मिथिलाञ्चलको शक्ति पीठहरुमा खोँइछ भरिदै ।

मुलुक डेस्क, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार मिथिलाञ्चलको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, मनराको दुर्गा मन्दिर, डाम्हिको भगवती […]

स्वस्थ जीवनका लागि योग र आर्युवेद नारा सहित जडिबुटी विरुवा वितरण ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार “योग र आर्युवेद” स्वस्थ जीवनका लागि अति महत्वपूर्ण रहेको सन्देश दिदै जनकपुर जेसिजले नवरात्राको अवसरमा जडिबुटीको विरुवा वितरण कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमका जसपा प्रदेश नंं २ का उपनेता रामअशिष यादवले योग र आर्युवेदका विकास राज्यले नीति बनाएर लागु गर्नुपर्ने कुरा बताए । यादवले प्राचीन मानव सभ्यताको […]

आज महाअष्टमी पर्व : तीन देवीको पूजा आराधना

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २७, बुधवार आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको […]

साधुको शरीरमा जमरा

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । उनले आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् । सप्तरी राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार […]

महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस […]

प्रजातन्त्र टिकाउन राजसंस्था अनिवार्य : पुर्वराजा ज्ञानेन्द्र शाह

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई दीगो र टिकाउ वनाउन राजसंस्था आवस्यक रहेको बताएका छन्। दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने […]

नवरात्रको सातौँ दिन कालरात्रिको पूजा

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन२६, मंगलवार नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि […]

नवरात्राको सातौँ दिन सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार मंगलबार नवरात्रको सातौँ दिन नेपाली सेनाले परम्परागत रुपमा टुँडिखेलमा फूलपातीको बढाइँ गर्दैछ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ । यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले समारोह छोटो र छरितो गरिने बताइएको छ । फूलपाती […]

न्याय खोज्न नेपालगञ्ज देखि काठमाडौं पैदल पुगे ।

मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन २३, शनिवार घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय दिलाउन नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको छ् । पीडितकाे पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै उनीहरु लाई प्रहरीले पक्राउ गरेको छ् । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । खाना खाई रहेका र […]

पोखरभिण्डा औरहीमा नेता राम अशिष यादवद्वारा सामुदायिक भवनको उदघाटन ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २३, शनिवार जनता समाजवादी पार्टी नेपालका प्रदेश नंं २ संसदीय दलका उपनेता एवं प्रदेश सांसद रामअशिष यादवले पोखरभिण्डा औरहीम एक समारोहकाबीच नवनिर्मित केवट मंडल सामुदायिक भवनको उदघाटन गरेका छन। सो अवसरमा उपनेता यादवले जन्ती/ बारात र भोजभतेर विधालयमा गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताए। […]