राजपुत समाजको वनभोज कार्यक्रम २०८० गोकर्णेश्वरमा सम्पन्न।

संजीव सिंह, काठमाडौं । २०८० चैत्र ०५, सोमवार राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले मिति चैत्र ०३ गते शनिवार काठमाडौको राष्ट्रिय शहिद तथा शान्ति पार्क, गोकर्णेश्वर जगडोलमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ । आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव , सद्भाव र सहयोगको भावनालाई जिवन्त […]

राजपुत समाज नेपाल सर्लाही शाखा अन्तर्गत अर्नाहा गाऊँ कार्य समिति गठन ।

मुलुक डेस्क, सर्लाही । २०८० फाल्गुन २७, आइतवार राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्यक्षेत्र बिस्तार गर्ने क्रममा बलरा नगरपालिका वडा न. ५ अर्नाहामा गाऊँ कार्य समिति गठन गरेको छ । २०८० साल फागुन २४ गते विहिबार अर्नाहामा सम्पन्न उक्त कार्यक्रममा गाऊँका राजपुत समुदायका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियोे । कार्यक्रममा कार्य समिति गठन […]

राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा नि:शुल्क प्रसाद तथा स्वास्थ्य चेकजाँच र औषधी वितरण।

संजीव सिंह । २०८० फाल्गुन २५, शुक्रवार राजपुत समाज नेपालले महाशिवरात्रिको पावन अवसरमा दर्शनार्थी श्रद्धालु भक्तजनका लागि नि:शुल्क प्रसाद वितरण गरेको छ । यसैगरी नि:शुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालद्वारा संचालित आज एक दिने कार्यक्रमले सामाजिक […]

राजपुत समाज सर्लाही शाखाद्वारा छ्तौना गाउँ कार्यसमिति गठन ।

मुलुक डेस्क, सर्लाही । २०८० माघ १४, आइतवार राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्य क्षेत्र बिस्तार गर्ने क्रममा बलरा नगरपालिकाको छतौनामा विवेक सिंहको अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्यसमिति गठन गरेको छ । बलरा नगरपालिका वडा न. ९ र ११ छतौनामा माघ १३ गते शनिवार सम्पन्न स्थानीय स्तरमा गाउँ कार्यसमिति गठन कार्यक्रममा राजपूत समुदायका […]

नेपाल भारत खुला सिमा संबाद समुहद्वारा दिप प्रज्वलन

मुलुक डेस्क, धनुषा । २०८० माघ ०९, मंगलवार नेपाल भारत खुला सिमा संबाद समुह र सिमाबर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नब निर्मित मन्दिरमा भएको प्राण प्रतिष्ठाको अवसरमा जटही पिप्रौन सिमा नाकामा दिपोत्सव (दिप प्रज्वलन) मनाएको छ । नेपाल भारत खुला सिमा संबाद समुह र सिमाबर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा […]

प्रकृतिप्रेमी तथा वन संरक्षण अभियन्ता: रेणु देवी शाह

मुलुक डेस्क, काठमाडौं । २०८० माघ ०१, सोमवार मधेशी आयोगको सदस्य एवम् प्रकृतिप्रेमी तथा वन संरक्षण अभियन्ताको रुपमा पहिचान स्थापित गर्न सफल व्यक्तित्व हुन् – रेणु देवी शाह । वन जंगलदेखि सानै उमेरदेखि लगाव राख्दै आएकी साह अहिले मधेशी आयोगको सदस्य हुन् । सामान्य घरपरिवारमा जन्मेर १६ वर्षे यौवनमै वैवाहिक जीवनमा बाँधिएकी साह तीन दशकदेखि […]

शान्तिनगर तिनकुने पुलको दुर्दशा ।

रमेश लुइँटेल, काठमाडौं । २०८० पौष २८, शनिवार शान्तिनगर तिनकुने पुलको दुर्दशा हेर्न लायक छ । बिगत ४/५ बर्षदेखि बन्न सुरु भए पनि काम पुरा हुन सकेकाे छैन् । यो ठाँउ दैनिक हजारौंको संख्यामा गाडी ओहोरदोहोर गरिरहने रिङ्गरोड सडकखण्ड मध्येको महत्त्वपूर्ण सडक जोडने ठाँउ हो । तिनकुने हुँदै नयाँ बानेश्वर जाने सडकमा वागमती पुलको जग […]

राजपुत समाज सर्लाही शाखाद्वारा सुदामा गाउँ कार्यसमिति गठन ।

मुलुक डेस्क, सर्लाही । २०८० पौष २२, आइतवार राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्य क्षेत्र बिस्तार गर्ने क्रममा सुदामा गाउँ कार्यसमिति गठन गरेको छ । बलरा नगरपालिका वडा न. १०, सुदामामा पौष २१ गते शनिवार सम्पन्न स्थानीय स्तरमा गाउँ कार्यसमिति गठन कार्यक्रममा राजपूत समुदायका बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, अभिभावक, युवा, ब्यापारी लगायतको उपस्थिति रहेको […]

राजपुत समाज नेपालको “सम्वाद तथा सहकार्य” कार्यक्रम सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०८० पौष १४, शनिवार राजपुत समाज नेपालले काठमाडौंमा “संवाद तथा सहकार्य” कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । काठमाडौंकाे अनामनगर स्थित सिलौटाे कटेजमा “संवाद तथा सहकार्य” कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष तथा महासचिव संजीव सिंहको अध्यक्षतामा सम्पन्न भएको थियोे।कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजका अगुवा एवम् राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहको उपस्तिथि रहेको […]

मधुर युएसएले केयर चाइल्ड अनाथालयलाई गर्यो सहयोग ।

मुलुक डेस्क, काठमाडौं । २०८० पौष १२, बिहिवार मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए) ले आई केयर चाइल्ड अनाथालयलाई सहयोग गरेको छ । विगत २० वर्षदेखि अनाथालय संचालन गर्दै आएकी प्रतिक्षा अधिकारीका अनुसार अहिले यहाँ करिब एक दर्जनभन्दा बढी बच्चाहरु रहेको छ। मधुर-युएसएले ४/५ वर्षदेखि यहाँको बच्चा र यो संस्थालाई आर्थिक र सामाजिक सहयोग गर्दै आएको […]