुखी आयोगहरु […]
आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व ।
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र १४, बिहिवार प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत […]
गाई-गोरु हत्या गर्नु संविधान विपरित कार्य: मधेशी आयोग
मुलुक डेस्क, काठमाडौं । २०८०भाद्र १३, बुधवार गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त […]
मनरा नगरपालिकाद्वारा खेलाडी सम्मानित ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र १२, मंगलवार मनरा शिसवा नगरपालिकाले नयाँ प्रशासनिक भवनमा आज सम्मान कार्यक्रम गरेको छ । नगरपालिकाका मेयर मोहन पाण्डेय र प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्री चन्दन सिंहले संयुक्त रुपमा अन्डर-१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई रु ५१ हजारको चेक र सम्मान पत्र सहित खादा लगाई […]
“विचारणीय गम्भीर प्रश्न” – डा. मनोज कुमार झा
डा. मनोज कुमार झा, काठमाडौं । २०८० साउन २२, सोमवार कोहि कसैसँग जवाफ भए पाऊँ है भन्दै राष्ट्रवादी युवा नेता डा. मनोज कुमार झाले सार्वजनिक रुपमा गम्भीर सवाल तेर्साउदै वर्तमान राजनीतिमा गहन बहस र विवाद उठाएका छन् । देशको सर्वोच्च एवं कार्यकारी पदमा पुष्पकमल दाहाल “प्रचण्ड”, शेर बहादुर देउवा, खड्ग प्रसाद ओली, माधव कुमार नेपाल, […]