उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानीमा ।
“नेपालकै अग्लो राष्ट्रिय झण्डाको समुद्घटन” तथा
नागरिक अभिनन्दन कार्यक्रममा सहभागी ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १७, बुधवार सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको करकमलबाट मटिहानी नगरपालिकाद्वारा मटिहानी वडा नं. ७ मा जडान गरिएको नेपालकै सबैभन्दा आग्लो “राष्ट्रिय झण्डाको समुद्घाटन” कार्यक्रम सु-सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले तस्मैया बाबा पार्कमा निर्मित झण्डाको समुद्घाटन गरेका हुन् । समुद्घाटन अघि उनले लक्ष्मीनारायण मठमा पूजाआजासाथै मठको अवलोकन गरेका […]
विद्युत प्राधिकरणको वार्षिकोत्सवमा पोखरामा वृक्षारोपन ।
मुलुक डेस्क, पोखरा । २०८० साउन १६, मंगलवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा देशभर प्राधिकरणका कार्यालय तथा अन्य हाताभित्र वृक्षारोपन गरिएको छ । सोमबार सेती पावर हाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा वृक्षारोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीले बताए । […]
नेपालकै सबैभन्दा अग्लाे राष्ट्रिय झण्डा ।
रोशन कुमार मिश्र, महोत्तरी । २०८० साउन १५, सोमवार नेपालकै सबैभन्दा अग्लाे राष्ट्रिय झण्डाकाे भोलि साउन १६ गते मंगलवार मटिहानीमा समुद्घाटन गरिने कार्यक्रम रहेकोे छ । मटिहानी एक प्राचीन ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । हिन्दु र मुस्लिम धर्मको संगमस्थली मटिहानीमा नेपालकै सबभन्दा पुरानो विद्यालय पनि रहेको छ । यहाँ अनेकौं मठ मन्दिर, मस्जिद […]
“फोहोर नगरौ सफा त्यसै हुन्छ” भन्दै राजमानको राजधानीमा रैली ।
रमेश लुइँटेल, काठमाडौं । २०८० साउन १५, सोमवार सरसफाइ आभियानका अभियन्ता राजमान महर्जन (मानव) को नेतृत्वमा आज बृहत “फोहोर नगरौ सफा त्यसै हुन्छ” भन्ने नाराका साथ राजधानी काठमाडौको बसन्तपुरबाट भद्रकाली माइतीघर मण्डला, सिंहदरबार हुँदै राष्ट्रिय सभा गृहमा पुगेर कार्यक्रम सम्पन्न भएको छ । चित्र कुमार सुनुवार सहित करिव चार सयको समुहमा व्यक्तित्वहरु सामेल भएको थियोे […]
राजपुत समाज नेपाल सर्लाही शाखा गठन ।
मुलुक डेस्क, मलंगवा । २०८० जेष्ठ ०९, मंगलवार राजपुत समाज नेपालले नेपाल राज्य भित्र आफ्नो कार्यक्षेत्र विस्तार गर्ने अभियानको शुरुवात सर्लाही जिल्ला शाखा गठन गरेर गरेको छ । २०८० साल जेष्ठ ०६ गते शनिवारको दिन उद्योग बाणिज्य महासंघ मलंगवाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा मुख्यतः सर्लाहीका र आगन्तुक गरि २०० भन्दा बढीको सहभागिता रहेको थियो । […]
रौतहटबाट चार सयभन्दा बढी बोरा युरिया मल बरामद ।
प्रमोद सहनी, रौतहट । २०८० जेष्ठ ०४, बिहिवार रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले भारी मात्रामा युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिए । बिहीबार दिउँसोको समयमा राजपुर नगरपालिका-६ स्थित पानी टंकी […]
महोत्तरीमा साहुबाट ऋणी कृटिए !
बद्री नाथ झा, काठमाडौं । २०८० बैशाख २९, शुक्रवार महोत्तरीको रामगोपालपुरमा साहुले भने अनुसारको नयाँ तमसुक नबनाएको भन्दै एक महिलामाथि कुटपिट भएको छ। रामगोपालपुर नगरपालिका-२ टेंगरकी शिवोदेवी महरालाई स्थानीय शिलादेवी यादवले निर्घात रूपमा कुटपिट गरेका छन्। ऋणवापतको रकम फिर्ताको माग गर्दै शिलादेवीले महरालाई धारिलो हतियारले प्रहार गरेका बुझिएको छ। गम्भीर घाइते भएकी महराको स्थानीय निजी […]
जनकपुरमा रमेश महतोकै सालिक राखिन्छ;- महन्थ ठाकुर
बद्री नाथ झा, काठमाडौं । २०८० बैशाख २८, बिहिवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरको भानुचोकमा मधेस आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् । आफ्नो विशेष कामले जनकपुर पुगेका अध्यक्ष ठाकुरले एयरपोर्टमा पत्रकारसँग कुराकानीको क्रममा रमेश महतोको सालिक राख्ने कुरा मधेस आन्दोलनको चाहना र जनताले माग भएको बताए । ‘मधेस […]
२५६७ औँ बुद्ध जयन्ती
मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २२, शुक्रवार वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६७ औँ बुद्ध जयन्ती मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि […]
मुलुक अप्ठेरो अवस्थामा पुग्यो; पूर्वराजा ज्ञानेन्द्र शाह
मुलुक डेस्क, काठमाडौं । २०८० बैशाख २०, बुधवार बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् । “अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि […]