धनुषाको औरहीमा जितिया मेला सुरु ।

राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा जितिया मेला भब्यताका साथ सुरु भएको छ । एक समारोहबीच पूर्वमन्त्री एवं लोसपा नेता उमाशंकर अरगरियाले मेलाको उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने जितिया मेला उद्घाटन समारोहको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिरा सहनी रहेकी थिइन् । यस्तै वडाध्यक्ष प्रमेशवर मण्डल, शिबनाथ […]

उत्कृष्ट सूचना अभियन्ता पुरस्कारले महतो सम्मानित ।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार झण्डै एक दशकदेखि सूचना अभियन्ताका रूपमा समेत सक्रिय पत्रकार शैलेन्द्र महतोलाई राष्ट्रिय सूचना आयोगले पुरस्कारद्वारा सम्मानित गरेको छ। जनकपुरमा सूचना अभियन्ताका रूपमा क्रियाशील पत्रकार महतोलाई आयोगले अन्तर्राष्ट्रिय सूचना दिवसका अवसरमा मंगलबार ३५ हजार रुपैयाँ राशिको ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७८’ प्रदान गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष […]

महोत्तरीको ५ स्थानिय तहमा मैत्री समाजद्वारा राहत बितरण

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार महोत्तरी : नेपाल भारत महिला मैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत बितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिला मैत्री समाजले एक कार्यक्रमकोबीच उक्त स्थानीय तहका करिव एक सय बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो । मटिहानी, बलबा, […]

जनकपुरको कपडा पसलमा भिषण आगलागी ।

राजन झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार जनकपुरधामको अस्पताल रोडस्तिथ एक कपडा पसलमा भिषण आगलागी भएको छ । रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा करिब १२ बजेतिर आगलागी भएको हो । विद्युत सर्ट भएर आगीलागी भएको पसल संचालकको एक जना आफन्तको भनाई छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट […]

प्रदेश २ मा जितिया पर्वमा सार्वजनिक विदा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको […]

बुद्ध एयर दुर्घटनाबाट जोगियो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार सोमबार विहान काठमाडौंबाट विराटनगरका लागि उडान भएको बुद्ध एयरको एटीआर विमान काठमाडौं विमानस्थलमै सफल अवतरण भएको थियो । बिराटनगरका लागि विहान उडान भएको विमान १०:२८ मिनेटमा फेरि काठमाडौं विमानस्थलमै सफल अवतरण भएको हो । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको […]

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व प्रारम्भ ।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन ११, सोमवार जनकपुरधामसहित मिथिला भेगमा कठोर वर्तको रुपमा चिनिने जितिया वर्त विधिवत रुपमा शुरु भएको छ । जनकपुरधामको गंगासागर लगायत अन्य पोखरीहरुमा वर्त गर्ने महिलाहरुको भिड उम्रिएको छ । यो वर्तमा महिलाहरुले थुक समेत ननिली ३६ घण्टासम्म पानी समेत नपिउने परम्परा रहेको छ । यो वर्त महिलाहरुले आफ्नो […]

महन्त ठाकुरद्वारा जलेश्वरको भागेसर पार्कको शिलान्याश ।

बद्री नाथ झा, महोत्तरी । २०७८ आश्विन ९, शनिवार लोसपा नेपाल को अध्यक्ष एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य महन्त ठाकुरले जलेश्वर नगरपालिकाको आयोजनामा जलेश्वर न पा २ मा स्थित भागेसर पार्कको शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा रौतहट जिल्ला को प्रतिनिधि सभा सदस्य अनिल कुमार झा , पुर्व सामाजिक विकास […]

घुमाउने घरको अपूर्व घुमाइ ।

अगनसिंह थापा, २०७८ आश्विन ९, शनिवार दुर्लभ घुमाउने घरको पिढीमा सुस्ताएको छ तन । मनभने वाल्यकालीन स्मृति कराहीमा जेरीजस्तै घुमिरहेको छ । फनफनी । “बगेको वाल्यकाल कहिल्यै फर्कदैनअतीतको आनन्द फर्की-फर्की आउछ।” घुमाउने घरका हरेक रैथाने सरसमान र कृषि औजारहरूले वाल्यकालीन रंग पोतेर गाउघरको चित्र बनाइरहेछ । एकपछि अर्को गर्दै । मेरो मस्तिष्कमा । छातीभरि अमीट […]

दसैंको साइत सार्वजनिक, टीकाकाे साइत १०.०२ बजे

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ८, शुक्रवार नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति […]