महोत्तरीको डाम्हीमा महारानी मन्दिरका पुजारीको १२५ वर्षको उमेरमा निधन
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन ७, बिहीबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४, डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको १२५ वर्षको उमेरमा निधन भएको छ। ५० वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गर्नुभएका […]
सर्लाही काँग्रेसका नेता कार्यकर्ताहरु द्वारा अमरेश सिंहलाई कारवाहीको माग
कृष्ण सिंह, सर्लाही । २०७८ साउन ७, बिहीबार नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहको पार्टी विरोधी क्रियाकलाप तथा व्यवहारले सर्लाही जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिती उत्पन्न गराएको भन्दै नेपाली काँग्रेस सँग आवद्ध क्षेत्र न-४ का नेता तथा कार्यकर्ताहरुले पार्टीको विधि विधान बमोजिम सिंहलाई कार्यवाही गर्न प्रधानमन्त्री तथा पार्टीका […]
हिन्दूवादीद्वारा बाबुराम भट्टराईको पुत्ला दहन
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ७, बिहीबार विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगञ्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी […]
एयरपोर्टको गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ७, बिहीबार एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालीसँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा […]
रौतहट राजदेवी नगरपालिकामा बाख्रा घोटाला
मुलुक डेस्क, रौतहट । २०७८ साउन ७, बिहीबार लगभग १५ हजारको दरले खरिद गरिएको ब्राखा उन्नत प्रजातिको भनेर रौतहट जिल्लाको राजदेवी नगरपालिकाले वितरण गरेको छ । २ देखि ३ हजार पर्ने लोकल प्रजातिका ब्राखालाई कुल खर्च सहित लगभग १५ हजारको दरले अनुमानित १५ लाख रकम निकाशा गरि भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को […]
कतार एयरवेज विश्वकै एक नम्बर एयरलाइन्स
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ७, बिहीबार कोरोना महामारीको बीच एयरलाइन्स रेटिङ डटकमले विश्वका टप एयरलाइन्सको सूचि २०२१ सार्वजनिक गरेको छ । एयरलाइन्स रेटिङ डटकमका अनुसार कतार एयरवेज विश्वकै एक नम्बरमा रहेको छ ।एयरलाइन्स रेटिङ डटकमले कतार एयरवेज विश्वकै एक नम्बरमा राखेको छ । कोरोनाको समयमा कतार एयरवेजले धेरै उद्धार उडान गरेको थियो । […]
मुस्लिमको महान् पर्व बकर ईद देशभरका मस्जिदमा मनाईयो
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) बुधबार देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ। नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं नमाज पाठ गरी यो पर्व मनाएका छन्। इदुल […]
काङ्ग्रेसी नेता डा. अमरेश कुमारद्वारा सांसद पद त्याग
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । नेपाली राजनीतिका चतुर खेलाडी नेता सिंह महामानव बीपी कोइरालाको स्मृति दिवसकै दिन राजीनामा दिनुलाई संसयको नजरले पनि हेरिएको छ् ।सर्लाहीमा नेताहरु द्वारा जारी अनशन र धर्नालाई समर्थन जनाउँदै आएका छन । महाधिवेशनको […]
कोरोनाका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन देउवाद्वारा राहत प्याकेज
मुलुक डेस्क, काठमाडौं ।२०७८ साउन ६, बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् ।नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए। सबै नागरिकका लागि कोभिड–१९ […]
काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन खोप दिइने
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ६, बुधबार कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका […]