राजपूत समाजद्वारा जितिया पर्वको अवसरमा महिलाबीच शुभकामना आदान प्रदान ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असोज ०२, आइतवार विशेषगरी मिथिलाञ्चलमा महिला व्रतालुहरुले मनाउने जितिया पर्वको सुखद अवसरमा राजपूत समाज नेपालद्वारा काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । पुतलीसडकमा अवस्थित होटेल शिव तिरुपतिमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य महिला सहित करिब ५० जनाको सहभागिता रहेको थियो । जितियाको अवसर पारेर आयोजित उक्त कार्यक्रम भाद्र २९ […]
फिजियो थेरापी दिवस

मुलुक डेस्क | २०७९ भद्रा २४ गते शुक्रबार आज फिजियोथेरापी दिवश । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवश मनाउने गरीन्छ । यस वर्षको थिम ओस्टियोआर्थराइटिस र फिजियोथेरापिस्टको महत्वपूर्ण रहेको छ। नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियोथेरापी विशेषज्ञ ड़ा राजेन्द्र खत्री भन्नुहुन्छ: सामान्यत: फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका निसलाई […]
उज्वल थापा फाउन्डेसनको सुरुवात
मुलुक डेस्क | २०७८ पुष २३ उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनको आज काठमाडौँमा एक सानो कार्यक्रम गरी सुरुवात गरियो । उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले यस फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन् ।सशक्त, समानुभूतियुक्त एवम् उद्यमशील समाज निर्माण गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा उनले […]
राष्ट्रिय कार्ययोजना स्थानीय समन्वय समिति गठन
मुलुक डेस्क | २०७८ मंसिर २७ गते सोमबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्यमिहिर ठाकुरले हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता जरुरी रहेको बताए । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताए । समाजमा […]
भुमी व्यवस्था आयोग खारेजीको माग गर्दै लालबन्दीमा रिले अनसन ।
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २१, बिहीवार
निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार निर्वाचन आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलहरूको मिति २०७८/०४/२० गते लागू हुनेगरी दर्ता खारेज गरेको छ । साथै खारेज भएका राजनीतिक दलहरूको नाम ,झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलको प्रयोग गर्न नपाउने गरी आयोगबाट […]
काठमाडौं महानगरपालिकाले अत्याधुनिक प्रबिधियुक्त आफ्नै भवन निर्माण गर्ने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १७, आइतवार काठमाडौं महानगरपालिकाले टेकुमा रहेको आफ्नै जग्गामा मुख्यालय भवन बनाउने भएको छ । १९ वर्षपछि आफ्नै भवन निर्माण शुरु गर्न लागेको महानगरले निर्माणाधीन भवन अत्याधुनिक प्रबिधियुक्त हुने बताएको छ । नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि महानगरले हाल बसेको बागदरबार भवनको स्वामित्व पाएको थियो । महानगरले […]
मन्त्रिपरिषद् बैठक : सत्य निरुपण र बेपत्ता आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना र प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका […]
कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको रु ८ करोड सहयोग
५ जेष्ठ २०७८ | मुलुक डेस्क काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा म¨लवार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण […]
जसपाका १२० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता (सूचीसहित)
वैशाख २०७८ | मुलुक डेस्क सरकारले राजपा र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको जानकारी दिए। जनता समाजवादी पार्टीले मधेस र […]