भाइटीकामा खुल्ने काठमाडौंका मन्दिरहरु

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २०, शनिवार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ। तिहारको यही सामाजिक मान्यताले गर्दा दिदीबहिनी नहुनेका लागि भने आजको दिन निकै खल्लो लाग्ने गर्दछ। तर दिदीबहिनी नहुनेका […]

आजबाट नेपाल संवत् ११४२ सुरु, र म्ह : (आत्म) पूजा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका […]

नेपालमा भाइटीकाको साइत शनिवार ११ : २ बजे

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार तिहारको पाँचौं अर्थात् शनिबार भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ। सर्वसाधारणका […]

तिहारमा फूलमय न्युरोड

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार तिहारको झिलिमिलि संगै राजधानीको नयाँ सडक फूलमय बनेको छ । चारैतिर फूलफूलको व्यापार,रंगीविरंगी बत्ती अनि सुन्दरफूलले सझाइएको पसलहरु ।न्युरोडका पसलहरु फूलैफूलले सझाइएका छन् । विशेष गरी यहाँका ज्वलरी पसलहरुमा सझावटको भव्यता देख्न सकिन्छ । विशाल बजारको सटरमा रहेका पसलहरुको लवीमा विभिन्न रंगका तोरण टाटिएको छ । रंगीविरंगी […]

यमपञ्चक शुरु, पहिलो दिन आज ‘धनतेरस’

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १६, मंगलवार तिहार पर्व अर्थात यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरश। विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने […]

भाइटीकाको शुभ साइत समय सार्बजनिक

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्ने बताएको छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन […]

बौद्धिक पेशाकर्मी महासंघको शुभकामना कार्यक्रम

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक १३, शनिवार बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गरेका छन । बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट सचेत हुनु […]

राउतकै कार्यकर्ता शैलीमा एक विद्यार्थीले प्रधानाध्यापकलाई चप्पलले पिटे

बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक १२, शुक्रवार डा. सिके राउतको कार्यकर्ताको शैली अनुरुप एक विद्यार्थीले सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई चप्पलले पिटेका छन्। आलोचना तथा प्रसंशा दुवै खेपी रहेका सिके राउत र उनका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेको थियो। भ्रष्टाचार विरुद्धको […]

यता सुनका बाला उता बेमौसमी बितण्डा

अगनसिंह थापा | २०७८ कार्तिक मनसुन पश्चात् गत साता हावाहुरी सहित आएको बेमौसमी बर्षाले खासै असर पारेको देखिएन, यो धान फाटलाई । तीन दिनसम्म परेको अविरल झरीले कुनै बितण्डा मच्चाएको छैन यता ।परपरसम्म प्रायः सबै धानका बाला सुनमा बदलिँइ सकेका छन् । पाकेर फाटै पहेलपुर बनेको छ । शीतल शीतले लहलह लहराइरहेका बैसालु बालासंग प्रीत गासिरहेकै छ । अहिलेको वातावरण […]

मनरामा आधारभुत स्वास्थ केन्द्र भवनका लागि मेयरद्वारा जग्गा प्रदान

रामअधार साह, महोत्तरी । २०७८ कार्तिक ११, बिहीवार महोत्तरी मनराशिसवा नगरपालिका १, मनरा निवासी स्व. रामस्वार्थ सिंह तथा स्व. हरिनारायण सिंहको स्मृतिमा बर्थिङ्ग सेन्टर (आधारभुत स्वास्थ केन्द्र ) भवन निर्माण हुने भएको छ । मनरामा निर्माण गरिने उक्त भवनका लागि एक कटठा जग्गा मेयर परिवारले प्रदान गरेको हो । जग्गा दान गर्नेमा मेयर संजय कुमार […]