पशुपतिमा संखुवासभाको रुद्राक्ष रोपियो ।
मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण १२, बिहिवार विश्व प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिर वरपर संखुवासभाबाट ल्याइएको रुदाक्षका बिरुवा रोपिएको छ । प्रशस्त मात्रामा रुद्राक्ष उत्पादन हुने नेपालको संखुवासभा रुद्राक्षको ठाँउ भनेर प्रसिद्ध छ् । खाँदबारी नगरपालिका, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्रभित्र बिहिवार रुद्राक्षको वृक्षारोपण गरिएको हो । पशुपति क्षेत्र […]
गौशालामा सम्सीका डाेम मृत फेला परे ।
मुलुक डेस्क, काठमाडौं । २०७८ श्रावण ०३, मंगलवार महोत्तरीको गौशाला ५ स्थित जाल्पा मन्दिरको पछाडि मंगलबार बिहान ८ बजे एक व्यक्तिको शव फेला परेको छ ।नगरपालिकाले बनाएको ट्रष्ट भवनमा बस्दै आएका सम्सी गाउँपालिका ५ बस्ने ६५ वर्षका जिवछ मल्लिक डोम मृत भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको प्रहरी टोलीले मुचुल्का उठाएर […]
हिमानी कोषद्वारा महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल वितरण ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार सामाजिक संस्था हिमानी कोषले देशभर रहेका स्वास्थ्यकर्मीहरुलाई नेपाल मेडिकल एशोसियसन मार्फत लाखौं मास्क र महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल वितरण गरेको छ । हिमानी कोषका अभिभावक एवं पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको शुभ जन्मदिनको पावन अवसरमा मौसुफप्रति सुस्वास्थ्य, दिर्घायु र अभिभावकत्वको हार्दिक शुभकामना दिदै […]
धनगढीमा “नैतिकवान मधेश र नैतिक शिक्षा” अन्तर सम्वाद सम्पन्न ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १७, शुक्रवार सुदुर पश्चिमको कैलाली जिल्ला अवस्तिथ धनगढी उपमहानगरपालिका मधेसी आयोगको आयोजनामा “नैतिकवान मधेश र नैतिक शिक्षा” विषयक अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । छठ पुजा समिति धनगढीको अध्यक्ष संतोष मंडलको अध्यक्षतामा आयोजित सो का्र्यक्रमका प्रमुख अतिथिको रुपमा मधेशी अयोगका सदस्य आभासेतु सिंह ले “नैतिकवान मधेशी तथा नैतिक […]
अबिरल बर्षाले सप्तरीको जिता नदीमा बाढी ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १६, बिहिवार अबिरल बर्षाको कारण जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको छ । यसैगरी वडा नं. ७ मा गत बर्ष भत्काएकै ठाउँमा जिता […]
रोहिंग्या मुसलमानप्रति विहिप नेपालको ध्यानाकर्षण !
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १४, मंगलवार काठमाडौं स्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या मुसलमानहरूले गरेको बिरोध प्रदर्शन प्रति विश्व हिन्दू परिषद (विहिप) नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रोहिंग्या मुसलमानहरु शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनलाई आन्तरिक सुरक्षाका लागि खतराको रुपमा देखिदैँ आएको छ । रोहिंग्या मुसलमानहरुमाथि […]
तिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४४ करोड
मुलुक डेस्क | २०७९ असार १२, आइतबार विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि तिलाठी कोइलाडी गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० कोबजेट, नीति तथा कार्यक्रममा सो कुरालाई समावेश गरेको हो ।गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन शुक्रबार सम्पन्न भएको छ । सो […]
घरघरमै फोहोर छुट्याउन काठमाडौँ महानगरको अनुरोध
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०९, बिहिवार काठमाडौँ महानगरपालिकाले साउन ०१ गतेदेखि फोहोर घरबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको छ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन साउन ०१ गतेबाट कार्यान्वयन गर्ने गरी अनुरोध गरेको छ । ऐनमा […]
सर्लाहीको अगर्बामा एक युवकको हत्या !
कृष्ण सिंह, सर्लाही । २०७९ असार ०८, बुधवार सर्लाहीको अगर्बामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । सोमबार राती कविलासी नगरपालिका-८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो । धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको […]
मनरामा ८ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो ।
राम अधार साह, महोत्तरी । २०७९ असार ०७, मंगलवार महोत्तरीको मनराशिसवामा ८ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । आज २१ जुन अर्थात विश्व योग दिवसको अवसरमा “मानवताका लागि योग” भन्ने मुल नाराका साथ बृहत योगाअभ्यास गरि मनाइयो । आयुर्वेद शाखा मनराले आयोजना गरेको यो कार्यक्रम श्री दुर्गा माध्यमिक विद्यालयको सभाकक्षमा सयौंको उपस्थितिमा सम्पन्न भएको […]