महोत्तरी औरहीमा पुर्वमन्त्री भण्डारीद्वारा सामुदायिक भवन समुदघाटन ।
रामअधार साह, महोत्तरी । २०७८ कार्तिक ११, बिहीवार महोत्तरीको औरही नगरपालिका ८, टिमकियामा आधारभूत स्वास्थ केन्द्र सामुदायिक भवन र भोइलमा सामुदायिक भवनको समुदघाटन् पुर्वमन्त्री शरत सिंह भण्डारीले गरेका छन । विशेष समारोहकावीच सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रूपमा लोसपा नेपालका वरिष्ठ नेता एवं पुर्वमन्त्री तथा महोत्तरी क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्य शरत सिंह भण्डारीले दुवै ठाँउमा […]
प्रधानन्यायाधीश जबराले तोके संवैधानिकसहित ११ इजलास
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १०, बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका छन्। उनले आफू नेतृत्वको एकल इजलास पनि तोकेका छ्न्। संवैधानिक इजलासमा प्रधान्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् । यी चारजना न्यायाधीशसहित सर्वोच्चका एक दर्जन बढी न्यायाधीशहरु दुई दिनदेखि इजलास बहिष्कार […]
प्रधानन्यायाधीश जबराले राजीनामा नदिने भएपछि सहकर्मी न्यायाधीशहरू छलफलमा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १०, बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै छलफलमा जुटदै छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा उनीहरूले छलफल गर्ने बताएका छन् । बुधबार यसबारे सामूहिक धारणा […]
मुस्कानको उपचारार्थ प्रदेश सरकारद्वारा पाँच लाख ।
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०९, मंगलवार एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी […]
हिमानी ट्रष्टद्वारा सोल्टीमा शुभकामना कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०६, शनिवार काठमाडौं । ‘हिमानी ट्रष्ट’ ले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको चियापन कार्यक्रममा पूर्वराजपरिवार र सेलिब्रेटीहरुको जमघट भएको छ। सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा फरक माहौँलमा फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिती थियो । निरन्तर सामाजिक काम गर्दै आएको पूर्वयुवराज्ञी हिमानी शाहद्वारा […]
अल्पसंख्यकमाथिको नरसंहार विरुद्ध एक्यवद्धता
राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ कार्तिक ०५, शुक्रवार अल्पसंख्यक हिन्दु समुदायमाथी भर्खरै बाङ्लादेश र पाकिस्तानमा भएको सांघातिक हमला तथा २२ अक्टोबरकाे नरसंहारकाे विरुद्धमानेपाल भारत विकास मंचले बिरोध प्रदर्शन गर्दै काठमाडौंकाे माइतीघर मंडलामा आज एक्यवद्धता जाहेर गरेको छ् । सन् १९४७, २२ अक्टुवरको नरसंहारको दिनलाई सम्झदै आज कालो दिवस मनाएको बताए नेपाल भारत विकास मंचका […]
देशभर बाढीपहिरो : १०१ मृत्यु, ४१ बेपत्ता
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०४, बिहीवार काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश-१ मा ६०, वाग्मतीमा १, कर्णालीमा ७, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा २ गरी जम्मा १०१ जनाको मृत्यु भएको हो […]
बाढी बबाल: ७७ जनाको मृत्यु
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरुको खोज, उद्दार र राहतको कार्य तीब्र रुपमा गरिरहेको मन्त्रालयले […]
विराटनगर विमानस्थल जलमग्न: उडान अवरुद्ध (फाेटाे फिचर)
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार अविरल वर्षाको कारण विराटनगर विमानस्थल जलमग्न बनेको छ् । विमानस्थलमा केशलिया खोलाको बाढी पसेको छ। विमानस्थलभित्र बाढी पसेकोले हवाई उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए। ‘विमानस्थल गेटेदेखि जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ सूचना अधिकारी भण्डारीले भने, ‘यहाँ भित्र कम्तिमा ३ […]
“मोहम्मद डे” मा घरदेखि मस्जिदसम्म हर्षोल्लास ।
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०३, बुधवार जनकपुरधाम । मोहम्मद जन्मोत्सवको अवसरमा जनकपुरधाममा हर्षोल्लासमय बाताबरण छाएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको जन्मदिनमा मनाइने “मोहम्मद डे” को अवसरमा जनकपुरका मुस्लिम समुदायको घरदेखि लिएर प्रार्थना गर्ने धार्मिकस्थल मस्जिदसम्म झकिझकाउ सजावटका साथ हर्षोल्लास छाएको हो। मोहम्मद–डे का अवसरमा जनकपुरका मुस्लिम समुदायले […]