सर्लाहीको स्थानीय तहमा घुस काण्ड
“सर्लाहीमा १५ स्थानीय तहको अडिट गर्दा ५ जनाकोभागमा ५४ लाख घुस” कृष्ण सिंह, सर्लाही । २०७८ साउन २४, आइतवार सरकारी खर्च अनुशासन जाँच गर्ने महालेखाका अडिटरहरुले अधिकारको दुरुपयोग गर्दै सरकारी कार्यालयबाटै खुलेआम घुस असुली बढाएका छन् । महालेखाका ५ जना कर्मचारीले लेखापरीक्षणका क्रममा सर्लाहीबाट मात्र ५४ लाख घुस असुल गरेका छन्। त्यो पनि सरकारी कार्यालयको […]
काठमाडौँको मुख्य सडकमा आधुनिक बत्ती जडान हुने ।
रासस, काठमाडौं । २०७८ साउन २२, शुक्रवार काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु. ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको […]
भुटानबाट नेपाल ३ लाख डोज एस्ट्रजेन खोप आईपुग्यो ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार भुटानले नेपाललाई अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ। उक्त खोप अहिले टेकुमा भण्डारण गरिएको र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका […]
साउन २३ देखि एक सप्ताह मास्क अभियान ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार कोभिडको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न शनिबारदेखि एक सातासम्म मास्क अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मास्क अभियान सुरु हुन लागेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. […]
पूर्वयुवराज पारश शाह निर्मल निवासमा र पुर्व युवराज्ञी हिमानी बैंककमा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २१, बिहीवार पूर्वयुवराज पारश शाह पहिलोपटक बिगत ३ महिना देखि निर्मल निवासमा बस्दै आएका छन भने पुर्व युवराज्ञी हिमानी बैंककमा छिन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएको छ […]
महोत्तरीमा गाडी दुर्घटनामा एकजनाको मृत्यु ।
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन २०, बुधवार महोत्तरीमा पिकअपमा मोटरसाइकल ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बस्ने २३ वर्षीय धिर बस्नेतको मृत्यु भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेको समयमा बर्दिबासबाट सर्लाही तर्फ जादै गरेको बा.१८ च.३६८५ न. सुमो गाडीलाई सोही दिशा तर्फ जादै […]
प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापति नियुक्त ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् । सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु […]
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने ।
रासस, काठमाडौं । २०७८ साउन १८, सोमवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन्। ‘सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र […]
गाउँपालिकाको कामकाज ठप्प
मुलुक डेस्क, साउन २०, २०७८ | राजविराज उपाध्यक्षले दिएको धम्कीको कारण आन्दोलनमा होमिएका तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीहरुले बुधबार कार्यालयको कामकाज ठप्प पारेका छन् । गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झासहितका कर्मचारीलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाई कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्ने भनी दिएको धम्कीप्रति आपत्ति जनाउँदै कर्मचारीहरु बुधबारदेखि आन्दोलित भएका […]
“ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा”
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा आएको छ् ।नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८० पुगेको छ । बढदो लोकप्रियता र सहज पहुँचका लागि शाखा बिस्तार गरेको बैंकले जनाएको छ् । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुर को गठ्ठाघर […]