आरती साह न्याय प्रकरण: धर्नारतलाई मधुर अमेरिकाले गर्यो सहयोग ।

संजीव सिंह, काठमाडौं । २०८० पौष ०७, शनिवार न्यायको पर्खाइमा विगत १९१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए) ले सहयोग गरेको छ । न्यायको पर्खाइमा विगत १९१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए)का अध्यक्ष तथा अन्तर्राष्ट्रिय मधेशी समाजका (आइएमएस) संयोजक डा. चन्दन सिंहले सहयोग गरेका […]
मनराको ऎतिहासिक महारानी स्थान

संजीव सिंह, काठमाडौं । २०८० मंसिर २५, सोमवार प्रसिद्ध शक्तिपिठकाे रुपमा मनराको महारानी स्थान परिचित छ । प्रत्येक सोमवार र शुक्रवार यहाँ बलि चढाइन्छ । विशेष गरि दशैको अष्टमीको दिन बलि चढाउनेको सर्वाधिक भिड लाग्ने गर्दछ । मनरा प्रवेश गर्ने पुर्वी र दक्षिणको शान्त र एकान्त ठाउँमा रहेको यो मन्दिरलाई भव्य र व्यवस्थित बनाउन जरुरी […]
एकडारामा लैङ्गिक हिंसा विरुद्ध वक्तृत्वकला कार्यक्रम

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर २३, शनिवार महोत्तरीको एकडारा गाउँपालिकमा लैङ्गिक हिंसा विरुद्ध वक्तृत्वकला कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता” महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो। पालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा सम्पन्न सचेतनामुलक कार्यक्रममा ८ वटा बाल […]
आरती साहका हत्यारा पति सर्वोच्चको आदेशमा पुनः थुनामा

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २०, बुधवार सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनको पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट असोज १८ गते भएको आदेश बदर गरेको हो । गत […]
मनरा शिसवाको मधवमा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १२, मंगलवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको मधवमा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक आज प्रदर्शन गरिएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ यो वर्ष लैङ्गिक […]
यमपञ्चकको दोस्रो दिन : आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २६, आइतवार यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी […]
जलेश्वरमा बेल निमन्त्रणा तथा कलश शोभा यात्रा

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०३, शुक्रवार जलेश्वर नगरपालिका-२ दुर्गा चौकबाट श्री दुर्गा पुजा कमिटीको आयोजनामा जलेश्वरमा बेल निमन्त्रणा तथा कलश शोभा यात्रा सम्पन्न भएको छ । कमिटिका अध्यक्ष शिवचन्द्र चौधरिको अध्यक्षतामा तथा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मधेश प्रदेश सभासदस्यद्वय रानी शर्मा […]
भारतीय अतिथिद्वारा जलेश्वरनाथ मन्दिर दर्शन ।

रोशन कुमार मिश्र, महोत्तरी । २०७० असोज ३०, मंगलवार महोत्तरीको जलेश्वर-१ मा अवस्थित जलेश्वर महादेव मन्दिर र दुर्गा मन्दिरमा भारतको दिल्ली विश्वविद्यालयका प्रोफेसर डा. रंजित कुमार सिंह, पुर्व नेसनल मेडिकल कमिसनका राष्ट्रिय अध्यक्ष डा. सहजा नन्दन प्रसाद, भाजपाका नेता डा. दिपक ठाकुर, रेल्वे सुपरिटेन्डेन्ट बिपि सिंह सहितको ५० जनाको टाेलीले भ्रमण गरेको छ । जनता […]
“वर्चस्ववाद” को लपेट र चपेटमा “मानव सभ्यता”

डा. मनोज कुमार झा, काठमाडौं । २०८० असोज २९, सोमवार “वर्चस्ववाद” को लपेट र चपेटमा “मानव सभ्यता” गाजिएको छ । यो यस्तो यथार्थता हो जसलाई २-४ हजार शब्दले व्याख्या-विश्लेषण गर्न सम्भव हुँदैन होला, त्यसैले एकदमै संक्षिप्तमा प्रस्तुत गर्ने कु-चेष्टा गर्दैछु । हाल सम्पूर्ण विश्वमा देखिएका घटना-परिघटना, दृश्य-परिदृश्य र यसले भविष्यमा पार्ने प्रभाव एकदमै डरलाग्दो, भयावह, […]
श्री माँ भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सव

रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २८, आइतवार आज जमरे औंशी अर्था बडादशैंको पहिलो दिन श्री माँ भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सवकाे सुरुवात गरेको छ । गत बर्ष झैं यो बर्ष पनि असोज २८ गते देखि कार्तिक ७ गते सम्म श्री माँ भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सव सुरु भएको छ । […]