कृष्ण सिंह | बैशाख २५,२०७८

पोल गाड्दै गरेका दुई जनाको करेन्ट लागेर मृत्यु « Naya Page

सर्लाहीको लालबन्दीमा शुक्रवार साझ टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागी एक बालकको ज्यान गएको छ । लालबन्दी नगरपालिका १० चन्द्रपुरका शुभाष बराईलीको ११ बर्षिय छोरा सुमन बराईलीको आफ्नै घरभित्र टीभिको ज्याक जोड्ने क्रममा करेण्ट लागी ज्यान गएको हो ।

करेण्ट लागी घाईते भएका बालकको उपचारकै क्रममा लालबन्दीको गाँउ मैत्री बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.