विद्युत प्राधिकरणको लापरबाही, खतरामा ज्यान ।

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १८, बुधवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनरा बजार मै नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण कयौंपटक पटक सर्वसाधारण घाइते भएका छन् । तीन दशक पुरानो ११ केभिको प्रशारण लाइन यो नगरपालिका भएर प्रशारित छ । जसमध्ये मनरा बजारको बीचमै कामेश्वर भण्डारी मालीको पान पसलको माथी रहेको यो ट्रान्सफरमर […]

स्थानीय देशारको हत्यामा चापागाँउ सडक बन्द ।

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १७, मंगलवार ललितपुरको गोदावरी नगरपालिका ६ लेले सुन्तली डाँडा रहेको क्रसरसँगै खोचमा सोमबार विहान मृत भेटिएका गोदावरी ११ चापागाँउका विज्ञान देशारको हत्या गरिएकोमा स्थानीयले चापागाँउको सडक बन्द गरेको छ । हत्याको सत्यतथ्य बाहिर ल्याई अपराधिलाई कारवाहीको माग गर्दै स्थानीयले चापागाँउ सडक बन्द गरेका छन् । स्थानीयले चापागाँउ सडक बन्द […]

पूजा सिंह जनपदकाे पहिलो महिला एआईजीपी !

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०९, सोमवार गृह मन्त्रालयको बढुवा समितिको सोमबारको बैठकले गरेको सिफारिस अनुसार नेपाल प्रहरीको इतिहासमा प्रशासन (जनपद) तर्फको पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पूजा सिंह बनेकी छन्। बढुवा सिफारिस समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको छ।सिफारिस भएको एक साताभित्र उनीविरुद्ध […]

बलात्कार आरोपि मनोज पाण्डे पक्राउ

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०७, शनिवार किशोरी बलात्कारको आरोपमा मनोज पाण्डेलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जनाएको छ। मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरी सुस्मितालाई बलात्कार गरेको आरोप छ। युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्। घटनाबारे संसदमा […]

राष्ट्रपति भण्डारीद्वारा गजेन्द्र स्मृति अस्पतालको शुभारम्भ

कृष्ण सिंह, रौतहट । २०७८ चैत्र २७, आइतवार नेपाली राजनीतिका शिखर पुरुष एवं मधेशका मसिहा नेता गजेन्द्रनारायण सिंहको सम्झनामा “गजेन्द्र स्मृति अस्पताल” को शुभारम्भ आज रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको छ । मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व. गजेन्द्रनारायण सिंहको ९७औं जन्मजयन्तीको अवसरमा आज आइतबार रौतहटको माधवनारायण-३ मा राष्ट्रपति भण्डारीले “गजेन्द्र स्मृति […]

सर्लाहीमा अज्ञात व्यक्तिको गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु ।

कृष्ण सिंह, सर्लाही । २०७८ चैत्र २३, बुधवार सर्लाहीमा अज्ञात व्यक्तिको गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ । अस्पताल परिसरबाट भर्खरै प्राप्त जानकारी अनुसार मृत्यु हुने व्यक्ति बिहारको सीतामढीस्थित बिशनपुर निवासी हुन् । इन्दल महतो नाम गरेको अन्दाजी ३५ वर्षीय ती व्यक्तिलाई मोटरसाइकलमा सवार भएको व्यक्तिले साँझ ७ बजे मलङवा वडा नं. ९ टावर […]

प्रदुषण बढाउनमा को कति जिम्मेवार ?

अनुशा थापा, भक्तपुर । २०७८ चैत्र १३, आइतवार अहिले राजधानी काठ्माडौंमा प्रदुषण ह्वात्तै बढेको छ । बाहिरी जिल्लामा पनि प्रदुषण बढ्दो छ तर राजधानीले सबैलाई उछिनेको छ । वनजंगल र वृक्षहरु नहुनु, सडक कालोपत्रे नहुनु, बीस वर्ष कटेका सवारी साधनहरु चलाउनु प्रदुषणका मुख्य कारण हो । त्यसैगरी, इँट्टाभट्टाले गर्दा पनि राजधानीमा प्रदुषण बढिरहेको छ । […]

गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशन

कृष्ण सिंह, सर्लाही । २०७८ चैत्र १२, शनिवार “प्रमुखअतिथिमा भारतका चर्चित हाँस्य कलाकार राजपाल यादव।” भारतका चर्चित काेमेडियन तथा हाँस्य कलाकार राजपाल यादव आज गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन मलंगवा आएका हुन् । मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समाराेहमा कलाकार यादवलाई आयाेजकले ५६ किलाेकाे […]

नारी सौन्दर्य र समाज

हेमलता सुवेदी , २०७८ चैत्र ०७ गते सोमबार । काठमाडौं सौन्दर्यले समस्त सुन्दर भौतिक चीजहरु प्रतिको आकर्षण लगायत सजिव प्राणीको रुप हरेक गुण आनीबानी ब्यवहार आदि कुराहरुलार्ई सम्बोधन गरेकोले आज यहाँ नारी सौन्दर्य र समाजको दृष्टिकोणको ब्याख्या गर्न आवश्यक छ । हुन त यो कुनै नयाँ विषयवस्तु होईन ता पनि समय समयमा देखिएको नारी प्रतिको […]

मिथिला माध्यमिकी परिक्रमा जलेश्वरमा महिलाको मृत्यु ।

बद्री नाथ झा, महोत्तरी । २०७८ फाल्गुन २३ सोमवार परिक्रमा ब्यबस्थापन समितिको चरम लपरवाहीको कारण मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको छ । उनी बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह हुन् । महोत्तरीको मटिहानी पडावस्थलबाट जलेश्वरकोलागि निस्केको परिक्रमा अन्तर्गत आज बिहान ९ बजेर […]