महोत्तरीमा रोड दुर्घटनामा तीनजनाको मृत्यु ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० बैशाख ०७, बिहीवार महोत्तरीमा रोड दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकै परिवारको तीनजनाको ज्यान गएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सिरहा कल्याणपुर नगरपालिकाका २५ बर्षिय अमृत मण्डल, […]

वनभोज कार्यक्रम २०७९ गोदावरीमा भव्यताका साथ सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २६, आइतवार राजपुत समाज नेपालले पहिलोपटक सामुहिकरुपमा पारिवारिक मिलाप र मिठासको महोत्सवलाई आत्मसात गर्दै राजधानीमा बनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ । आपसी सदभाव, समन्यवन र सम्वादको निरन्तर चलि राख्ने कार्यक्रममध्येको ऐतिहासिक “वनभोज कार्यक्रम २०७९” भव्यताका साथ गोदावरीमा चैत्र २५ गते शनिवार सम्पन्न गरेको छ । गीत संगीत […]

आज देशभर रामनवमी पर्व मनाइँदै ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १६, बिहिवार चैत्र शुक्ल पक्षको नवमी तिथीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका […]

छिमेकीको कुटपिटले गर्दा दलित दासको मृत्यु ।

प्रमोद सहनी, रौतहट । २०७९ चैत्र ०६, सोमवार राैतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोलमा स्थानियको कुटाईबाट एक दलित युवाको मृत्युु भएको छ । पथरा टोल बस्ने भैरो दासले जिल्ला प्रहरी कार्यालय राैतहटमा दिएको जाहेरी अनुसार गत २४ गते वेलुका अन्दाजी ७ बजेकाे समयमा २५ वर्ष काे गजेन्द्र दासलाई स्थानिय गणेश यादव सहितका व्यक्तिहरुले […]

राजपुत समाज नेपालद्वारा काठमाडौंकाे असनमा रक्तदान सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०७९ चैत्र ०४, शनिवार “रक्तदान जीवनदान” को मुल मर्मलाई आत्मसात गर्दै आज चैत्र ०४ गते शनिवारको दिन राजपुत समाज नेपालले काठमाडौं महानगरपालिका वडा नं. २५, असनको त्यौर(त्यौड) चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंकाे पुरानो र प्रचलित नेवार वस्तीमा सामाजिक सद्भाव र पारस्परिक सम्बन्धलाई कायम राख्दै राजपुत समाज नेपालले कदममा […]

काठमाडौंमा राजपुत समाज नेपालको होली मिलन समारोह ।

संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २२, सोमवार रङ्गको उत्सव होली(फागु) को अवसरमा राजपुत समाज नेपालले काठमाडौंमा होली मिलन समारोह सम्पन्न गरेको छ । होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको […]

मिथिला माध्यमिकी परिक्रमा भारतको बिशौलमा

बद्री नाथ झा, जनकपुरधाम । २०७९ फाल्गुन २१, आइतवार मिथिला माध्यमिकी परिक्रमा आइतबार करुणाबाट परिक्रमा विशौल हुँदै १४ औं दिन जनकपुरधाम आइपुग्ने छन् । यही फागुन ८ जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो । हनुमानगढीबाट सुरु भइ भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही शनिबार करुणमा रात्रि […]

शनि ग्रह शान्तिको लागि संकटा दर्शन !

संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २०, शनिवार हिन्दु धर्मावलम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा दर्शन गर्न जाने गर्दछन्। काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित टेबहालमा अवस्थित छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई […]

राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा श्रद्धालु भक्तजनको लागि प्रसाद तथा स्वास्थ्य उपचार र औषधी वितरण ।

संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन ०६, शनिवार राजपुत समाज नेपालले महाशिवरात्रीको पावन अवसरमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनका लागि प्रसाद तथा औषधी वितरण एवम् स्वास्थ्य शिविर संचालन गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालद्वारा संचालित आज एक दिने नि:शुल्क प्रसाद वितरण तथा […]

यातायात व्यवसायीको दादागिरी ।

अनुसा थापा, भक्तपुर । २०७९ फाल्गुन ०२, मंगलवार सार्वजनिक यातायात अति आवश्यक साधनमा पर्दछ । सरकारले सार्वजनिक सवारी साधनलाई पनि अत्यन्त आवश्यकिय क्षेत्रमा राखेको छ । मुलुकभरी ९५ प्रतिशत सर्वसाधारण भाडाकै गाडीमा यात्रा गर्छन् । भाडाको गाडी दर्ता गर्ने बेलामा यातायात व्यवसायीहरुले जनतालाई सेवासुविधा दिन्छौं र सरकारले बनाएको ऐनकानुन मान्छौं भनेका हुन्छ । यता, सरकारले […]