उज्वल थापा फाउन्डेसनको सुरुवात

मुलुक डेस्क | २०७८ पुष २३ उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनको आज काठमाडौँमा एक सानो कार्यक्रम गरी सुरुवात गरियो । उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले यस फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन् ।सशक्त, समानुभूतियुक्त एवम् उद्यमशील समाज निर्माण गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा उनले […]

बरहथवा नगरपालिका वडा नं. १७ को नव निर्मित भवनको उद्‌घाटन गर्दै मुख्यमन्त्री राउत

कृष्ण सिंह सर्लाही, मङ्सिर २७ गते मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउनुभएको छ । सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो । प्रदेश […]

राष्ट्रिय कार्ययोजना स्थानीय समन्वय समिति गठन

मुलुक डेस्क | २०७८ मंसिर २७ गते सोमबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्यमिहिर ठाकुरले हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता जरुरी रहेको बताए । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताए । समाजमा […]

सर्लाही आईडलको फाइनल

मंषिर १२ मा हुने ।कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १०, शुक्रबार विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ । मंषिर १२ गते फाइनल प्रतिस्पर्धा हुने विसेस सर्लाही आयोजकले जनाएको छ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेसको हलमा हुने उक्त प्रतियोगिताको सेमिफाइनल ११ गते हुने […]

विश्व चर्पी दिवसमा विद्यालयमा सरसफाई

मुलुक डेस्क | राजविराज | २०७८ मंसिर ०३ गते शुक्रबार विश्व चर्पी दिवसको अवसरमा शुक्रबार तिलाठी कोइलाडी गाउँपालिकाको दुई वटा विद्यालयमा सरसफाई गरिनुको साथै सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको छ । शौचालयको महत्व नाराका साथ युनिसेफको सहयोगमा गाउँपालिका र सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजद्वारा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा सरसफाई […]

ट्याक्सी तनाव

अनुषा थापा | वर्ष‌‌‌‌‌‌: ०४ | अकंः २७ | कार्तिक २०७८ २९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खुलेनसिण्डिकेट कागजमा हट्योे काममा हटे्न उपत्यकामा सञ्चालित ट्याक्सीको इतिहास हेर्दा विगत २९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन् । २०५७।२।१७ गतेबाट बन्द भएको कालो प्लेटको ट्याक्सीको दर्ता अझै पनि खोलेको छैन् । सिण्डिकेट कागजमा त हट्यो तर काममा हट्ेन ।ट्याक्सीमा सिण्डिकेट भएको […]

आज शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ३, शुक्रवार यो वर्षको अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । आज लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट प्रष्ट देखिनेछ । खगोल […]

अदालत परिसरमै वकिल र प्रहरीबीच घम्साघम्सि

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २५, बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सि भएको छ । घम्साघम्सीको क्रम तिब्र हुँदै गएपछि झडपकका क्रममा बार महासचिव लिलामणि पौडेलसहित ६ वकिल घाइते भएका छन् । महासचिव पौडेलसहित पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण, […]

जनकपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा २ जनाको मृत्यु

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २४, बुधवार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक र बस एक आपसमा ठोकिद्दा दुई जनाको ज्यान गएको छ । मकवानपुरमा दुबैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित […]

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथमा पूजाअर्चना

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १३, शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेको छ । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन । मुक्तिनाथको दर्शन भ्रमणका लागि राष्ट्रपति भण्डारी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ […]