मधेशीको समस्या समाधान गर्न फास्ट ट्रयाक जरुरी : अध्यक्ष डा.दत्त
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष १९, मंगलवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले उदयपुरमा मधेशी समुदायसंग सम्बन्धित आउने समस्या वा उजुरीहरुलाई गम्भीरतापूर्वक रुपमा हेरेर आवश्यक रणनीति बनाइ फास्ट ट्रयाक बाट समाधान गर्न उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् | उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका […]
सप्तरीका पाँच दलितको मृत्यु अनुगमनका लागि मधेशी आयोगबाट टोली खटाइने ।
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०३, आइतवार “उपचारको अभावमा अति विपन्न दलितहरुको मृत्यु” मधेशी आयोगले सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरु उपचारकै अभावमा मृत्यु भएको घटना सम्बन्धी यथार्थ बुझी सो समस्याको निदानार्थ कार्य गर्न एक अनुगमन टोली पठाउने भएको छ | आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]
घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : मधेशी आयोगका अध्यक्ष डा.दत्त
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०२, शनिवार महोत्तरी घटनामा बालबालिकाको दुरपयोग भयो मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको आरोप लगाएका छन् | ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको […]
महोत्तरीमा नेहा र सोनालिको वितण्डा !
मुलुक डेस्क, महोत्तरी । २०७९ पौष ०१, शुक्रवार रामगोपालपुर नगरपालिकामा तोडफोड र आगजनी गरेकोमा ५ लाख क्षतिपूर्ति असुल गरिने ! डाक्टर पँकज चौधरीकी श्रीमति नेहा चौधरी र कुमारी आमाको नाम बेचेर वितण्डा मच्चाउदै आएकी सोनालि कुमारी उर्फ निहारिकाबाट रामगोपालपुर नगरपालिकाले ५ लाख रुपैयाँ क्षतिपूर्ति असुल उपरको माग गरेको छ । न्यायको आडमा पैसा असुल्दै र […]
महोत्तरीबाट नेहा र सोनाली(निहारिका) पक्राउ
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०१, शुक्रवार दाइजो र घरेलु हिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र सोनाली कुमारी उर्फ निहारिकालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी रामगोपालपुर नगरपालिकाअगाडिबाट उनीहरू पक्राउ परेका हुन्। दुई दिन अगाडि मंगलबार साँझ नेहाका श्रीमान् डा. पङ्कज चौधरीलाई प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासू, […]
किसानको समस्या प्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०१, शुक्रवार किसानको समस्याप्रति नेपाल सरकार गम्भीर नहुनु चिन्ताजनक विषय रहेको मधेशी आयोगले निष्कर्ष निकालेको छ | आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै मङ्सिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु नकारात्मक पक्ष रहेको बताएको छ | सरकारले धानको मुल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानहरुले बिचौलिया […]
राजपुत समाजद्वारा मनराकट्टीमा झंडाकाे अवसरमा शुभकामना साटासाट ।
मुलुक डेस्क, महोत्तरी । २०७९ असोज २१, शुक्रवार वडादशैं लगतै पर्ने महावीर झंडासगैं शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर राजपुत समाज नेपालले मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा अवस्थित श्री नेपाल कुलदीप निम्नमाध्यमिक विद्यालयमा शुभकामना साटासाट कार्यक्रम गरेको छ । क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावनाले यो कार्यक्रम गरेको बताउँछन् […]
महोत्तरीको मनरामा शताब्दियौदेखि दुर्गा पुजा ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असोज १९, बुधवार बडादशैं अर्थात दुर्गा पुजा महोत्तरीको मनरामा शताब्दियौदेखि हर्षाेल्लासका साथ मनाइदै आएको परम्परा छ् । यो चाड हिन्दु धर्मावलम्बीको प्रमुख पर्वको रुपमा रहेको छ् । महोत्तरीकोमनरा र लोहरपट्टीमा मुर्ति पुजन र मेलाको परम्परा सर्वाधिक पुरानो रहेको छ् । घटस्थापनादेखि फुलपाती हुँदै महाष्टमी, महानवमी तथा विजयादशमीसम्म यहाँ ठुलो मेला […]
परोपकारी स्वास्थ्य शिविरले जुराइदिएको जबर्जस्त पुनर्मिलन

अगनसिंह थापा | २०७९ भाद्र परोपकार र पुनर्मिलन दुबैबाट अलौकिक आनन्द मिल्छ मान्छेलाई !! गण्डकी बोर्डिङका अन्य जमघटमा सामेल भएपनि स्वास्थ्य शिविरमा सामेल हुने मौका मिलेको थिएन । कहिले यो र कहिले त्यो कामले पर्खाल लगाइदिएकोले “स्वास्थ्य शिविर” केवल सपनामा सीमित थियो । सधै सपना सजाउनु तर सधै बन्चित भैरहनु भनेको मनभित्र अतृप्ति र औडाहाका बेचैनीहरू हुर्काउनु […]
आदर्श विद्या सदनको स्थलगत चित्रकला भ्रमण

मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण ३०, सोमवार कला र कलाकारितालाई निरन्तरतासंगै थप उचाइमा पुर्याउन आदर्श विद्या सदनले आफ्ना विद्यार्थीलाई आज हात्तिवनमा स्थलगत चित्रकला भ्रमण गराएको छ । प्रकृतिको प्रत्यक्ष अवलोकनलाई रंग मार्फत ससाना विद्यार्थीले आआफ्नो क्यानभासमा कोर्दै चित्रकलाको वास्तविकलाई मुर्त रुप दिएको विद्यालयका शिक्षक अजय देसारले बताए । दुई दर्जन विद्यार्थीले प्रत्यक्ष रुपमा सातदोबाटोभन्दा […]