जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै।

प्रमोद सहनी, रौतहट । २०७९ माघ २८, शनिवार जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै छ। यो रौतहटको देवाही गोनाही नगरपालिका ९ मा अवस्थित छ। जय किसान बहु प्राविधिक शिक्षालय तथा कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाको समायोजनमा प्रमुख ई.धनोज कुमार यादव, कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाका ई. उदय कुमार ठाकुर, प्राविधिक सरोज कुमार ठाकुर यस […]

टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघ नेपालद्वारा राहत सामग्री प्रदान ।

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २६, बिहिवार टर्कीमा गएकाे शक्तिशाली भूकम्पका कारण पिडितहरूका लागि नेपालको तर्फबाट इस्लामी संघ नेपालले राहत सामाग्री पठाएको छ । टर्कीमा गएकाे शक्तिशाली भूकम्पले त्यहाँको जनताको अवस्था नाजुक बनेको छ । फलस्वरुप पिडितहरूकाे लागि राहत स्वरूप आज अति आवश्यक सामाग्री, न्यानाे कपडा, ज्याकेट, स्वीटर, ट्राउजर, ब्याग, ब्लाङ्केट लगायतका सामाग्री टर्कीश […]

प्रदर्शनी कुमारी प्रथम मधेशी महिला सिडिओ ।

मुलुक डेस्क, काठमाडाैं । २०७९ माघ २५, बुधवार मधेशी मुलबाट प्रथम महिला सिडिओको रुपमा बाराकी प्रदर्शनी कुमारी बन्न सफल भएकी छिन् । प्रदर्शनी कुमारी ओखलढुँगामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी हुन् । मधेश प्रदेशको बारा जिल्लाको प्रसौनी वडा नं. ३ बस्ने प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्ला प्रमुखको रुपमा जिम्मेवारी सम्हालेकी हुन् । […]

३५ दिनदेखि न्यायिक आन्दोलन जारी..सरकार मौन !

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १८, बुधवार “लालटीन बालेर,सिटी फुकदै न्यायका लागी सरकार खोज्दै छौ !” काठमाडौंकाे कलंकीबाट जलुस सहित बिधवा महिला निर्मला कुर्मिको अपहरण,शरीर बन्धक तथा कर्तब्य ज्यान गरि हत्या गरिएकोमा न्यायका लागी नेपालगंज देखि काठमांडौसम्म ११ जना महिला सहितको १४ जना समुहले पैदल यात्रा गरि सरकारसंग न्याय माग्न आएकोमा सरकार अझसम्म बेखबर […]

रामको नगरी अयोध्यामा सीताको नगरी नेपालबाट बिशाल देवशिला लगिदैं ।

राजीव झा, जनकपुरधाम । २०७९ माघ १८, बुधवार नेपाल-भारत बीचको सम्बन्ध संसारकै सबैभन्दा अलौकिक र पुरानो सम्बन्ध हो । युगौयुगदेखिको यो पारम्परिक र परस्पर सम्बन्धका अनेकौं आयामहरु छन् । दुई देशबीच सबैभन्दा मजबुत सम्बन्ध भनेको समाजिक, साँस्कृतिक, धार्मिक, भाषिक, रहनसहन र बेटीरोटीको सम्बन्ध हो । यसलाई पटक पटक भनिरहनु पर्ने आवश्यकता नभए पनि वर्तमान समयमा […]

सेतु सामुदायिकद्वारा विपन्न एकल महिलालाई सिरक वितरण ।

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १३, शुक्रवार सप्तरीको राजगढ गाउँपालिका र डाकनेश्वरी नगरपालिकाका ८० जना एकल महिलालाई सेतु सामुदायिक विकास तथा मानव अधिकार मंचको समन्वयमा मधेशी आयोगका सदस्य आभा सेतु सिंहले सिरक वितरण गरेकी हुन् । तराईमा वर्षेनी शीतलहरको कारण जनजीवन कष्टकर हुने भएकोले सो बाट जोगिन यस्तो कार्यक्रम गरेको सेतु सामुदायिक विकासका अध्यक्ष […]

नेपालमा भएका प्रमुख विमान दुर्घटना

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०२, सोमवार मे २०२२ –पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ नाको मृत्यु एप्रिल २०१९ –सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु फेब्रुअरी २०१९ –एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन […]

धार्मिक आस्था र मान्यताको पर्व: माघे सङ्क्रान्ति

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ)० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन […]

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा के कति क्षति भएको विवरण प्रष्ट हुन सकेको छैन । यद्यपि ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्। प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए।उक्त विमान […]

रक्सी राजश्वमा गाडी सरकारी कार्यालयमा

मुलुक डेस्क, जनकपुरधाम । २०७९ माघ ०१, आइतवार भारतीय नम्बर प्लेट (BR 30B-3372 र DL 5CD 7453) को दुई वटा गाडी जनकपुरधामको हुलाक कार्यालयमा थन्किएको अवस्थामा छ । प्रहरीले नेपालबाट भारतर्फ रक्सी लिई जादै गर्दा प्रहरी नियन्त्रणमा लिई राजश्वमा कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । गाडी कुन नाका वा भन्सारबाट नेपाल भित्रएको छ भन्ने चासोको […]