तनहुँको दमौलीमा डरलाग्दो आगलागी

मुलुक डेस्क, तनहुँ । २०७८ फाल्गुन २२, आइतवार तनहुँको दमौलीस्थित हार्डवेयर पसलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणकालागि पोखराबाट दमकल पठाइएको थियोे । अर्को दमकल पनि पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले जानकारी दिए […]

परिक्रमाको १५ दिन, कुम्भको झझ्ल्को

सुजीतकुमार झा | २०७८ फाल्गुन २२. आइतबार मिथिला मध्यमा परिक्रमा शुरु भइसकेको छ । नेपाल भारत सीमा क्षेत्रको गाउँगाउँमा अहिले छुट्टै उल्लास छ । त्रेता युगदेखि रामसीतासँग गाँसिएको साइनो वर्तमान अवस्थामा विभिन्न धार्मिक अनुष्ठानका माध्यमले जीवन्त गरिन्छ । देशमा बदलिएको राजनीतिक घटनाक्रम वा राजनीतिक परिवर्तनहरूले ऐतिहासिक र पौराणिक सम्बन्धलाई कुनै असर पार्न सकेको छैन । […]

धनुषाधाममा लाखौं रकम हिनामिना गरि विद्यालयको प्रधानध्यापक फरार !

बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन २१, शनिवार धनुषाको एक सामुदायिक विद्यालयमा लाखौं रकम हिनामिनापछि हेडमास्टर फरार भएका छन् । धनुषाधाम नगरपालिका वडा नं. ६ मा पर्ने श्री माध्यमिक विद्यालय हरिपुर निगाहपुर का हेडमास्टर फरार भएका हुन् । विगत ४ वर्षदेखि सो विद्यालयको जिम्मेवारी सम्हालेका राम एकवाल महतो विद्यालयमा लाखौं रकम हिनामिना गरेको आरोप […]

बाराबाट प्रतिबन्धित लागूऔषध १२० किलो गाँजा बरामद

मुलुक डेस्क , बारा । २०७८ फागुन २१, शनिवार प्रतिबन्धित लागूऔषध भारततर्फ लैजान लागेको १२० किलो गाँजा सशस्त्र प्रहरीले बाराबाट बरामद गरेको छ । शुक्रबार राति बाराको देवताल गाउँपालिका ७ पिपरपाती पसहा खाेला स्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पाेका अवैध लागूऔषध गाँजा बरामद गरेको हाे । भारत तर्फै लैजान लागेको ८ वटा प्लास्टिकको पाेकामा […]

“समृद्ध नेपाल सुखी नेपाली” को आधार नै जनतन्त्र हो :- डा. मनोज झा

डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फाल्गुन २०, शुक्रवार मानव सभ्यताको बिकास र त्यससँगै शासन प्रशासनको बिकास आज भन्दा लगभग १५००० वर्ष पुर्व (पन्द्रह हजार वर्ष पुर्व) मिथिला बाटै भएको एथेष्ट प्रमाणहरु भेटिन्छ जसलाई “जनतान्त्रिक शासन ब्यवस्था” भनिन्थ्यो । अर्थात संसार कै सब भन्दा पुरानो, बैज्ञानिक समाजवादी, समतामूलक, ब्यवस्थित, जनमुखी, जन-उत्तरदायी शासन ब्यवस्था नै […]

ग्याल्पो ल्होसार २१४९ अर्थात छ्यु फो ताग ल्हो ।

सुनिल उलक, पोखरा । २०७८ फाल्गुन १९, बिहीवार आज तिब्बती, शेर्पा तथा अन्य हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको नयाँ वर्ष ग्याल्पो ल्होसार २१४९ अर्थात छ्यु फो ताग ल्हो (जल पुरुष बाघ वर्ष) २१४९ मनाउने विशेष दिन । विशेष समुदाय एवं जातिले मनाउने उत्सव भएपनी यसको महत्व र गरिमा प्राचीन छ । तसर्थ कुनै एकको चाडपर्व नभई […]

मिथिला परिक्रमा प्रारम्भ ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन १८, बुधवार “नेपालकै सबभन्दा लामो धार्मिक पदयात्रा । मधेशको महाकुम्भ अर्थात मिथिलामा १५ दिने परिक्रमाको बिधिवत सुरुवात।” धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा यात्राको लागि प्रस्थान गरेपछि १५ दिवसीय परिक्रमा विधिवत रुपमा प्रारम्भ हुनेछ । मिथिला बिहारीको डोला अग्नीकुण्डमा दिउँसो विश्राम गरेर किशोरजीको डोलासहित जनकपुरको […]

महोत्तरीमा अवस्थित जलेश्वर महादेवको महिमा ।

मुलुक डेस्क, महोत्तरी । २०७८ फाल्गुन १७, मंगलवार शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गरेको हो )। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले मन्दिर सिँगार्ने काममा दर्जनाै कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा […]

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर ।

रामअधार साह, जलेश्वर । २०७८ फाल्गुन १५, आइतवार नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर यादव निर्वाचित भएका हुन् ।जिल्ला ईकाइ कार्यसमिती जलेश्वर महोत्तरीको निर्वाचनमा यादवले ५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामप्रसाद सिंहले ३३ मत प्राप्त गरेका थिए । “कानूनी राज्यमा कानूनी समानता पेशागत मर्यादा होस हाम्रो एकता” भन्ने […]

मधेशी आयोगद्वारा थर सूचिकरण गरिदैं ।

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १२, बिहीवार नेपाल सरकारको लोकप्रिय एवं अर्थपुर्ण आयोग ‘मधेशी आयोग’ ले बिगत तीन वर्षको अध्यन, अनुसन्धान तथा विज्ञको सहकार्यमा थर सुचिकरण गर्ने कार्यलाई तिव्रता दिएको छ् । तराई मधेशको ईतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण, सम्बर्द्धन तथा मधेशी समुदायको सशक्तीकरण गर्नको लागी स्थापित मधेशी आयोगको ऐन, २०७४ को दफा […]