नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए सपथ
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रिपति भण्डारीले मंगलबार प्रदेश २ का राजेश झा अहिराजलाई प्रदेश प्रमुख पदबाट पदमुक्त गरेपछि मिश्रलाई प्रदेश २ […]
जसपा नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु भएको छ । काठमाडौको कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि आह्वान गरिएको छ । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी रहेको जनाइएको छ ।
प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा पदमुक्त
मुलुक डेस्क , काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा पदमुक्त भएका छन् ।केपी ओलीको सरकारे २०७७ फागुन ७ को निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो । ‘‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित १८० दिन अर्थात् ५ महिना […]
काङ्ग्रेसको १४औँ महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकले […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २८, बिहीवार चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्धिन खाँले नागरिक अनलाइनलाई बताए । केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थन सहित गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश […]
मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको छ । लुम्विनी प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको बताए।उनले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको जानकारी दिए । प्रदेश सभामा सरकारविरुद्ध विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज दिउँसो १ […]
काठमाडौंको ग्वार्काेमा फ्लाइओभर निर्माण हुने ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो । आठ लेन रहेको चक्रपथको बीचको […]
बिहीबार देखि रात्री कालिन सवारीसाधन सञ्चालनमा रोक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार कोरोना भाइरस संक्रमण थप फैलन नदिन उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । “कोरोना बढिरहेको अवस्थामा रोकथामका लागि यस्तो निर्णय गरिएको हो । ८ बजेभित्र सबै गाडीहरु गन्तब्यमा पुगिसक्नुपर्नेछ । अन्य कुरा सबै यथावत नै छ । […]
नाङ्ग्लोका संस्थापक श्याम कक्षपतिको निधन ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार नेपालमा अति नै ख्याति कमाएको ब्राण्ड नाङ्ग्लो र नाङ्ग्लो रेस्टुरेन्टका संस्थापक श्याम कक्षपतिको सोमबार थाइल्याण्डको बैंककमा निधन भएको छ। चेन रेस्टुँरेन्ट नाङ्ग्लो रेस्टुरेन्टका प्रमुख संस्थापकमध्येका एक कक्षपतिले बेकरी क्याफे चेन रेष्टुराँ खोलेर ब्राण्डिङ गरेका थिए। कक्षपति होटल संघ नेपालका पूर्व अध्यक्ष समेत हुन्। क्यान्सरबाट पीडित कक्षपति करिब […]
पालिकामा विकास गर्दा बदनाम गर्ने दुस्प्रयास – चन्द्रनगर गा.पा. अध्यक्ष महतो
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २५, सोमवार सर्लाहीको चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा कुरा गरेर गाउँपालिका कार्यालयलाई बदनाम गर्ने कार्य भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताएका छ । आ.व. २०७७।०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका वार्ड नं. १ स्थित रामवृक्षको घर देखि भैसियाही सम्मको […]