मधेशी आयोग र राजपुत समाजबीच थर सूचीकरण सम्बन्धि छलफल ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०६, सोमवार मधेशी आयोग र राजपुत समाजबीच राजपुत जाति समुदायको थर सम्बन्धि बृहत छलफल आयोगको सभाकक्षमा आज सम्पन्न भएको छ । नेपाल सरकारको लोकप्रिय एवं अर्थपुर्ण आयोग ‘मधेशी आयोग’ ले बिगत तीन वर्षको अध्ययन, अनुसन्धान तथा विज्ञको सहकार्यमा थर सुचिकरण गर्ने कार्यलाई अन्तिम स्वरुप दिएको छ् । जस अन्तर्गत […]
सोनालीले आमरण अनशन तोडिन् ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०३, शुक्रवार न्यायको माग गर्दै बिगत ७ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका-९, फुलहट्टा निवासी सोनालीकुमारी सिंह (निहारिका) र सरकारकारबीच ५ बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसंग सहमति पश्चात् उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट हिजो राती जुस खाएर अनसन […]
न्यायका लागि सोनालीको बसन्तपुरमा आमरण अनशन ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०२, बिहिवार विगत ३ वर्षदेखि न्यायका लागि राज्यको ढोका ढक्ढक्याउँदै आए पनि न्याय नपाउँदा २१ वर्षीया सोनाली कुमारी अर्थात निहारिका काखमा २१ महिनाको बच्चा लिएर आमरण अनशनमा बसेकी हुन । सोनालीले जेष्ठ २७ गते शुक्रवार दिउँसोदेखि माइतीघर मण्डलामा आमरण अनशनको शुरुवात गरिन तर प्रहरी प्रशासनले निषेधाज्ञा क्षेत्रमा प्रदर्शन गर्न […]
२० वर्ष पछि बिहे गर्ने कानुनी व्यवस्था अपराध: कानुनमन्त्री कोइराला
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०१, बुधवार कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाएको आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बताएका हुन् । मन्त्री कोइरालाले नै यो कानुनी व्यवस्था वैज्ञानिक नभएको बताए । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले उक्त बैठकमा जानकारी दिए । ‘१६ […]
मनरा बजारको विद्युत ट्रान्सफर्मर प्राधिकरणले माथि सार्यो ।
मुलुक डेस्क, महोत्तरी । २०७९ जेष्ठ ३१, मंगलवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनरा बजार मै नेपाल विद्युत प्राधिकरणको तीन दशक पुरानो ११ केभिको प्रशारण लाइनमा रहेको विद्युत ट्रान्सफर्मर आज दिउँसो ३ फिट माथी सारिएको छ । करिब दस दिन अगाडि मुलुक टाइम्सले यो सम्वन्धी समाचार प्रकाशित गरेको थियो । तत्पश्चात नेपाल विद्युत प्राधिकरण […]
भोल्ही सडक: स्थानीयको हठी, प्रतिनिधि र प्रशासनको लापरबाहीले खतरामा ज्यान !
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २८, शनिवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २, भोल्हीमा निर्माणाधिन सडकको प्रमुख माेडमै केही स्थानीयको हठी, प्रतिनिधि र प्रशासनको लापरबाहीले आवतजावतमा जाम र सर्वसाधारणको ज्यान खतरामा रहेको छ । प्रसिद्ध धार्मिक तिर्थस्थल पडाैल जाने बाटो यहि भएको र यो सडकको मोडमै ऐतिहासिक सिद्ध कारिक बाबाको थान(स्थान) भएकोले पनि यस […]
पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह ।
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २६, बिहीवार नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका […]
काठमाडौंमा कल सेन्टर सञ्चालनमा
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २३, सोमवार आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । […]
बालेनको बुझाइमा सिथि नखः पर्व
बालेन्द्र साह, मेयर, काठमाडौं । २०७९ जेष्ठ २२, आइतवार काठमाडौँ जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ । हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप […]
गौरवशाली गण्डकी बोर्डिङले जोडिएका गण्डकीयन
अगनसिंह थापा | २०७९ जेष्ठ २१ गते शनिबार पुनर्मिलन र परोपकार दुबैबाट अथाह आनन्द मिल्छ मान्छेलाई !! हराएको बहुमुल्य बस्तु अनायास भेट्टाउदा खुसी र आनन्द के मिल्छ ? जति भेटौ नभनिकनै लामो समय अन्तरालपछि जोगले जुराइदिएको जंकाभेटबाट मिल्छ । त्यो पनि अन्तर्मनमा डेरा जमाएर बसेको आत्मीय मान्छेसंग । स्वर र शैली त पुरानै हो । […]