एसईई र कक्षा १२ को परीक्षा स्थगित

वैशाख २७, २०७८ | मुलुक डेस्क राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले […]

कोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने

वैशाख २७, २०७८ | मुलुक डेस्क प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। प्रधानमन्त्रीले आज संसदमा बोल्ने र त्यसपछि विश्वासको मतको प्रस्तावमा मतदान हुनेछ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार कोरोना संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने […]

धार्मिक आस्था माथि व्यंग्यात्मक प्रहार

जितेन्द्र सिंह | वैशाख २६, २०७८ व्यङ्गकार, चित्रकार र पत्रकार समाजका दर्पण हुन् । समाज र राष्ट्रमा भइरहेको विसंगती र दमनविरुद्ध उठ्ने पाइला, बोल्ने आवाज र लेख्ने शब्दहरु हुन् । कुनै जाति, धर्म र राजनीतिको मतीयार होइन् । उनीहरु स्वतन्त्र हुन्छन् । स्वतन्त्र र सही भन्छन् । जिम्मेवार र अनुकरणिय हुन्छन् । कमजोर र अन्यायका […]

अन्तरिक्षबाट पृथ्वी फर्किने क्रममा ध्वस्त चिनियाँ रकेटका टुक्राहरू ‘हिन्द महासागरमा खसे’

वैशाख २६, २०७८ | मुलुक डेस्क पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ। उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त स्थान माल्दिभ्सबाट पश्चिमतिर […]

भगवान शिवमाथि खेलवाड गर्ने कार्टुनिस्ट सायमी

वैशाख २६, २०७८ | मुलुक डेस्क मिति २०७८ बैशाख २४ गते नागरिक दैनिक पत्रिकामा प्रकाशित कार्टुनप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिक दैनिकका रविन सायमीले बनाएको उक्त कार्टुनमा हिन्दूहरूको धार्मिक आस्थासँग जोडिएको “शिवलिङ्ग” को स्वरूप बिगारेर प्रकाशित गरिएको छ, जसले सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीहरूको मन मस्तिष्कमा आघात पुगेको छ । बहुसंख्यक […]

कोरोना संक्रमणबाट एकैदिन दुई वडाध्यक्ष र मेयरको निधन

बैशाख २५, २०७८ | मुलुक डेस्क कोरोना संक्रमणबाट एकैदिन दुई वडा अध्यक्ष र एक मेयरको निधनन भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन् । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै […]

२८ जना सांसद सहित १४१ जनालाई कोरोना पुष्टि

बैशाख २५, २०७८ | मुलुक डेस्क सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई कोरोना पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।  पिसिआर परीक्षणमा २०५ […]

सर्लाही बोर्डर सिल तर सर्वसाधारणको आवतजावत खुल्ला

कृष्ण सिंह | बैशाख २५, २०७८ कोरोना भाइरसको दोस्रो लहर बढेपछि यहाँको नेपाल–भारत नाकामा कडाइ गरिए पनि सर्वसाधारणको आउजाउ रोकिएको छैन । दिउँसोपख नेपालीहरू किनमेलका लागि भारत जाने गरेका छन् भने साँझपख भारतीय सीमावर्ती गाउँबाट मदिरा सेवनका लागि नेपाल आउने गरेका छन् । जिल्लामा संक्रमण तीव्र रूपमा फैलिँदा सीमामा आउजाउ यथावत् छ । मुख्य नाका […]

कांग्रेस प्रधानमन्त्री ओलिको विश्वास मतको विपक्षमा

वैशाख २५, २०७८ | मुलुक डेस्क  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद्‍को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।  सांसद डिला संग्रौलाका अनुसार आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गर्दै बैठकले ओलीलाई […]

लालबन्दीमा करेन्ट लागेर बालकको मृत्यु

कृष्ण सिंह | बैशाख २५,२०७८ सर्लाहीको लालबन्दीमा शुक्रवार साझ टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागी एक बालकको ज्यान गएको छ । लालबन्दी नगरपालिका १० चन्द्रपुरका शुभाष बराईलीको ११ बर्षिय छोरा सुमन बराईलीको आफ्नै घरभित्र टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागी ज्यान गएको हो । करेण्ट लागी घाईते भएका बालकको उपचारकै क्रममा लालबन्दीको गाँउ मैत्री बाल […]