May be an image of airplane and text that says 'QATAR'

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ७, बिहीबार

कोरोना महामारीको बीच एयरलाइन्स रेटिङ डटकमले विश्वका टप एयरलाइन्सको सूचि २०२१ सार्वजनिक गरेको छ । एयरलाइन्स रेटिङ डटकमका अनुसार कतार एयरवेज विश्वकै एक नम्बरमा रहेको छ ।एयरलाइन्स रेटिङ डटकमले कतार एयरवेज विश्वकै एक नम्बरमा राखेको छ ।

कोरोनाको समयमा कतार एयरवेजले धेरै उद्धार उडान गरेको थियो । कतार एयरवेजको कम्फट र सेफ्टीका आधारले पनि माथि रहेको एयरलाइन्सरेटिङ डटकमले जनाएको छ ।त्यस्तै कतार एयरवेजपछि दोस्रो नम्बरमा एयर न्यूजिल्यान्ड रहेको छ । तेस्रो नम्बरमा सिङगापुर रहेको छ भने चौथो नम्बरमा क्वान्टास एयरलाइन्स रहेको छ । त्यस्तै पँचौ नम्बरमा एमिरेट्स एयरलाइन्स रहेको छ ।

Leave a Reply

Your email address will not be published.